वास्तु जानकारी ( बाल बच्चाका लागि खेल्ने कोठा कस्तो र कहाँ हुनुपर्द्छ )
· Jul १३, २०२४
बालबच्चालाई खेल्नका लागि कोठा बनाइन्छ भने घरको पश्चिमी भागमा हुनुपर्दछ । यो क्षेत्रमा यिन र यांगको अवस्था सन्तुलित हुन्छ । खेल्ने ठाउँको ऊर्जा सन्तुलित भएन भने बच्चा खेल्न रुचाउँदैनन् र एकआपसमा झगडामात्र गर्दछन् ।