मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ ८ को विवरण
आज

२०७८ माघ ८ का समाचार

जनवरी २२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com२५२ हप्ता अघि

‘तीनै तहको चुनाव मंसिरमा गर्ने हो’

८ माघ, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले वैशाखमा प्रतिनिधिसभाको अर्ली इलेक्सन गर्ने प्रस्तावको च्याप्टर क्लोज गरेको छ । तर तीनै तहको निर्वाचन एकै पटक गर्ने बहस थालेको छ । त्यसअनुसार हुने हो भन...

kathmandupati.com२५२ हप्ता अघि

क्यानमा पर्यटनमन्त्रीको बदमासी : सिनियरलाई बाइपास गर्दै जुनियरलाई महानिर्देशक बनाएपछि असन्तुष्टि

काठमाण्डु – पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशकको जिम्मेवारी कनिष्ठलाई दिइएको भन्दै विवाद उत्पन्न भएको छ । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गत पुस २५ म...

rajdhanidaily.com२५२ हप्ता अघि

माघ ८, २०७८

सम्बन्धित समाचार माघ २, २०७८ माघ ४, २०७८ माघ ५, २०७८ माघ ६, २०७८

rajdhanidaily.com२५२ हप्ता अघि

खुसी खोज्दै बेलायत छाडेर नेपाल आएकी ‘मुन्नी’

काठमाडौं । कोरोना संक्रमितको ग्राफ उकालो लागेको लाग्यै छ । मेडिकलमा सिटामोलसमेत पाइँदैन । अहिले त अस्पतालमा बिरामीको चाप छैन । तर, महामारी बढ्दै गयो भने अस्पतालमा ठाउँ नपाउने निश्चितजस्तै छ । धेरै ...

rajdhanidaily.com२५२ हप्ता अघि

हाँस्ने दिन पर्खेका मुहारहरू

जुम्ला । ३० चैत २०६२, जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको दिन । जटिल भूगोलमा कष्टकर जनजीवन बिताइरहेका जुम्लावासीका लागि ठूलो उपलब्धि हासिल भएको दिन हो यो । हिँडेर वा विमान चढेर नेपालगन्ज पुगेपछि ...

rajdhanidaily.com२५२ हप्ता अघि

सत्ता गठबन्धन बैठकः पहिले स्थानीय तहकै निर्वाचन

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । तर, स्थानीय तहको म्याद सकिने मिति’bout भने गठबन्धन आबद्ध दल विभाजित बनेका छन् ।...

rajdhanidaily.com२५२ हप्ता अघि

प्रधानमन्त्रीको सम्बोधन: एक वर्षभित्रै तीनै तहको निर्वाचन

काठमाडौं । स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन’bout सत्तारूढ दलहरूबीच नै मतभेद रहँदै आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न हुने ब...

rajdhanidaily.com२५२ हप्ता अघि

भिजिट भिसामा खाडी मुलुक जान रोक

काठमाडौं । सरकारले भिजिट भिसामा मलेसियालगायतका खाडी मुलुक जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै १० माघबाट खाडीका देश र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको ह...

khabarhub.com२५२ हप्ता अघि

शनिबार, शनिको पूजा गर्नुहोस्

काठमाडौँ- हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्...

rajdhanidaily.com२५२ हप्ता अघि

उफ ! महँगी

काठमाडौं । उफ ! महँगी’ । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने ? कसरी आफू बाँच्ने ? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबाप...

lokaantar.com२५२ हप्ता अघि

स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिने मितिबारे सत्तारुढ गठबन्धनमा विवाद

सत्ता गठबन्धनमा आवद्ध ५ दल प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् तर स्थानीय तहको म्याद सकिने मितिबारे गठबन्धन आवद्ध दल विभाजित बनेका छन् । शुक्रवार प्रधानमन्त्...

nepalkhabar.com२५२ हप्ता अघि

आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (शनिबार) सर्वदलीय बैठक बस्ने भएको छ।  प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोला...

kharibot.com२५२ हप्ता अघि

बार्सिलोनाको टाउको दुखाई बने डेम्बेले !

काठमाडौँ । फ्रेन्च विंगर उसमान डेम्बेलेको बार्सिलोनासँग विवाद भएपछि उनले क्लब छोड्ने देखिएको छ । बार्सिलोना व्यवस्थापनले डेम्बेलेलाई क्लब छोड्ने निर्देशन दिएपछि उनको बार्सिलोनाबाट बहिर्गमन हुने भएक...

Ujyaaloonline.com२५२ हप्ता अघि

भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खलाको सिरिज दक्षिण अफ्रिकाले जित्यो

भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खलाको सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले एक खेल अगावै जितेको छ । पर्लमा गएराति भएको दोस्रो एक दिवसीयमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सिरिज २–० ले आफ्नो...

lokaantar.com२५२ हप्ता अघि

पैसा छाप्ने मशिन सेक्युरिटी प्रिन्टिङ प्रेसमा परीक्षण छपाइ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरमा १७७ रोपनीमा निर्मित तर प्रयोगविहीन सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस)का लागि आवश्यक उपकरण जडान कार्य थालिएको छ ।...

swasthyakhabar.com२५२ हप्ता अघि

चिकित्सा शिक्षा: पिजीको प्रवेश परीक्षा आजबाट सुरु

काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा आजबाट सुरु हुने भएको छ।  आयोगको परीक्षा तालिका अनुसार पिजीका विभिन्न विषयहर...

annapurnapost.com२५२ हप्ता अघि

प्रशासनका अधिकृतद्वारा अन्नपूर्णकर्मीमाथि दुर्व्यवहार

नुवाकोट : जिल्ला प्रशासन कार्यालय नुवाकोटका एक अधिकृतले अन्नपूर्णकर्मी देवचन्द्र भट्टलाई दुर्व्यवहार गरेका छन्। सेवाग्राहीको गुनासोका विषयमा जानकारी लिन पुग्दा अधिकृत सुरेश श्रेष्ठले अन्नपूर्णकर्मी...

ratopati.com२५२ हप्ता अघि

न्यूनचापीय प्रणाली : मौसम बदली लम्बियो

नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन भनिए...

Ujyaaloonline.com२५२ हप्ता अघि

टोङ्गामा ज्वालामुखीपछि बन्द इन्टरनेट पूर्णरुपमा सञ्चालन गर्न अझै केही हप्ता लाग्ने

टोङ्गामा अघिल्लो हप्ता भएको शक्तिशाली ज्वालामुखी विस्फोटनपछि इन्टरनेट बन्द भएको छ । सुनामीका कारण समुद्रमुनि रहेको तार बिग्रिएपछि सञ्चार सञ्जाल प्रभावित बनेको छ । यसलाई पूर्णरूपमा सञ्चालन गर्न केह...

setopati.com२५२ हप्ता अघि

कलेजो प्रत्यारोपण अन्तिम विकल्प हो, नियमित जाँच गराए औषधिले निको हुन्छ (भिडिओ)

चितवन मेडिकल कलेजमा अहिलेसम्म ६ जनाको कलेजो प्रत्यारोपण भयो। यहाँ भाइले दाइलाई, दिदीले भाइलाई, छोरीले आमालाई, श्रीमतीले श्रीमानलाई कलेजो काटेर दिएको खबरले धेरैको मन छोयो। काठमाडौं उपत्यका बाहिर कले...

lokaantar.com२५२ हप्ता अघि

काठमाडौं उपत्यकामा जोरबिजोर लागू, यातायात व्यवसायी असन्तुष्ट

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी सञ्चालन गर्न पाउने गरी गएरातिदेखि यो निगम लागू भएको हो । जसअ...

onlinekhabar.com२५२ हप्ता अघि

गुल्मीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

८ माघ, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । शुक्रबार बेलुकी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काड...

Ujyaaloonline.com२५२ हप्ता अघि

सन्दीप लामिछाने स्वदेश फर्किए : टोलीका लागि सबै एकजुट भएर खेल्ने प्रतिबद्धता

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । अस्ट्रेलियामा चलिरहेको बीग बास लिग बीबीएल टी–२० क्रिकेटमा सहभागिता जनाएर सन्दीप गएराति स्वदेश फर...

khabarhub.com२५२ हप्ता अघि

बिहान ९ बजे बालुवाटारमा सर्वदलीय बैठक : निर्वाचनबारे छलफल

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शनिबार बिहानै सर्वदलीय बैठक बस्दैछ । स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शुक्रबार साँझ आज बिहान ९ बजेका लागि सर्वदलीय ब...

lokaantar.com२५२ हप्ता अघि

उपत्यकामा जोरबिजोर लागू भएपनि यी सवारी चलाउन पाइने

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी सञ्चालन गर्न पाउने गरी गएरातिदेखि यो निगम लागू भएको हो । जस...

kalakarmi.com२५२ हप्ता अघि

काठमाडौंमा थोरै घट्यो संक्रमण

काठमाडौं– काठमाडौंमा बिहिबारको तुलनामा शुक्रवार संक्रमित हुनेको संख्या थोरै घटेको छ । शुक्रवार काठमाडौंमा ४ हजार २ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार काठमाडौंमा संक्रमित हु...

kalakarmi.com२५२ हप्ता अघि

यी हुन् १० जनाभन्दा कम संक्रमित थपिएका २६ जिल्ला

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालका २६ वटा जिल्लामा दश जना भन्दा कममा संक्रमण पुष्टि भएको छ । प्रदेश अनुसार हेर्ने हो भने प्रदेश नम्बर एकको इलाममा छ जना, ताप्लेजुङमा दुई जना, तेह्रथुममा सात जना, ...

kalakarmi.com२५२ हप्ता अघि

छुवाछुत र विभेदविरुद्ध आवाज बोल्ने ‘जित्यो मायाले’ (भिडियो)

काठमाडौं– गायक ध्रुव विस्को तथा गायिका सारिका घिमिरेले शुक्रवार साँझ आफ्नो स्वरमा तयार पारेको नयाँ गीत ‘जित्यो मायाले…’ सार्वजनिक गरेका छन् । गीतमा मनोरञ्जन भन्दा बढी दु:ख र संघर्षका कुरा छन् । गी...

kalakarmi.com२५२ हप्ता अघि

जोर–विजोर प्रणालीले संक्रमण घट्ला र ? (प्रश्न एक उत्तर अनेक)

काठमाडौं– सरकारले शुक्रवार राति १२ बजेपछि काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनमा जोर–विजोर प्रणाली लागू गरेको छ । यसका साथै शनिवारदेखि सवारी साधनको नम्बर प्लेटको अन्तिम अंकमा आधारित भएर हिंड...

annapurnapost.com२५२ हप्ता अघि

विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार पूरा गर्ने देउवाको प्रतिबद्धता (सम्बोधनको पूर्णपाठ)

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।  ‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथ...

khabarhub.com२५२ हप्ता अघि

भारतविरुद्धको एक दिवसीय सिरिज दक्षिण अफ्रिकालाई

काठमाडौं – भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज दक्षिण अफ्रिकाले जितेको छ । गएराति अफ्रिकाको घरेलु मैदान पर्लमा भएको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हरायो । योसँगै एक खेल अग...

nayapatrikadaily.com२५२ हप्ता अघि

संक्रमणदर ४६.३ प्रतिशत पुग्यो : काठमाडौं उपत्यकामा मात्रै ४२ हजार ५६ सक्रिय संक्रमित

नेपालमा कोरोना संक्रमणदर ४६.३ पुगेको छ । तीव्र संक्रमणका कारण छोटो समयमै सक्रिय संक्रमितको संख्या धेरै बढेको छ । गत १९ पुसदेखि संक्रमणदर निरन्तर उकालो लागिरहेको छ । स्वास्थ्य मन्त्रालयको विवरणअनुस...

lokaantar.com२५२ हप्ता अघि

केन्द्रीय मेडिकल स्टोरबाट सातै प्रदेशमा सिटामोल वितरण, यस्तो रहेछ अभाव हुनुको कारण

काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरमा सिटामोल लगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोल सहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ । सबै प्रदेशमा गरी १ करोड ३३ लाख ४२ हजार ट्या...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको