ब्लग - साहित्यद भ्वाइस अफ नेपाल

काठमाण्डौँका सुशिल गर्तौला "राग हामसदवानी" गीत लिएर ब्लाइन्ड अडिसनमा प्रवेश गरेका राउण्डमा उनी "यति सम्म" र "मेरो पाउमा आज" गीतमा उत्कृष्ट प्रस्तुती दिएर कोचको रोजाइमा परेका थिए । हेर्न बाँकी नै छ आज उनको प्रस्तुती कस्तो रहनेछ ।
कुना कन्दराबाट सुमधुर स्वरहरुको खोजी गरिरहेको नेपाली साँगितिक रियालिटी सो 'द भ्वाइस अफ नेपाल' निकै लोकप्रिय बन्दै गइरहेको छ । २४ औं श्रृङखलासम्म आइपुग्दासम्म कोच सनुप र प्रमोद आफ्नो टिमलाइ अगाडी लैजान लागिपरेका छन ।