ब्लग - साहित्यकथा तथा उपन्यासहरू
मन्दिप गाैतम · Mar १६, २०१८

"प्रयास" The Second Innings
भाग २
सुन्न ट्याप गर्नुहोस्
भीरबाट लडेको कोही एउटालार्इ एकझुप्पा घाँस पनि जीवन मरणकोबिचको सहारा बन्न सक्छ । 'खेल्ने मूर्ख हेर्ने महामूर्ख'को ख्याति कमाएको क्रिकेट खेलका अनेक रणनीतिबिच कसरी नितेशले अाफ्नो जीवनको दोश्रो अध्याय शुरूवात गर्छन् ?