ब्लग - साहित्यकथा तथा उपन्यासहरू
निराजन आचार्य · Feb १४, २०१७
उनी परबाट मुस्कुराएर आउने छिन। दन्तलहरको आडमा फिस्स मिसिएको उनको मुस्कानमा रातो क्याड्बेरि ओठले आकार दिनेछ्न। मेरो नजिक न आइ हामी बिचमा आँखाकै सानबाट बिम्बित हुने प्रेमका प्रहार हुनेछ्न। यसरि सुरुवात हुने छ मेरो प्लेटोनिक लभ बुझ्यौ।नजिकको सुबिनले मेरा पाखुरा च्यापेर मज्जाले हास्यो।”ओइ! येस्तो लभ त सिनेमा मा हुन्छ बुझ्यौ….हाहा”।