तिम्रो साथ थियोकबिराज मगर · Mar १७, २०२१सुनसान एकान्तमा न्यानो तिम्रो साथ थियोहराएर एक ,अर्कामा जवानीको मात थियो।खुसीका ती उमँगले सयौ सिमा काटी पछिमन्द मन्द मुस्कानमा कति मीठो बात थियो ।