संगै भाइटिका लगाउला दिदीगाैतम लामिछाने · Nov १०, २०२३संगै भाइटिका लगाउला दिदी आगौ बिदा मिल्यो भने ।सप्तरङिले निधार रङ्ग्याउला दिदी आगौ बिदा मिल्यो भने।