मसिहा · Nov २, २०१५OCTOBER 18, 2015 / LENDAAIचैतको हुरीझैं बत्तिएर आएको बीभत्स र डरलाग्दो खबरले मन्ते एक्कासि चिसियो ।भर्खरै खटियामा सुस्ताउँदै गरेको मन्ते जुरुक्क उठ्यो र भीमसामु ठिंग उभियो ।यो अनपेक्षित र मुटु चिर्ने खबर थियो ।