सुरज बिक निर्दोष · Feb १०, २०२१
आफ्नै जिन्दगी संगको संगत पनि भयानक लाग्यो
न आफु जस्तो भईयो न आफ्ना हरुमा हक लाग्यो
आमाको माया बा को आशिर्वाद पाएकै थिए मैले
श्रिमति ल्याए पछि घरको चलन अलि फरक लाग्यो
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी