कुशल स्मित · May २२, २०१८
खै के सोची हाम्रो बिहे, हुन्न अब भनी !
गह भरी आँसु थियो तर, रुन्न अब भनी !
सतिले हारेको देशमा मैले कहाँ जित्नु,
म अछुत हुँ रे तिमीलाई, छुन्न अब भनी
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी