टाढै बसौँजीवन भट्टराई · Aug ७, २०२४टाढै बसौँ बोलाउँछे,नजिक जाँदा पर सर्छेमायालु झैँ कुरा गर्छे,साटौँ माया डरले मर्छे