ब्लग - साहित्यकथा तथा उपन्यासहरू
पवन भट्ट · Apr २५, २०१७
'प्रविन जी प्रवेश ले इन्सपेक्सनको लागि अहिले कोहि नभएकाले नेपालबाट कसैलाई पठाइदिनु भन्दै छ । के गर्नुहुन्छ? तपाइँ ले वान वीक युसए, टेक्सास टर्मिनल जानुपर्ने भयो ।', बोसले भनेको कुरामा मैले नाई भन्ने कुनै कारण थिएन । नाई भन्न मैले धेरै पहिले नै छोडिसकेको थिए । 'ओके सर, हुन्छ, म जान्छु ।' मैले टाउको हल्लाए