आर के आछामी · Nov १२, २०१९
माफ गरिदेउ मबाट प्यार हुदैन प्रिय
सबै एकनास र दिलदार हुदैन प्रिय!
तड्पिदै बाँच्दैछौ रे एकोहोरो प्रेममा
तिम्रो प्रेम मबाट स्विकार हुदैन प्रिय
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी