यस्तै रहेछ संसारभोला विद्रोही · Jul १०, २०१८आउने जाने क्रम जारी यस्तै रहेछ संसार ।धूर्तहरूको लुट जारी यस्तै रहेछ संसार ।।सकिएन कथा अझै सीता द्रौपदीको ।