प्रकाश मगर वियोगी · Mar ६, २०२१
फेरि एक्कासी नसोचेको सम्झौतामा आयौ
पहिले रुचायौ अब छाड्ने प्रक्रियामा आयौ
हेर्दा आँखा टल्किए ती श्रीङ्गार कसका लागी
औधी परी जस्तो फुलैफूलको थुङ्गामा आयौ
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी