सपनाको पालुवा लाई मेहेनत ले गोड्दै थिए
मेरा हरेक अनुभबले मेरो साथ छोड्दै थिए
अनगिन्ती इच्छा हरु मेरो मन मा डुल्दै गर्दा
गन्त्ब्यको मेरो बाटो पर्देस तिर मोड्दै थिए
दुखाइ को सिमा नाघ्यो केहि पलमा आज यहा
एकै झट्को हात लग्यो फलामे तार जोड्दै थिए
सुख थियो जब जीवन थिए सहयोगी साथमा
दुखी हुदा सम्बन्ध त्यो आफ्नैले नि तोड्दै थिए
साथी भाइ आफन्त ले मलाइ एक्लो पार्दै गर्दा
मेरो हरेक अनुभव ले मेरो साथ छोड्दै थिए
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: