२०७८ वैशाख १५ का समाचार
अप्रिल २८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दिल्लीलाई एक रनले हराउँदै बैंग्लोर शीर्ष स्थानमा
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मंगलबार भएको खेलमा रोयल च्यालेन्जर बैंग्लोरले दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको नि...
देशसञ्चार साँझ ॥ २०७८ बैशाख १४, मंगलवार॥ ४ हजार ५ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि | NEWS
देशसञ्चार साँझ ॥ २०७८ बैशाख १४, मंगलवार॥ ४ हजार ५ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि | NEWS देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन ...
सर्वोच्चको आदेशपछि पनि रोकिएन अख्तियारको स्ट्रिङ अपरेशन
काठमाडौँ – सर्वोच्च अदालतले स्ट्रिङ अपरेशन अवैधानिक रहेको ठहर गर्दै आइन्दा नगर्न भने पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी राखेको छ। आयोगले मंगलबार डोल्पाबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण पर...
कोरोना रोकथामका लागि चेतनामूलक कार्यक्रम
मोरङ– सामाजिक विकास मन्त्रालय प्रदेश १ ले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चेतनामूलक अभियान सुरुआत गरेको छ। अभियानसँगै मंगलबार सामाजिक विकास मन्त्री उषाकला राईले विराटनगरमा मास्क नलगाइ हिँडे...
झन् ठूलो भिडमा नेपाली
खोप लगाउन अस्पतालमा भिड चिनियाँ खोप लगाउन मंगलबार निदान र किस्ट अस्पतालमा देखिएको भिड । संक्रमणले उच्च गति लिएपछि खोप लगाउनेको भिड बढ्दा राजधानीका १९ अस्पतालको अवस्था यस्तै छ । गाउँ फर्कन बसपार्क...
सगरमाथा सफाइ अभियानमा खुकुरी रमको साझेदारी
काठमाडौं (अस) । खुकुरी रम उत्पादक नेपाल डिस्टिलरी प्रालिले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको स्वच्छ हिमालय कार्यक्रम २०२१ मा आफ्नो साझेदारीको उद्घोष गरेको छ । खुकुरी रमले हिमालय सफाइ अभिया...
निरन्तरको लकडाउनले बालबालिकाहरूको भाषा र बोल्ने क्षमतामा गम्भीर असर
बीबीसी । कोरोना भाइसका कारण जारी लकडाउनले स–साना बालबालिकाहरूको बोल्ने र भाषागत क्षमतामा नकारात्मक असर पार्नेबारे बढ्दो प्रमाण फेला परिरहेको छ । ५० हजार बालबालिकामा गरिएको सर्वेक्षणमा ४ र ५ वर्षीय ...
२ दिनमा २ लाखले छाडे उपत्यका
काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै जाँदा बिहीवार रातिदेखि १ साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि २ दिनमा २ लाख मान्छे उपत्यकाबाट बाहिरिएका छन् । संक्रमण बढेर भयावह अवस्था आउन...
अक्सिजन सिलिन्डर अपर्याप्त
काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ । मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सिलिन...
जसपा पनि विवादमै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा...
उपनिर्वाचन डेढ करोड खर्च अनुमान
काठमाडौं । निर्वाचन आयोगले आगामी ६ जेठमा हुने राष्ट्रिय सभातर्फको उपनिर्वाचनका लागि डेढ करोडभन्दा बढी खर्च हुने अनुमानसहित बजेट माग गरेको छ । उपनिर्वाचनका लागि मंगलबार अधिकृतसमेत नियुक्त गरिएको छ ...
तेस्रो मुलुक उड्न प्रतिबन्ध
काठमाडौं । कोरोना संक्रमण दर दैनिक बढ्न थालेपछि सरकारले नेपाल ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको छ । सरकारको निणर्यसँगै आज बुधबार मध्यरात १२ बजेबाट त्रिभुवन विमानस्थललाई ‘ट्रान्जिट...
जनस्वास्थ्यका लागि निषेधाज्ञा
दोस्रो लहरको कोरोना संक्रमण बालबालिका, युवा तथा बृद्ध सबैमा तीव्र रूपमा फैलँदै गएपछि काठमाडौं उपत्यकामा रहेका तीन जिल्लामा १६ देखि २२ वैशाखसम्म एक साताका लागि निषेधाज्ञा जारी गरिएसँगै मानिसहरूको आउ...
लोकसेवाको भविष्य
विगत सात दशकभन्दा लामो समयदेखि नै नेपालमा सरकारी जागिरको एक मात्र भरोसायोग्य निकाय लोकसेवा आयोग रहेकोमा पछिल्लो समय एकैपटक आयोगका पदाधिकारीविहिन बनेपछि लोकसेवालाई लिएर सरकारप्रति त्यसमा पनि सत्तारू...
अमेरिकामा अब खोप लगाइसकेका मानिसले बाहिर मास्क लगाउन नपर्ने
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ। खोपका आवश्यक मात्रा लगाइसकेकाहरू...
काठमाडौं केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं : काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ : ५९ बजे भूकम्प गएको हो । केन्द्रले ३.५ रेक्टर स्केलको भूकम्...
वीरगञ्जमा थपिए १२४ जना कोरोना संक्रमित
१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २ सय १० जनाको पीसीआर परीक्षण गर्दा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पता...
धनाढ्य मुकेश अम्बानीको सफलताको ९ सूत्र
संसारमा धनी बन्न नचाहने को होला र ? तर चाहना राख्दा राख्दै पनि केही व्यक्तिले मात्र आफ्नो सपना पुरा गर्छन् । मुकेश अम्बानी भारतका सबैभन्दा धनाढ्य व्यक्ति हुन् । सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने अम...
कोरोना संक्रमणका कारण बाँकेमा एकै दिन आठको मृत्यु
काठमाडौं–कोरोना भाइरस संक्रमणका कारण बाँकेमा एकै दिन आज आठ जनाको मृत्यु भएको छ। सामेबारमात्र बाँकेका विभिन्न अस्पतालमा उपचाररत आठ संक्रमितको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत ...
नाकामा जाँच्दै घर पठाउँदै नगरौं
भारत विश्वकै कोरोना ‘हटस्पट’ बनेको छ। त्यहाँ हरेक दिन सरदर तीन लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्। विश्वका नयाँ संक्रमितका आधाभन्दा धेरै भारतमै छन्। भारत हाम्रो यति घनिष्ठ छिमेकी देश हो, जहाँ लाखौ...
वामदेव–ओली भेटमा किन छिरे महन्थ र देउवा ?
गत बिहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा गजब गजबका प्रसंग निस्किएका छन् । डिनरअघि बैठक कोठामा कुरा हुँदा एउटा प्रसंगमा गौतमल...
निषेधाज्ञाका बेला पनि उद्योग र ठूला परियोजना सञ्चालन गर्न दिन व्यवसायीको माग
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले निषेधाज्ञाको बेला पनि उद्योग र ठूला परियोजनालाई निर्बाध सञ्चालन र निर्माण गर्न दिन माग गरेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले निषे...
कोभिडको कहरबीच सत्ताको खेलमा व्यस्त गण्डकी
पोखरा । गतसाल विपक्षी दलहरुले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रदेशसभा बैठकमा चर्को आलोचना गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकल्प प्रस्ताव नै पेश गर्यो । त...
काठमाडौं केन्द्र बनाएर भूकम्प
काठमाडौं । काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ । मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ । भूकम्पको मापन ३.५ म्याग्नेच्...
कर प्रशासनको पुनर्संरचना किन आवश्यक छ ?
प्रत्यक्ष लाभको अपेक्षा नगरी नागरिकले सरकारलाई बुझाउने तिरोलाई कर भनिन्छ । कर भनेको कुनै व्यक्ति, फर्म वा कम्पनीले कानुनबमोजिम सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी हो । राज्यको आम्दानीको प्रमुख स...
काठमाडाैंमा कोरोना संक्रमितलाई एम्बुलेन्स चाहियाे ? ११८० मा फाेन गर्नुस्, नि:शुल्क पाइन्छ
काठमाडाैंमा कोरोना संक्रमितलाई एम्बुलेन्स चाहियाे ? ११८० मा फाेन गर्नुस्, नि:शुल्क पाइन्छ काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमित र अन्य बिरामीलाई अस्पताल पु-याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्स...
भगवान् भरोसामा वीरगन्ज
मनमा चिसो पसेको छ, कतै फेरि पनि कोरोनाले छोइ हाल्यो के गर्ने ? कतै मरिने पो हो कि ? मन बहकिनुमा कारण स्पष्ट छ, गत साउनमा संक्रमित भएँ र १३ दिन कोभिड अस्पतालमा बसें। डाक्टरको सही उपचार पाएर सकुशल घर...
रियल म्याड्रिड र चेल्सीको बराबरी
बुधबार, वैशाख १५, २०७८ एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् । रियलले एक गोलले पछि परेको अवस्थामा चेल्स...
कोरोना सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था
काठमाडौँ महानगरपालिकाले कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पु(याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नि...
नेपाल ट्रान्जिट बनाउन प्रतिबन्ध, अब भारतीयहरू नेपालको बाटो साउदी जान नपाउने
सरकारले तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने विदेशी नागरिकको आवागमनमा रोक लगाएको छ । अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोनाको नया...
बराबरीमा रोकिए चेल्सी र रियल मड्रिड
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो अल्फ्रेडो डी स्टेफानो सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा घरेल...
कोरोना बहानामा सत्ता लम्ब्याउने त्यो प्रयास
अविश्वास प्रस्ताव पारित हुने देखेपछि सत्तापक्षले कोभिडको बहाना बनाएर गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ता...
संक्रमण रोक्न कडाइ, हटस्पटमा धमाधम निषेधाज्ञा जारी
प्रदेश ब्युरोहरू काठमाडौं : कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट अति प्रभावित जिल्लाहरूमा स्थानीय प्रशासनले धमाधम निषेधाज्ञा जारी गर्न थालेका छन्। बाँके, सुर्खेत, कास्की, पर्सा, दाङ, कैलाली, कञ्च...
कोरोनाविरुद्धका दुबै डोज खोप लगाएका स्वास्थ्यकर्मी नै संक्रमित
बागलुङ– कोरोनाविरुद्धका दुई डोज खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार बागलुङका १५ जनामा कोरोना पोजिटिभ देखिएकोमा दुई जना स्वास्थ्यकर्मी रहेको जिल्ला स्वा...
३४ समाचार देखाइएको