मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ ९ को विवरण
आज

२०७८ माघ ९ का समाचार

जनवरी २३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२५२ हप्ता अघि

बीमा कम्पनीमा २०८१ देखि ‘रिस्कबेस क्यापिटल’

काठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमा विसं २०८१ देखि जोखिममा आधारित चुक्ता पूँजी (रिक्सबेस क्यापिटल) लागू गरिने भएको छ । अहिले बीमा कम्पनीहरूमा नियमन पूँजी (नियामक निकायले तोकेको न्यूनतम प...

abhiyandaily.com२५२ हप्ता अघि

प्रधानमन्त्रीको सम्बोधन : तथ्यलाई ढाकछोप गर्ने प्रयास

अर्थतन्त्रका विद्यमान समस्या र चुनौतीलाई सम्बोधनले छुँदै छोएन काठमाडौं । मुलुकको अर्थतन्त्र संकग्रस्त अवस्थामा धकेलिरहेका बेला अर्थतन्त्र ‘ठीकठाक’ रहेको आशयका साथ सरकारको बागडोर सम्हालिरहेका नेपाल...

abhiyandaily.com२५२ हप्ता अघि

पर्वतको कुश्मामा घण्टाघर बनाइने

पर्वत । पर्वतको कुश्मामा घण्टाघर निर्माण प्रक्रिया शुरू भएको छ । कुश्मा नगरपालिकाको अगुवाइमा सदरमुकाम कुश्मामा घण्टाघर निर्माण गर्न लागिएको हो । नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ...

abhiyandaily.com२५२ हप्ता अघि

अर्थतन्त्रको सन्निकट जोखिम र परिपूरण

फराकिलो वृद्धिदरका लागि दिगो प्रोत्साहन आवश्यक कोभिडको तेस्रो लहरवाट अर्थतन्त्रमा फेरि पर्नसक्ने सम्भावित संकट एवं जोखिम, त्यसको रोकथाम र परिपूरण कसरी गर्न सकिन्छ भन्ने चासो चुलिएको छ । कोरोनाको व...

baahrakhari.com२५२ हप्ता अघि

अब कुन लुगा ‘ट्राइ’ गर्ने भनेर ‘अल्गोरिदम’ ले बताउँछ ! 

वासिङटन ।  अमेजोन इन्कले अब छिटै नयाँ किसिमको आधुनिक कपडा स्टोर खोल्ने भएको छ । यसमा ग्राहकहरुले लुगा खरिद गर्न आउँदा कुन कपडा ‘ट्राइ’ गर्दा उत्तम होला भन्ने छनोट अल्गोरिदम अर्थात प्राविधिक सफ्टवेय...

nepalkhabar.com२५२ हप्ता अघि

मिस वर्ल्डको फिनालीमा ४० सुन्दरी मात्र सहभागी हुँदै, मिस नेपाल नम्रता पनि परिन्

कोरोना महामारीका कारण रोकिएको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनालीमा ४० जना प्रतिस्पर्धीले मात्र सहभागी हुन पाउने भएका छन्। मिस वर्ल्डले शनिबार सार्वजनिक गरेको सूचीअनुसार यसअघि...

lokaantar.com२५२ हप्ता अघि

समस्याग्रस्त सहकारीको अनुगमन गर्दै राष्ट्र बैंक

ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका ला...

baahrakhari.com२५२ हप्ता अघि

नक्कली केराको बोटले दस करोडको भोक टार्न सक्ला ?

बीबीसी । वैज्ञानिकहरुले जलवायु परिवर्तनका कारण विश्वमा खाद्यान्न अभाव बढिरहेका बेला इथियोपियाको एक नयाँ किसिमको बोटमा फल्ने केराजस्तो बाली उत्तम खाद्यवस्तुको विकल्प बन्न सक्ने बताएका छन् ।   यस सम...

baahrakhari.com२५२ हप्ता अघि

एन्टिबायोटिक्सले नछुने ब्याक्टेरियाबाट विश्वभर १२ लाखको मृत्यु 

बीबीसी । एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाका कारण हुने संक्रमणबाट सन् २०१९ मा विश्वभर १२ लाख मानिसको मृत्यु भएको हालसम्मको सबैभन्दा ठुलो अध्ययनले देखाएको छ ।  यो मलेरिया वा एड्सबाट हुने वार्षिक ...

khabarhub.com२५२ हप्ता अघि

भारतको राजधानी दिल्लीमा शनिबार ४५ संक्रमितको मृत्यु

काठमाडौं – भारतको राजधानी दिल्लीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीब्रगतिमा फैलिरहेको छ। दिल्लीमा तेस्रो लहर चलेयता अहिलेसम्म कै धेरै शनिबार ४५ जना सङ्क्रमितको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएक...

nepallive.com२५२ हप्ता अघि

एस्टनभिल्लाद्वारा एभर्टन पराजित

काठमाडौं–  इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत  एस्टन भिल्लाले जित हात पारेको छ। शनिबार राति सम्पन्न खेलमा एस्टनले एभर्टनलाई १–० गोल अन्तरले हराएको हो। एभर्टनको मैदानमा सम्पन्न खेलमा इमी बुन्डियाको...

ratopati.com२५२ हप्ता अघि

एसईई आगामी वैशाखमा, तयारीमा जुट्न आग्रह

फाइल तस्विर  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स...

ratopati.com२५२ हप्ता अघि

मन्त्री निवास सजाउन २४ करोड

आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार...

khabarhub.com२५२ हप्ता अघि

भारतमा थप ३ लाखमा कोरोना संक्रमण, ५ हजारको मृत्यु

काठमाडौँ – उच्च बिन्दुमा पुग्ने क्रममा रहेको भारतमा थप तीन लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार २६९ जना कोरोना संक्रमित थपिएका हुन् । यही अवधिमा २ लाख ३८...

baahrakhari.com२५२ हप्ता अघि

कोलम्बो पोर्ट सिटी : नयाँ दुबई कि चीनको छायामा पर्ने चाल ?

बीबीसी । कोलम्बो पोर्ट सिटीलाई त्यहाँका निकायहरुले ‘विश्व अर्थतन्त्रको गेम चेन्जर’ भनेर व्याख्या गरिरहेका छन् । श्रीलंकाको राजधानीमा रहेको समुद्री छेउको सो भूभाग वास्तवमै शानदार र आधुनिक स्थल देखिन...

lokaantar.com२५२ हप्ता अघि

जब विवाह समारोहमै युवतीले पति बदलिन्...

तमिलनाडुमा एक दुल्हाले विवाह समारोहमा नाच भइरहँदा आफ्नी दुलहीलाई थप्पड मारे ।  यसले बेहुली निकै दुःखी बनिन् र विवाह नै तोडिदिइन् ।  बेहुला र बेहुली नाचिरहेको समयमा बेहुलाको एक भाइ त्यहाँ पुगेर सँ...

news24nepal.tv२५२ हप्ता अघि

बैशाखमै एसईई : सुगमकाले अनलाइनमा पढे, दुर्गमकालाई थाहै छैन कोर्स

काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास...

ratopati.com२५२ हप्ता अघि

मुगुमा कस्मेटिक पसल छोडेर कुखुरा व्यवसायमा रमाएकी जुनलाली

मुगु छाँयानाथ रारा नगरपालिका–२ कि जुनलाली देवकोटा कस्मेटिक पसल छाडेर टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी छन् । सदरमुकाम गमगढी बजारमा जिल्लाकै पहिलो कस्मेटिक व्यवसाय सञ्चालन गरेको १८ वर्षपछि उनी ट...

lokaantar.com२५२ हप्ता अघि

ह्वात्तै बढ्यो कोरोना मृत्युदर, ओमिक्रोनका कारण बढेको चिकित्सकको संकेत

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन  तीन  जना  सङ्क्रमितको  मृत्यु  भएकोमा  शनिबार १६ जनाको मृत्यु भएको छ । विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्...

ratopati.com२५२ हप्ता अघि

भारत पुगेका गैँडा फर्काउन समस्या

फाइल तस्विर नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को त्रिवेणीबाट गत मङ्सिर ६ गते एउटा गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा फर्काइयो । नारायणी नदीमा आएको बाढीले बगाए...

setopati.com२५२ हप्ता अघि

आजकालका निब्बा-निब्बीहरू!

'हिजो एउटी बैनीको फेसबुक पोस्ट देखेँ- आई डोन्ट वान्ट टु लिभ एनिमोर, जस्ट लस्ट माई एभ्रिथिङ (मैले मेरो सबथोक गुमाएँ, अब बाँच्नै मन छैन)। हतार-हतार के भएछ भन्दै गएर बैनीको प्रोफाइल हेर्‍या त भर्खर स...

lokaantar.com२५२ हप्ता अघि

सुरक्षाकर्मीमा कोरोना संक्रमण दर बढ्दै, हालसम्म १७ सय संक्रमित

 कोरोना  भाइरस  (कोभिड–१९) को चौतर्फी सङ्क्रमण बढेसँगै सुरक्षाकर्मीमा  सङ्क्रमित  हुनेको  सङ्ख्या  बढ्दै गएको छ । कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्ध...

ekantipur.com२५२ हप्ता अघि

लुम्बिनीको जग्गा पनि हत्याउने प्रपञ्च

लुम्बिनी — सार्वजनिक सम्पत्ति ‘सेटिङ’ मा दोहन गर्ने/गराउने खेल लुम्बिनी पनि पुगेको छ । संसारभरिका बौद्धमार्गीको आस्थाको धरोहर लुम्बिनीको महत्त्वपूर्ण जग्गा कानुनविपरीत निजी रिसोर्टलाई दिन पयर्टनमन्...

ratopati.com२५२ हप्ता अघि

आज ६९औं विश्व कुष्ठरोग दिवस मनाइँदै

आज ६९ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ  । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद...

lokaantar.com२५२ हप्ता अघि

कहिलेसम्ममा सुध्रिन्छ मौसम् ? यस्तो छ मौसमविद्को अनुमान

आउँदो मङ्गलबारपछि मात्र मौसममा सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन बदली रहने हुँदा देशका अधिकांश भूभागमा घाम नलाग्ने, कतै कतै पानी पर्ने र हिमपात हुनेछ । शनिबार बिह...

nepallive.com२५२ हप्ता अघि

आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना, सोमबारदेखि मौसममा सुधार  

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल सुदुरपश्चिम, कर्णाली र मधेसका  प्रदे...

ratopati.com२५२ हप्ता अघि

विश्व इतिहास आज : इजरायलद्वारा जेरुसेलमलाई राजधानी घोषणादेखि ८ लाख जनाको मृत्यु भएको त्यो भूकम्प

आज २३जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः इजरायलद्वारा जेरुसेलमलाई आफ्नो राजधानी घोषणा जेरुसेलमा पश्चिम एसि...

nayapatrikadaily.com२५२ हप्ता अघि

सोमबारसम्म मौसम बदली हुने, वर्षा र हिमपातको पनि सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय बन्दा देशभर बदली भएको छ । यसअघिको प्रणाली निष्क्रिय बनेसँगै शनिबारबाट अर्काे पश्चिमी न्यूनचापीय प्रणालीको प्रवेश हुँदा काठमाडौं ...

nepalkhabar.com२५२ हप्ता अघि

आज देशभरका अदालत बन्द हुने

पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज (आइतबार) देशभरका अदालत बन्द हुँदैछन्।  हिजो सर्वोच्च अदालतमा बसेको आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) ले पूर्वप्रधान न्यायाधीश शर्माको निधनमा मा...

farakdhar.com२५२ हप्ता अघि

होल्डरको घातक बलिङमा इंग्ल्याण्डविरुद्ध वेस्ट इण्डिजको शानदार जित

इंग्ल्याण्डसँगको टी–२० श्रृंखलाको पहिलो खेलमा घरेलु टोली वेस्ट इण्डिज ९ विकेटले विजयी भएको छ । आज बिहान बार्बाडोसस्थित केन्सिङ्टन ओभल मैदानमा भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ४ रनको सामान्य लक्ष...

ratopati.com२५२ हप्ता अघि

सिटीको विजयी यात्रामा पूर्णविराम, युनाइटेडको जीत

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले अक्टोबर यता पहिलोपटक अङ्क गुमाएको छ । शनिबार राति भएको खेलमा सिटी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको हो । यसअघि सिटीले लगातार १२ खेलमा जित हासिल...

mahendranagarpost.com२५२ हप्ता अघि

जनकपुर बम काण्ड

काठमाडौं-जनकपुर बम काण्ड वि.सं. २०१८ माघ ९ गते घटेको हो। वि.सं २०१७ सालमा राजा महेन्द्र वीर विक्रम शाहद्वारा गरिएको कदमपछि नेपाली काँग्रेसको पटना सम्मेलनमा देशभर सशस्त्र क्रान्ति गर्ने निर्णय भएको ...

nayapatrikadaily.com२५२ हप्ता अघि

जोरबिजोरले घटायो भिड : आइतबारबाट थप कडाइ गर्ने प्रहरीको तयारी

कोरोनाको तेस्रो लहर बढ्दै गएपछि सरकारले यातायातका साधनमा लागू गरेको जोरबिजोर प्रणालीले शनिबार उपत्यकामा भिडभाड केही घटेको छ । आइतबारबाट थप कडाइ गर्ने प्रहरीको तयारी छ । जोरबिजोर प्रणाली कार्यान्वय...

khabarhub.com२५२ हप्ता अघि

आज देशभर बदली हुने, यहाँ हुँदैछ वर्षा र हिमपात

काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम...

nayapatrikadaily.com२५२ हप्ता अघि

तेस्रो लहरका क्रममा एकैदिन १६ संक्रमितको मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार मृतक सबै दीर्घरोगी, १३ जना खोप नलगाएका ओमिक्रोन भेटियन्ट भित्रिएसँगै कोरोनाको तेस्रो छाल सुरु भएको २२औँ दिनमा एकैदिन १६ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयक...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको