ठेला देखाइदिन्छुमिलन अर्याल · May २२, २०१८मेरो कथा पढ्छौ कि सुन्छौ तिमीचाहना भए आउ झुपडीमा त्यही बेला देखाइदिन्छुढलान वाल फुटाउने यी हत्केला देखाइदिन्छु