सबै जनता माेहित हुन्छन्पाेषणराज शर्मा · Feb १, २०२१तिम्राे बाेली सुन्दा सबै जन्ता माेहित हुन्छन् ।जति मिठाे भाषण गरेपनि , सैब जन्ता शाेसित हुन्छन् ।एक पटक हेर ती निमुखा, जनका आँखामा ।