तिमी र मचिदा सुवेदी · Mar २२, २०१७तिमी र मगजलसुन्न ट्याप गर्नुहोस्कती मिठो हुन्थ्यो साथ तिमी र म बस्दाखेरिरक्सी बिनै आउथ्यो मात तिमी र म बस्दाखेरी ।आज तिमी टाढा छौ, तर मन बुझ्छ फेरि