ब्लग - साहित्यकथा तथा उपन्यासहरू
लोकेश ढकाल · Aug २८, २०१७
सायद तिम्रो मायामा म नजानिदै फस्दैछु र मलाइ साहरा दिइ बचाउने पनि मात्र तिमी छौ यो संसारमा।के मेरो समिपमा आएर मेरो माया स्वीकाछौ भन्ने आसा लिएको छु सानू, भन्छन् माया बस्न एक नजर नै काफी छ यर म त्यसको प्रतिकार गर्थे वाहियाह ठान्थे।सोच्थे,यो त सब भन्ने कुरनै हो।