नवग्रह परिचय · May ६, २०२२हाम्रो वैदिक सनातन परम्परा तथा ज्योतिषशास्त्रमा नवग्रहहरुको विशेष विचार गर्ने गरिन्छ। यसमा सात आकाशीय पिण्ड छन् र अरु दुई राहु तथा केतु छाया ग्रह हुन्।