हाम्रो पात्रो रेमिटबाट पैसा किन पठाउने ? यी हुन् ५ फाइदाहरू
· Dec १९, २०२२
अमेरिका बस्ने प्रयोगकर्ताहरूले सजिलै नेपाल पैसा पठाउन सक्ने डिजिटल रेमिट्यान्स सेवा “हाम्रो पात्रो रेमिट”ले आफ्नो शुरुवातको वर्षमा नै १ अर्ब ५० करोड रुपैया नेपाल भित्र्याएको छ ।