२०७८ फागुन १८ का समाचार
मार्च २, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
व्याख्यात्मक घोषणामा विश्वास गर्ने आधार छः माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा भएको भ्रम चिरेर संसदबाट अनुमोदन गरेको बताएका छन् । एमसीसीको पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार क...
चार महिनामै ४ लाखले खोले डिम्याट खाता
काठमाडौं । सेयर बजार लगानीका लागि अनिवार्य बनेको हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मंगलबारसम्...
रामकृष्ण परमहंसको सन्देश
रामकृष्ण परमहंसको स्वभाव सबैसँग अद्वितीय थियो । कतिपयले उनको स्वभाव बुझे त कोही छक्क परे । परमहंसकहाँ एक धनी व्यक्ति प्रायः आउने गर्दथे । उनले मानिसहरूसँग कुरा गर्दा धेरै अपशब्द प्रयोग गर्थे । परम...
स्टिङ अप्रेसनले जनतामा राहत
घुस तथा भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको ‘स्टिङ अप्रेसन’ सर्वोच्च अदालतले संविधानका विभिन्न प्रावधानसँग बाझिएको भन्दै त्यसो नगर्न निर्णय सुनाए पनि अख्तियारल...
आज बुधबार विथाल-देवको पूजा गर्नुहोस्
काठमाडौँ- हिन्दु धर्मशास्त्र अनुसार ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो।
रुस-युक्रेन युद्ध : किएभमा आक्रमण गर्ने चेतावनी
एजेन्सी – रुसले अब युक्रेनको राजधानी किएभमा आक्रमण गर्ने चेतावनी दिएको छ। युक्रेनमाथि आक्रमण सुरु गरेको छैटौँ दिन मङ्गलवार रुसले राजधानी किएभमा, हमला गर्ने चेतावनी दिएको हो।
अर्को देशलाई गाली गर्ने राष्ट्रवादी हैन, आफ्नो मुलुकलाई माया गर्ने देशभक्त बनौं: भट्टराई
पूर्वप्रधानमन्त्री एवं सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अन्य मुलुकलाई गाली गर्ने होइन, आफ्नो देशलाई माया गर्ने देशभक्त बन्न आग्रह गरेका छन्। हालै...
युद्ध सुरु भएपछि ६ लाख ६० हजारले छोडे युक्रेन
एजेन्सी – रुसले आक्रमण सुरु गरेपछि अहिलेसम्म ६ लाख ६० हजारभन्दा धेरैले युक्रेन छाडेका छन्। आक्रमण सुरु भएको एक सातामा ६ लाख बढी मानिसले युक्रेन छोडेका हुन्।
ऊर्जामा वैदेशिक लगानी निरन्तर घट्दो
आर्थिक विकासको मुख्य आधार मानिएको ऊर्जाक्षेत्रमा केही वर्षयता वैदेशिक लगानी प्रतिबद्धता निरन्तर घट्दो छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष (आव) २०७४/७५ पछि ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता घट्दै ...
उपत्यकामा रात्रिकालीन व्यवसाय : न मापदण्ड न त अनुगमन
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा झन्डै एक हजार पाँच सय रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय न मापडण्डअनुसार चले...
शुक्रबारबाट एसईई प्रश्नपत्र छपाइ हुँदै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख...
रसिया र युक्रेनबीचको युद्ध : नेपालको मुद्रास्फीति दोहोरो अंकमा पुग्ने आँकलन
नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको मुद्रास्फीति रसिया र युक्रेनबीचको युद्धका कारण दोहोरो अंकमा पुग्ने आँकलन अर्थविद्हरूले गरेका छन् । कोरोनापछिको आर्थिक क्रियाकलापले वस्तु तथा सेवाको माग तथा पेट्रो...
युक्रेन-रुस युद्धः किएभमा टेलिभिजन टावरमाथि हमला, कम्तीमा पाँचजना मारिए
रुसी फौजले किएभ टेलिभिजन टावरमाथि हमला गर्दा कम्तीमा पाँचजना मारिएको युक्रेनको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ। रुसले युक्रेनमा अब 'लक्षित हमला' गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि ...
व्याख्यात्मक घोषणा : दलहरूबीच घोचपेच
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अनुमोदन भएपछि दलहरूबीच घोचपेच शुरू भएको छ । १२ बुँदे व्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन भएपछि घोषणाको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच घोचपेस शु...
सेनाले नियन्त्रणमा लिएको ३८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो भक्तपुरको रानीपोखरी
भक्तपुरको भ्रमण सूचीमा नयाँ गन्तव्य थपिएको छ – न्हू पुखू अर्थात् रानीपोखरी। २०४० सालदेखि सेनाको नियन्त्रणमा रहेको यो पोखरीलाई भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले सार्वजनिक स्वामित्वमा ल्याएर...
संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौं अधिवेशनको ९ औं बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वा...
निर्वाचनको एक महिनाअघि मतपत्र छापिने
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको छ ।...
न्यजन्तुको भारत बसाइँसराइ रोक्न विशेष कार्यक्रम
विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुनेभएको छ । पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे...
पशुपतिमा पुल भत्कियो, दुई जना घाइते
पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । मंगलबार शिवरात्रीको अवसरमा दर्शनार्थीको निकै ठूलो घुँइचो भएपछि दक्षिणमा रहेको पुलको उत्तरतिरको पर्खाल भत्किएको हो । प्रहरीले पुल भत्किँ...
विदेशी सहायताका विसंगति
ऐंचोपैंचोको चलन गाउँघरतिर अझै छ। समाजमा मानिस बस्नुको मतलबै एकअर्काको सहयोगको आदानप्रदान हो। अर्मपर्म र ऐंचोपैंचोबिना सहअस्तित्व सम्भव थिएन। जबजब सहरीकरण फस्टाउँदै गएको छ, ऐंचोपैंचोको चलन लोप हुँदै...
भारतमा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा तल
काठमाडौँ – भारतमा थप ७ हजार ११९ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत
काठमाडौं । निर्वाचन आयोगले जिल्लामा निर्वाचन सम्पन्न गराउने प्रतिनिधिका रूपमा रहने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न तयारी थालेको छ । न्याय परिषद्ले सिफारिस गरी ४ सय ६७ जनाको न...
जनताको सहयोगीका रुपमा काम गर्न कर्मचारीलाई मन्त्री लामाको निर्देशन
सिमकोट– कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ( कोर्चेन )ले जिल्लामा कार्यरत कर्मचारीहरुलाई जनताको सहयोगीका रुपमा काम गर्न निर्देशन दिएका छन्। मन्त्री भएपछि सदर...
कडा रोग लागेका स्वास्थ्य स्वयंसेविकालाई राहत
खोटाङमा प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषको व्याजबाट कडा रोगबाट ग्रसित भएका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको छ । स्वास्थ्य कार्यालय अन्तरगत प्रदेश महिला स्...
युक्रेनमार रुसी बरबरता : टेलिभिजन टावरमा आक्रमण, निशानामा सर्वसाधारण
रुसले युक्रेनमा आफ्नो आक्रमण थप सघन बनाउँदै लगेको छ । युक्रेनको राजधानी किएभलाई प्रमुख निशाना बनाएर रुसी सैनिकले स्थल तथा हवाई आक्रमण तीव्र पारेका हुन् । आक्रमणको निशानामा सर्वसाधारण नागरिक तथा वि...
विश्वभर कोरोना निको हुनेको संख्या ३७ करोड नाघ्यो
१८ फागुन एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३७ करोडभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म १७ लाख ४२ हजार संक्रमित निको भएसँगै विश्वभर कोरोना जित्नेको...
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बुधबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। गत आइतबार एमसिसी अनुमोदन गरेपछि बैठक स्थगित गरिएको थियो। आजको बैठकमा प्...
देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनलाई समर्थन गरेकोबारे चासो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गरेको फोन प्रधानमन्त्री देउवाले सिसिभ गरेको विद...
कहाँ हरायो जबराविरुद्धको महाभियोग ?
काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन सभामुख र सरकारले कुनै पहल गरेका छैनन् । प्रस्ताव दर्ता भएको सात दिनपछि संसद्लाई जानकारी दिनुपर्ने प्रावध...
पेट्रोलियम पदार्थ विस्थापन लक्ष्य : चर्चा बढी, लक्ष्य भेट्न मुस्किल
गत वर्खायाममा नेपालमा ३०० मेगावाटसम्म बिजुली खेर गयो । अर्कातिर, खनिज इन्धनमा भारतमाथि निर्भर नेपालले चालू आर्थिक वर्षको ७ महिनामा भारतबाट पेट्रोल ३३ अर्ब ५६ करोड, डिजेल ७२ अर्ब ९६ करोड, एलपीजी ग्य...
रुसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकालाई युक्रेनको आग्रह
युक्रेनका राष्ट्रपति बोलोदिमिर जेलेन्स्कीले अमेरिकाका राष्ट्रपति जो बाइडनलाई टेलिफोन गरेर रुसमाथि कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । रुसले युक्रेनमाथि सैन्य कारवाही गरिरहेका बेला राष्ट्रपति जेल...
युक्रेनबाट बाहिरिए २९३ नेपाली
युरोपको युद्धग्रस्त देश युक्रेनबाट मंगलबार साँझसम्म दुई सय ९३ जना नेपाली बाहिरिएका छन् । यीमध्ये सबैभन्दा बढी पोल्यान्डमा दुई सय ३२ पुगेका छन् । त्यस्तै, स्लोभाकियामा ३९, रोमानियामा २३ र हंगेरीमा त...
शंख बजाउँदा के-कस्ता फाइदा हुन्छन्?
काठमाडौं- कुनै धार्मिक समारोह होस् अथवा दैनिक पूजापाठ गर्दा शंख बजाइन्छ। धार्मिक विश्वास अनुसार समुन्द्र मन्थनबाट प्राप्त भएको चौदह रत्नमा एक रत्न हो, शंख। हिन्दु धर्ममा शंखको खास महत्व छ। यसलाई ...
युक्रेनमा अक्सिजन र स्वास्थ्यकर्मीको अभाव
काठमाडौं । शक्तिशाली मुलुकहरूले कमजोर मुलुकलाई एक्ल्याउँदै आक्रमण गर्ने, नाकाबन्दी गर्ने, आफूअनुकूलको सरकार बनाउन दबाब दिने, आफूले राखेका जस्तासुकै प्रस्ताव स्वीकार गर्नुपर्ने बाध्यातामा पार्दै आए...
यी भू–भागमा आज चट्याङ्सहित वर्षाको सम्भावना
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदे...
३५ समाचार देखाइएको