२०७८ वैशाख २४ का समाचार
मे ७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
स्वास्थ्य संकटकाल लगाउनेसम्मको सरकारको तयारी
स्वास्थ्य संकटकाल लगाउनेसम्मको सरकारको तयारी के हुन्छ स्वास्थ्य संकटकालमा ? काठमाडौँ । कोभिड १९ को संक्रमण दर तीब्र रुपमा बढिरहेका बेला यही दरमा संक्रमण बढ्दै गए स्वास्थ्य संकटकाल लगाउनेसम्मको तय...
भारतका सहरमा सुरु भयो पूर्ण लकडाउन
भारतका विभिन्न सहरमा अब पूर्ण रुपमा लकडाउन गर्न थालिएको छ । पछिल्लो समय बढेको कोरोनाभाइरसका कारण भारतीय सहरहरुमा लकडाउन गर्न थालिएको हो । यसअघि भारतका सहरहरुमा निषेधाज्ञा लगाइएको थियो । तर, पछिल्...
लकडाउनमा सडकमा निस्किएकी मलाइकाको चर्चा
भारतमा अहिले कोरोना महामारीका कारण ठूलो सन्त्रास फैलिएको छ । त्यहाँ दैनिक ४ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । यसको संक्रमण रोक्नका लागि भारत सरकार तथा त्यहाँका विभिन्न राज्यले लकडाउ...
माइकल ज्याक्सन जाे कमाउँछन् जीवित सेलेब्रिटीभन्दा बढी
माइकल ज्याक्सन विश्वका मृत्यु भइसकेका सेलेब्रिटीमध्ये सबैभन्दा धेरै कमाउने सेलेब्रिटी हुन् । फोब्र्सका अनुसार, माइकल ज्याक्सनले २०१७ मा मात्रै ७५ मिलियन अमेरिकी डलर (नेपाली ५२८ करोड) कमाएका छन् । ...
चिनियाँ महिलालाई अनौठो बिमारीः सुन्न सक्दिनन् पुरुषको आवाज
एजेन्सी– चीनमा एक महिला अनौठो रोगको शिकार भएकी छिन् । उनलाई अरु सबै आवाजहरु सुन्नमा कुनै समस्या छैन तर उनी पुरुषको आवाज सुन्नै सक्दिनन् । विशेषज्ञहरुका अनुसार यस्तो समस्या कानको समस्या भएका १३ हजार...
सिएनएनको मुख्य समाचारः नेपालमा कोरोना भारतको भन्दा भयावह हुनसक्छ
अमेरिकी मिडिया सिएनएनले नेपालमा कोरोनाभाइरसको पछिल्लो अवस्थाबारे एक रिपोर्ट प्रकाशित गरेको छ । प्रकाशित रिपोर्टमा सिएनएनमा नेपालमा कोरोनाभाइरसको अवस्था भारतको भन्दा भयावह हुनसक्ने अनुमान गरिएको छ ।...
२ उपाय जसले दु:ख र तनावबाट हटाउँछ
दुःख र सुख सबैको जिन्दगीमा आइरहन्छ । यदि यस्तो भनिएको छ कि उदासी जीवनको एक भाग हो भने यो स्वच्छता हुँदैन । तर केहि चीजहरुलाई ध्यानमा राख्नुहोस् जीवनका यी अजीव परिस्थितिहरु सजिलो हुन सक्छ । जब कुनै ...
धूमपान छाेड्न सजिला ४ उपाय
एजेन्सी– धुम्रपानबाट वर्षेनी विश्वमा धेरै मानिसहरुले ज्यान गुमाउँछन् । धुम्रपान सेवनलाई नियन्त्रण गर्न सरकारले विभिन्न नितीनियमहरु कार्यान्वयन गरिरहेको हुन्छ र पनि धुम्रपान गर्नेको संख्या उल्लेख्य ...
मधुमेहका रोगीले चामलकाे भात खानु हानिकारक छ ?
डायबिटिज अर्थात्, मधुमेह एक गम्भीर समस्या हो । यो कुरा सबैलाई थाहा छ । डायबिटिजका रोगीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । किनकि, खानामा भएको सामान्य गल्ती पनि बिरामीका लागि खतरनाक साबित...
सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष कोरोनाका शंकास्पद बिरामीले भरियो, अस्पतालबाहिर र ग्यालरीमा राखेर उपचार गरिँदै
श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि गोदावरी नगरपालिका– ३ का एक कोरोना संक्रमितलाई आफन्तले बुधबार सेती प्रादेशिक अस्पताल पु¥याए । तर, अस्पतालका बेड भरिभराउ थिए । बेड नपाएपछि आफन्तले अन्यत्र लैजान...
शिक्षण र टेकु अस्पतालमा बेड भरिएपछि बरन्डामै संक्रमित
...... कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका बेड भरिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले बिरामीलाई बरन्डामै राखेर उपचार गर्न थालेको छ । बिहीबार केही बिरामीलाई बरन्डामै अक्सिजन दिएर राख...
फुट रोक्न एमालेमा ‘निर्णायक’ पहल
नेपालसहितका नेतामाथिको कारबाही फिर्ताका लागि ओली समूहभित्रै दबाब, दोस्रो तहका नेता सक्रिय, ओली–नेपाल संवादको कोसिस घनश्याम भुसाल : पार्टी एकता जोगाउने विषयमा सबैसँग कुराकानी मिलिसकेको छ, बाँकी रह...
नराम्रा सपना देख्न कसरी कम गर्ने ?
एजेन्सी– कहिलेकांही त नराम्रा सपना देखेपछि रातको बीचैमा हाम्रो निद्रा खलबलिन्छ । यसले हामीलाई मानसिक तथा भावनात्मक स्वास्थ्यमा पनि असर गर्छ । जब हामी सुत्छौँ, हाम्रो शरीरले आफूलाई आवश्यक शक्ति सन्च...
नलैजानुस् ट्वाइलेटमा मोबाइल ?
एजेन्सी– अहिलेको जमानमा मोबाइलको प्रयोग जरुरतभन्दा पनि अगाडि बढिसकेको छ । केही अघिसम्म फोन गर्न मात्र प्रयोग हुने मोबाइल अब जीवनका अनेक हिस्साहरुलाई समेटेर अगाडि बढिरहेको छ । हामी सुतेर उठ्दा चाहि...
वीरगन्ज महानगरकी उपप्रमुख कार्की संक्रमित
वीरगन्ज । साढे ६ घण्टामा ४ जनाको निधन भई मृत्युदर तीव्र बन्न थालेको पर्सामा नयाँ संक्रमित थपिने क्रम पनि उत्तिकै बढ्दो दरमा छ । पछिल्लो रिपोर्टअनुसार वीरगन्ज महानगरपालिकाकी उपप्रमुख ८८ वर्षीया शान्...
दैनिक संक्रमण ९ हजार नाघ्यो
काठमाडौं (अस) । नेपालमा कोरोना संक्रमण तीव्ररूपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा बिहीवार ९ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार थप ९ हज...
अप्ठ्यारोमा प्रधानमन्त्री ओली
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रह...
मनपरी पैसा असुल्ने मौका होइन यो
सरकारी अस्पतालले आवश्यकताअनुसार सवास्थ्य सेवा दिन नसक्दा निजी अस्पतालमा जान बाध्य भएका कोरोना संक्रमित बिरामीका लगि दुर्भाग्यका दिन सुरु भएका छन् । यी दिन कोरोना संक्रमित आफंैले निम्त्याएका भने होइ...
हितोपदेश : कुन कुरामा गोपनियता अपनाउनु पर्छ ?
हाम्रा पूर्विय शास्त्र चणक्य नीति, विदुर नीति, भीष्म नीति लगायत हितोपदेश आदिमा हाम्रो जीवनको ज्ञान, नीति र धर्मको शिक्षा दिइएको छ । त्यहीबाट हामीले केही कुरा यहाँ उल्लेख गरेका छौं, जो अर्को व्यक्ति...
३६ अर्ब २३ करोडको कृषि बजेट ल्याउने तयारी
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कृषिक्षेत्रमा ३६ अर्ब २३ करोड ४१ लाख रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको छ । यो बजेट गत आर्थिक वर्षको तुलनामा ५ अर्बले कम हो । गतवर्ष सरकारले कृषिक्षे...
वीर अस्पतालको नवनिर्मित भवन म्यादअघि नै हस्तान्तरण
काठमाडौं (अस) । शर्मा एण्ड कम्पनीले वीर अस्पतालको अत्याधुनिक भवन निर्माण सम्झौता म्याद सकिनु २ महीनाअघि नै सम्पन्न गरी हस्तान्तरण गरेको छ । ३ वर्षको अवधिमा भवन निर्माण सम्पन्न गर्नेगरी वीर अस्पतालक...
राजनीतिमा सामाजिक–आर्थिक क्षेत्रका सन्दर्भ
नेपालमा विभिन्न समयमा देखापरेका संघर्ष पछि गएर जातीय र धार्मिक आन्दोलन भई पर्वते, नेवार, मधिसेबीच हिन्दू–मुसलमानबीच संघर्षमा परिणत हुन्छ भनी सोच्नुहँुदैन । नेपालको २०३६ सालको विद्यार्थी आन्दोलन, २०...
आज वरूथिनी एकादशी व्रत, यस्तो छ शास्त्रीय मान्यता
काठमाडौं । युधिष्ठिरले श्रीकृष्णजीलाई वैशाख कृष्ण पक्षमा पर्ने एकादशीको महिमा बताउनु भनेर आज्ञा गर्दा श्रीकृष्णजी भन्नु हुन्छ । हे राजन ! यस लोकमा र परलोकमा पनि सुख–सौभाग्य दिने वरूथिनी एकादशी वैशा...
जापानको समाज : सुरक्षा र सम्मान
जापानको विकासमा क्यामेरा र प्रविधिलाई महत्वपूर्ण मानिन्छ । तर यहाँ बसोवास गर्ने जनता सुरक्षित हुनुमा प्रविधिलाई मात्र श्रेय दिन सकिदैन । सन् २०१८ को ग्लोबल पीस इन्डेक्सको सुचीमा जापान नवौ स्थानमा ...
चिया कि कफी: स्वास्थ्यलाई कुन फाइदा र किन ?
एजेन्सी- आजभाेलि सहरमा चिया र कफी दुवैकाे फेसन बढ्दाे छ । कफी पसलहरु मात्र हाेइन, चिया पसलहरु पनि खुल्ने क्रम बढ्दाे छ । र, धेरैले चिया वा कफी के पिउने भन्ने आफ्नाे राेजाइ पनि बुझिसकेका छन् । कति...
प्रधानमन्त्रीलाई विश्वासकाे मत जुटाउन अरु दलसँगको छलफललाई निरन्तरता दिँदै एमाले
काठमाण्डाै - नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत जुटाउन पहल गने निर्णय गरेको छ । बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीपकुमार ज्ञवालीले आउँदो २...
म्यानचेस्टर युनाइटेड र भिल्लारियल युरोपा लिग फुटबलको फाइनलमा
काठमाण्डाै - म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ । आज बिहान सकिएको खेलमा इटलीको रोमासँग ३-२ गोलले हारे पनि समग्रमा ८-५ गोलको नतिजासहित युनाइटेड फाइनलमा पुगेको हो । युनाइटेडका...
आजको पूजाआजाले लक्ष्मीको कृपा प्राप्त हुने विश्वास
माता लक्ष्मीलाई हिन्दुहरु धन तथा सुन्दरताकी देवीका रुपमा पुज्दछन् । उनको आराधना गरे धनधान्यमा वृद्धि हुने तथा सम्पन्नता बढ्ने विश्वास गरिन्छ । लक्ष्मीको आराधना गर्न शुक्रबार उत्तम मानिन्छ । १. शुक...
एमाले नेता नेपालको दौडधुप
काठमाडौं : प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट...
भारतमा बिरामी बोकेर उडेको जहाजको पाङ्ग्रा बीचमै खस्यो, मुम्बईमा सकुशल अवतरण
काठमाण्डाै - भारतको नागपुरबाट बिरामी बोकेर उड्दाउड्दै पाङ्ग्रा खसेको एक एअर एम्बुलेन्स गएराति मुम्बईमा सकुशल अवतरण भएको छ । नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्तसहित उडेको एक बीचक्राप्ट जहाजक...
अभाव र तनावबीच आशावादी रंगकर्मी
काठमाडौं । कोरोना संक्रमणका कारण गत वर्ष बन्द हुने पहिलो क्षेत्रमा नाटकघर थियो । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । तर, नाटकघर र हल सञ्चालकले भने त्यसको केही दिनअघि नै बन्द गर्ने निर्देशन प...
रोकियो ‘गोल्डेन भ्वाइस’
काठमाडौं : रोकिन नि सक्छ मुटु सास चल्दाचल्दै निभ्न सक्छ जिन्दगीको दियो बल्दाबल्दै चलिरहेको सास कति बेला टक्क अडिन्छ ? बलिरहेको दियो कुन बेला निभ्छ ? जिन्दगीको अन्त्य कति बेला कहाँ ह...
भारतीय महिला क्रिकेटर बेदाकाे काेभिडका कारण दिदीकाे निधन
आमा गुमाएकाे २ सातामा दिदीकाे पनि काेराेनाले ज्यान लियाे भारतीय महिला क्रिकेटर बो कृष्णमुर्तिको परिवारमा दोहोरो पिडा थपिएको छ । दुई साता पहिले आफ्नी आमालाई गुमाएकी बेदाकी दिदीको पनि निधन भएको छ । ...
कोरोना अस्पताल सञ्चालनको तयारी
वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ...
संक्रमणका जटिल बिरामीलाई अन्यत्र नलैजान मन्त्रालयको आग्रह
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमितहरुको व्यवस्थापनमा विषयमा सबैमा एउटा अपील गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी गरिएको उक्त अपीलमा नेपाल...
३५ समाचार देखाइएको