ब्लग - साहित्यद भ्वाइस अफ नेपाल

हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको "द भ्वाइस अफ नेपाल-२" को बिजेता छान्न भोटिङ सुरु भएको छ । हजारौं प्रतिस्पर्धीबाट छानिदै आफ्नो सांगीतिक भविष्य निर्माणका लागि चुनिएका १२ उत्कृष्ट प्रतिभाहरु अब आफ्ना भाग्य बदल्न दर्शकको भोटको प्रतिक्षामा छन् ।