ऊ फेरि चिच्याई ! · Nov २, २०१५OCTOBER 31, 2015 / LENDAAIऊ फेरि चिच्याई !उस्तै नमीठो र कर्कश स्वर !यो लगातार आठौं दिन थियो । अघिल्लो शनिबारदेखि आजको शनिबारसम्म हरेक दिन राति ९ बजेतिर ऊ यसैगरी चिच्याइरही ।