मन सकारात्मक भयपछि।
तन उर्जारात्मक भयपछि।।
पहाड पनि समथर हुन्छ यहाँ।
जन एकात्मक भै जुटेपछि।।
उद्वेश्य ठुलाे र याेजना दुर्गामी।
धन एकठ्ठात्मक भयपछि।।
संघर्षकाे फल निकै मिठाे हुन्छ।
सज्जन पसिनात्मक भयपछि।।
एकदिन सफल अवश्य हुनेछाै।
तनमन एकैचहात्मक भयपछि।।
आजकाे काम आजै सफल हुन्छ।
जनजनकाे आत्मसाथ भयपछि।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: