अफेयरगन्ज · Nov २, २०१५SEPTEMBER 3, 2015 / LENDAAIबिहान नउठ्दै प्रमिलाले फोन गरी ।भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी ।