ती सारा पीडायुवराज विश्वकर्मा · Jun ७, २०१७ती सारा पीडागजलसुन्न ट्याप गर्नुहोस्वियोगका ती सारा पीडा भुल्न चाहान्छु ।ढुङ्गासरी मनमा फुल बनी फुल्न चाहान्छु ।।अधुरा ती आकांक्षा पूरा नहुदै विलिन भयौ ।तलासमा तिम्रो सारा जङजिर झेल्न चाहान्छु ।।