मुख्य सामग्रीमा जानुहोस्
२०७८ वैशाख २५ को विवरण
आज

२०७८ वैशाख २५ का समाचार

मे ८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२९० हप्ता अघि

असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक

काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितका लागि ३ अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६ सय १७ लि...

rajdhanidaily.com२९० हप्ता अघि

नेपाल फकाउने ओलीको प्रयास असफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउ...

kharibot.com२९० हप्ता अघि

एमाले विवाद र वार्ता: कस्तो छ सहमतिको सम्भावना ?

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेभित्र एकता बचाउने दौडधुप शुक्रबार पनि जारी रहयो । शुक्रबार दोस्रो तहका नेताहरु विष्णु पौडेल, सुबासचन्द्र नेम्वाङ, विष्णु रिमाल, योगेश भट्टराई, गोकर्ण विष्ट र घनश्य...

rajdhanidaily.com२९० हप्ता अघि

तीव्र दौडधुपमा विपक्षी दल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दल २७ वैशाखका लागि आह्वान संसद् विशेष अधिवेशनमा ‘कसरी अघि बढ्ने ?’ भन्नेबारे तीव्र संवादमा उत्रेका छन् । कांग्रेसले पदाधिकारी बैठकमार्फतै ‘प्रधा...

rajdhanidaily.com२९० हप्ता अघि

सुन चोरीपैठारी गरी २ अर्ब ५२ करोड ७७ लाख राजस्व छल्नेविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ५२ करोड ७७ लाख ९६ हजार ८८ रुपैयाँ राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । यसअघि धेरैपटक सुन चोरी पैठारी गरी रा...

Ujyaaloonline.com२९० हप्ता अघि

आफूलाई मानसिक समस्या भएको यसरी थाहा पाउन सकिन्छ !

काठमाण्डाै – मानसिक स्वास्थ्य भन्नाले हामी व्यक्तिको अवस्था भनेर बुझ्न सक्छौँ, जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ । उसले आफ्नो जीवनमा आइपर्ने तनावकाे सामना गर्न सक्छ । आफ्नो जीवनमा परिण...

nepalipatra.com२९० हप्ता अघि

भारतमा कोरोनाबाट एकैदिन ४ हजार भन्दा बढीको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरसले भयावह स्थिती बनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा यसको संक्रमणबाट ४ हजार १९४ जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमै थप ४ लाख १ हजार २७१ नयाँ संक्रमित थपिएका छन् । भा...

khabarhub.com२९० हप्ता अघि

आईपीएल खेल्न भारत आएका अष्ट्रेलियन खेलाडी माल्दिभ्समा

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न भारत आएका अष्ट्रेलियाका खेलाडीहरु माल्दिभ्स पुगेका छन् । कोरोना भाइरसको महामारी फैलिएपछि अनिश्चितकाललाई खेल स्थगित भएपछि अष्ट्रेलियाका खेलाडी...

annapurnapost.com२९० हप्ता अघि

ललिता निवास जग्गा प्रकरण : बस्न्यात धरौटीमा, ढकालबारे राय बाझियो

काठमाडौं : सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास क्याम्पको जग्गा प्रकरणमा थुनामा रहेका दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त...

nepalnews.com२९० हप्ता अघि

कोभिड–१९ कार्ययोजना कार्यान्वयनमाः एकजुट भई नियन्त्रण एवम् व्यवस्थापन गर्न-गराउन आग्रह

कोभिड–१९ को दोस्रो लहरको संक्रमणदर दिनानुदिन तीव्र गतिमा बढ्दै गइरहेका सन्दर्भमा कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा आएको छ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई थप ...

ekagaj.com२९० हप्ता अघि

लेस्टरलाई उसकै मैदानमा हराउँदै न्युक्यासलको रवाफिलो जित

काठमाडौँ: इंगलिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले लेस्टर सिटीलाई उसकै मैदानमा हराएको छ । शुक्रबार राती भएको खेलमा न्युक्यासलले लेस्टरलाई उसकै मैदानमा ४-२ गोल अन्तरले पराजित गरेको हो ।  न...

khabarhub.com२९० हप्ता अघि

एक गर्भ र अर्को गर्भबीचको अन्तर किन आवश्यक छ ?

जसरी खेतमा बीउ नजिक र धेरै छर्‍यो भने सप्रँदैन त्यस्तै बच्चाहरु पनि नजिक र धेरै भए राम्रोसँग हुर्कन पाउँदैनन् । छिटो–छिटो वा धेरै बच्चा जन्मेमा निम्न असर पर्नसक्छ । —     नजिक–नजिक गर्भ भएमा बच्चा...

nepalnews.com२९० हप्ता अघि

एकैदिन देशभर थप ९ हजार १ सयबढीमा काेराेना पुष्टि, काठमाडौं उपत्यकामा कति ?

एकैदिन देशभर थप ९ हजार १ सय ९६ मा कोरोना संक्रमण पुष्टि भएकाे छ । गत २४ घण्टामा पीसीआर र एन्टिजेनसहित ९ हजार १ सय ९६ जना संक्रमित पुष्टि भएका हुन् । सक्रिय संक्रमित संख्या ७८ हजार ६ सय २९ पुगेको छ...

ekantipur.com२९० हप्ता अघि

सिलिन्डर खोज्दै सरकार

काठमाडौँ — अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ । टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सि...

annapurnapost.com२९० हप्ता अघि

राष्ट्रियसभा उपनिर्वाचनमा ३ जनाको उम्मेदवारी : के छ मत आँकलन ?

हेटौंडा : बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ। नेमकिपाबाट कृष्णबहादुर तामाङ, एमालेबाट रामबहादुर थापा मगर र स्वतन्त्रबाट खिमलाल देवकोटाले ...

baahrakhari.com२९० हप्ता अघि

अन्धडको टिकुला

साँझ हुँदै थियो । कोठा फर्कन वाग्मती पहेँलो पुलमा ओर्लिएको मात्रै थिएँ, अन्धड बिहाइरले वेग मार्यो । सडकको दुवै लेनबाट गाडीहरू तुफानी गतिमा ओहोर–दोहोर गर्दै थिए । पारि जानै गाह्रो भयो । म अन्धड (हु...

deshsanchar.com२९० हप्ता अघि

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तरक्रिया सम्पन्न

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको दोस्रो दिन शुक्रबार चलचित्र उद्योगले नेपालमा रोजगारको अवसर तथा सामाजिक रूपान्तरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।...

deshsanchar.com२९० हप्ता अघि

खोप खरिदमा बिचौलियाको चलखेलप्रति ट्रान्सपरेन्सी इन्टरनेसनलको ध्यानाकर्षण : खोप यथाशिघ्र उपलब्ध होस्

काठमाडौं- कोरोना भाइरसविरुद्धको खोप आपुर्तीमा विचौलियाको चलखेलप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ट्रान्सपरेन्सीले यथाशिघ्र खोप आपूर्तिको मागसमेत गरेको छ। भार...

deshsanchar.com२९० हप्ता अघि

सत्तरी प्रतिशत अमेरिकी युवा अर्को राजनीतिक दल चाहन्छन्

वासिङ्टन, १४ मङसिर (रासस/सिन्ह्वा)– अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्को दल चाहेको सर्वेक्षणले देखाएको छ ।  उक्त सर्वेक्षणकाअनुसा...

deshsanchar.com२९० हप्ता अघि

पाँच सय थान एन्टिजिन किट जिल्लामा आइपुगे

सिमकोट – जिल्लामा अभाव भएका बेला स्वास्थ्य सेवा कार्यालयले नयाँ एन्टिजिन किट खरिद गरेर ल्याएको छ। कोरोना संक्रमणका लक्षण देखिएका ब्यक्ति भेटिएका बेला परीक्षण गर्ने किट अभाव भएको समयमा स्वास्थ्य से...

deshsanchar.com२९० हप्ता अघि

लेस्टर सिटीलाई घरेलु मैदानमै न्यूक्यासलले पार्‍यो स्तब्ध

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा न्यूक्यासल युनाइटेड विजयी भएको छ । घरेलु मैदानमै भएको खेलमा लेस्टर सिटी न्यूक्यासल युनाइटेडसँग ४–२ ले पराजित गरेको हो । पहिलो हाफमा दुई...

deshsanchar.com२९० हप्ता अघि

लिले फ्रेन्च लिगको उपाधि नजिक

लिले एक दशकपछि फ्रेन्च लिग वान फुटबलको उपाधि जित्ने होडमा थप बलियो बनेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लिलेले लेन्सलाई ३–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा लिगेका लागि यिल्म...

deshsanchar.com२९० हप्ता अघि

चिनियाँ खोप सिनोफार्मलाई डब्लुएचओले प्रदान गर्‍यो स्वीकृति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आश्मिक प्रयोग अनुमति प्रदान गरेको छ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन ...

khabarhub.com२९० हप्ता अघि

भारतमा फेरि ४ लाखभन्दा बढीमा संक्रमण,  थप ४१ सय ९४ को मृत्यु

काठमाडौँ–   दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा प...

ekagaj.com२९० हप्ता अघि

दोस्रो टेस्टमा पाकिस्तानका अबिद र अजहरको शतक

काठमाडौँ : जिम्बाबेविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा पाकिस्तानका दुई जना शीर्ष वरियताका ब्याट्सम्यानले शतक बनाएका छन् । हरारेमा टस जितेर ब्याटिङ सुरु गरेको पाकिस्तानले पहिलो दिनको खेल स...

annapurnapost.com२९० हप्ता अघि

कुष्ठरोगी छाउगोठमा

नेपालगन्ज : बाँकेको वैजनाथ गाउँपालिका–१ की ३७ वर्षीया महिलालाई २०७३ साउनमा कुष्ठरोग लाग्यो। स्थानीय स्वास्थ्य चौकीबाट औषधि ल्याएर लगातार २४ महिना सेवन गरिन्। रोग त निको भयो। तर, त्यो अवधिमा उनले कु...

lokaantar.com२९० हप्ता अघि

राष्ट्रिय सभामा थापा र देवकोटाको प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

बागमती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त सदस्य पदको उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ । नेमकिपाबाट कृष्णबहादुर तामाङ, एमालेबाट रामबहादुर थापा मगर र स्वतन्त्रबाट खिमलाल देवकोटाले शुक्रवार ...

kalakarmi.com२९० हप्ता अघि

२५ औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता, बन्यो नयाँ कीर्तिमान

काठमाडौं– विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको सगरमाथा आरोहणको कीर्तिमान तोडेका छन् । शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औं पटकको आफ्नो रेकर्ड तोडेर...

neplays.com२९० हप्ता अघि

प्रिमियर लिगमा तेस्रो स्थानको लेस्टर पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा तेस्रो स्थानको लेस्टर सिटी पराजित भएको छ । शुक्रबार राति भएको खेलमा लेस्टर न्यु कासल युनाइटेडसँग ४–२ गोल अन्तरले पराजित भएको हो । लेस्टरको मैदानमा पाहुना टोली न्यु का...

pahilopost.com२९० हप्ता अघि

विश्वासको मत : एमालेको ‘पोजिसन’ कुर्दै जसपा अध्यक्ष महन्थ ठाकुर

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासका मतका सम्बन्धमा आधिकारिक निर्णय गरिसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको विशे...

himalkhabar.com२९० हप्ता अघि

आगन्तुक चराहरूको नेपाल उडान

हिउँदे याममा चिसो छल्न र ग्रीष्म याममा बच्चा कोरल्न आउने हजारौं आगन्तुक चराले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई त जोड्छन् नै, खास प्रकारको वातावरणीय सूचकको काम पनि गरिरहेका हुन्छन्।  मा...

annapurnapost.com२९० हप्ता अघि

‘धारै नखोली’ पानी

काठमाडौं : विधान कार्कीको निर्देशनमा  ‘धारै नखोली’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरू नायिकाद्वय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ ए...

ratopati.com२९० हप्ता अघि

ओलीलाई असफल पार्न देउवा–दाहाल सहमति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ । उनीहरूले ओली नेतृत्व सरकारको विक...

baahrakhari.com२९० हप्ता अघि

यौटा आकांक्षाको अन्त्य 

परशु प्रधान  सपनामा उसले तिनै झन्डाहरू देख्यो । ती विभिन्न रङ र आकारका झन्डाहरू थिए । ती थुप्रै झन्डाहरूका बीच ऊ स्वयम् पनि यौटा झन्डा भएको थियो । उसलाई आफ्नो झन्डामा केही ताराहरू बलेको अनुभव भएको...

annapurnapost.com२९० हप्ता अघि

मुस्ताङमा भारतीय फिल्म ‘तिरीमाई’

जोमसोम : कोरोना महामारीको विषम अवस्थामा हिमाली जिल्ला मुस्ताङमा भारतीय फिल्म ‘तिरीमाली’ को छायांकन धमाधम भइरहेको छ।नेपाली र भारतीय निर्माता रहेको उक्त फिल्म युनिटले वैशाख १५ गतेदेखि लगातार मुस्ताङक...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको