लधुकथा : प्रेमसीता आस्था ढुंगेल · Apr ८, २०२४ऊ हस्पिटलको बेडबाट भन्दै थियो । ‘अब निको भएर बिहे गर्ने ।’ प्रेम पनि थियो सोनीका सँग । ऊ आफूलाई थाह थियो मलाई क्यान्सर लागेकोछ ।