ब्लग - साहित्यकथा तथा उपन्यासहरू
मन्दिप गाैतम · Apr ६, २०१८

Happy Ending Pvt. Ltd.
नँया बर्ष एउटा नँया किसिमको ब्यापार
सुन्न ट्याप गर्नुहोस्
यो नँया बर्ष एउटा नँया किसिमको ब्यापारले तपाईहरुको ढोका ढकढक्याउनेछ । दुर्इ बेरोजगार युवाहरुले केहि भिन्न गर्ने सोचमा सुरु गरेको Happy Ending Pvt. Ltd. "सास गएपछिको आस"ले कसैको मृत्यु भएपछी उनीहरुको अन्तिम यात्रालार्इ स-सम्मान विधिपूर्वक सम्पन्न गरिदिने गर्दछ । तर यस किसिमको ब्यापारको स्वाद नचाखेको हाम्रो समाजले यसलाई कसरि लिन्छ ...के यी दुर्इ युवा सफल हुन्छन् ...