मुख्य सामग्रीमा जानुहोस्
२०७८ फागुन २६ को विवरण
आज

२०७८ फागुन २६ का समाचार

मार्च १०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com२४५ हप्ता अघि

एमसीसीमाथि व्याख्यात्मक घोषणाको औचित्य छैनः महासचिव पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसी सम्झौतामाथि गरिएको व्याख्यात्मक घोषणाको कुनै औचित्य नभएको बताएका छन् ।

ukeraa.com२४५ हप्ता अघि

कफी विथ करनको नक्कल फ्लप भो, एमटिभी हसलको नक्कल के होला

काठमाडौँ : रियालिटी शो बनाउन सक्रिय ओएसआर रियालिटीले र्‍याप गीत सम्बन्धी नयाँ शो नेपहपको श्रीपेचको प्रसारण सुरु गरेको छ।

abhiyandaily.com२४५ हप्ता अघि

बैंकिङ कसुरमा कानूनी प्रावधान

बैंकिङ क्षेत्र सर्वसाधारणको विश्वासमा सञ्चालित एउटा व्यवसाय हो । सर्वसाधारणको विश्वास बैंकप्रति कमी आएमा त्यस्ता बैंक तथा वित्तीय संस्थाहरू धराशयी वा विघटन हुन पुग्छ । बैंकिङ संस्थाहरूको मुख्य उद्द...

merolifestyle.com२४५ हप्ता अघि

जीवनमा अशान्ति हुँदा के गर्ने ?

सनत कुमारले धेरै राम्रो कथा सुनाउँथे । एकदिन वेद सम्पादन गर्ने महर्षि वेदव्यासले सनत कुमारलाई सोधे, ‘मानिसको जीवनमा अशान्ति आइपुग्दा के गर्ने ?’ सनत कुमारले भने– व्यास जी, मानिसको अशान्तिको मुख्य क...

rajdhanidaily.com२४५ हप्ता अघि

७ लाख ८० हजार नेपाली कहिलेसम्म अनागरिक ?

काठमाडौं । संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेय...

rajdhanidaily.com२४५ हप्ता अघि

माया खोसिएकी मनसरा

दैलेख । दैलेख आठबिस नगरपालिका–७ कोटिलाकी ३० वर्षीया मनसरा कठायत विधुवा हुन् । नौ वर्षअघि उनको गाउँकै लालसिंहसँग मागी विवाह भयो । विवाहपछि मनसराले दुई सन्तान जन्माइन् एक छोरा र एक छोरी । लालसिंहको म...

rajdhanidaily.com२४५ हप्ता अघि

युक्रेन युद्धको नाममा मनपरी

हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि हुन गएपछि आमजनताको दैनिकी निकै गाह्रो हुन पुगेको छ । दैनिक भान्सा चलाउनै मुस्किल भएपछि सर्वसाधरणमा सरकारप्रति दिनानुदिन आक्रोश बढ्दो छ । सर्वसाधारणको यस्त...

rajdhanidaily.com२४५ हप्ता अघि

कम्युनिस्ट हुँ भन्न लाज लाग्छ

वर्तमान कम्युनिस्ट नेता तथा कार्यकर्ताको सोच र व्यवहार विलासी जीवनतर्फ मोडिनु दुःखान्त घटना हो । यस्तो दुःखान्त देख्नकै लागि कम्युनिस्टहरू कम्युनिस्ट पार्टीमा लागेका होइनन् । अहिलेका कम्युनिस्ट नेत...

baahrakhari.com२४५ हप्ता अघि

पुटिनलाई जेलेन्स्कीको चुनौती– म लुकेको छैन, डराएको पनि छैन 

किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले कुनै हालतमा पनि आफू राजधानी किभ छाडेर नजाने प्रतिज्ञा गरेका छन् । यति मात्र नभएर उनले रुसी राष्ट्रपति पुटिनलाई चुनौति दिँदै आफू बसिरहेको ‘लोकेसन’ स...

lokaantar.com२४५ हप्ता अघि

कांग्रेसले मतदातासँग भोट माग्दै एमसीसीको भ्रम चिर्ने, देशव्यापी अभियान नै घोषणा

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस १ महिने चुनावी अभियान घोषणा गर्दै स्थानीय तहको निर्वाचनमा होमिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार पत्रकार सम्मेलन गर्दै कांग्रेसले स्थानीय तह निर्व...

ratopati.com२४५ हप्ता अघि

अण्डाको मूल्य बढ्यो, बिचौलियालाई बढी फाइदा

नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ३९५ रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ३६५ रु...

lokaantar.com२४५ हप्ता अघि

स्वार्थको शिकार बन्दै संघीय निजामती ऐन

प्रधानमन्त्री शेरबहादुर देउवा र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबीच केही महत्त्वपूर्ण सैद्धान्तिक पक्षमा विमति हुँदा संघीय निजामती सेवा ऐन निर्माण प्रक्रिया अवरुद्ध ब...

ratopati.com२४५ हप्ता अघि

भागबण्डाले १८ मुलुक राजदूतविहीन

कुनै पनि मुलुकको आन्तरिक नीतिको विस्तारित रुपलाई विदेश नीति भन्ने गरिन्छ। मुलुकको विदेश नीतिलाई आन्तरिक नीतिले प्रभाव पार्छ पनि भन्ने गरिन्छ। तर नेपालको हकमा राज्यको आन्तरिक नीतिभन्दा पनि आन्तरिक र...

kharibot.com२४५ हप्ता अघि

पिएसजीविरुद्ध बेन्जमाको ह्याट्रिक, रियल म्याड्रिड क्वाटरफाइनलमा

काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । राउण्ड १६ को दोस्रो लिगमा पिएसजीलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ३-२ को नतिजासहति च्याम्पियन्स लिगको ...

hamrokhelkud.com२४५ हप्ता अघि

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बिहीबार, फागुन २६, २०७८ एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग प्रि–क्वाटर...

lokaantar.com२४५ हप्ता अघि

आज विश्व मिर्गौला दिवस : मिर्गाैला स्वस्थ राख्न के गर्ने ?

बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थालेको ८ वर्ष बितिसक्यो । अहिलेसम्म उनको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्ने तया...

newsofnepal.com२४५ हप्ता अघि

नेपालको प्रतिवेदनमाथि नौ समूहमा छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । प्रतिवेदनमाथि नौ वटा समूह गठन गरेर समिूहगत छलफल सुरु भए...

arthasansar.com२४५ हप्ता अघि

सेयरबाट लगानी झिक्दै लघुवित्त, नेप्सेमा २७ लाख २२ हजार कित्ता सेयर सूचिकृत

आज (बुधबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । १. भर्खरै आईपीओ ल्याएकाे नेष्डो समृद्ध लघुवित्तको सेयर रजिष्ट्रार चयन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्...

ratopati.com२४५ हप्ता अघि

खानपानमा ध्यान दिए यसरी स्वस्थ राख्न सकिन्छ मिर्गौला

बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्...

khabarhub.com२४५ हप्ता अघि

बेन्जेमाले ह्याट्रिक गर्दा पीएसजी बाहिरियो

काठमाडौं- फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनल...

annapurnapost.com२४५ हप्ता अघि

साना हतियारको अवैध जालो तोडौं

नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा प्रहरीले साना–ठूला गरी १२ सय हतियार बरामद गर्‍यो। हत्या, हिंसा, डकैती, लुटपाट, धाकधम्कीजस्ता आपराधिक क्रियाकलापमा प्रयोग हुने घातक स्वचालित साना हतियार देशैभरि बर...

setopati.com२४५ हप्ता अघि

छडको भाउ बढेको बढ्यै, चार कोठे घर बनाउँदा कति लाग्छ खर्च?

विकास निर्माणका काम सुस्त भएपछि निर्माण सामग्रीको माग कम भएको छ। माग कम हुँदा मूल्य पनि सस्तिएको छ। तर फलामे डन्डीको भाउ केही महिनायता लगातार बढिरहेको छ। यो क्रम अझै केही समय लम्बिने उद्योगी-व्यवस...

lokaantar.com२४५ हप्ता अघि

आज भारतका यी प्रदेशमा मतगणना हुँदै, कसले मार्ला बाजी ?

भारतका ५ प्रदेशमा भएको विधानसभा चुनावअन्तर्गत आज मतगणना हुँदैछ । उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरमा भएको विधानसभा चुनावको मतगणना हुँदैछ । जनमत कैद भएका इलेक्ट्रोनिक भोटिङ मशिन बिही...

ratopati.com२४५ हप्ता अघि

बराबरी खेल्दै सिटी क्वार्टरफाइनलमा

घरेलु मैदानमा स्पोर्टिङ लजिबनसँग गोलरहित बराबरी खेल्दै प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा हासिल गरेको ५-० को जीत नै सिटीका लागि...

newsofnepal.com२४५ हप्ता अघि

समस्या नै समस्यामा फोहोर व्यवस्थापन

काठमाडौं । स्थानीयको स्वामित्वमा रहेको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीयवासीले बुधबारदेखि उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकेका छन् । सरकारले चैत...

khabarhub.com२४५ हप्ता अघि

गुल्मीको मदानेमा एकिकृत बस्ती हस्तान्तरण, ९५ प्रतिशत घर परिवार दलित

गुल्मी – गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीमा एकीकृत बस्ती हस्तान्तरण गरिएको छ । मदाने गाउँपालिकाले निर्माण गरेका १७ घर पूर्वमन्त्री तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण विष्टले हस्तान्तरण गरेक...

bbc.com२४५ हप्ता अघि

युक्रेन-रुस युद्ध: रुसले ‘रासायनिक हतियार’ प्रयोग गर्न सक्छ- ह्वाइट हाउस

युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक हतियार प्रयोग गर्नसक्ने ह्वाइट हाउसले दाबी गरेको छ। ह्वाइट हाउसले त्यस्तो हुनसक्ने भन्दै "हामी सबै सतर्क हुनुपर्छ" समेत भनेको छ। ह्वाइट हाउसकी प्रेस सेक्...

merolifestyle.com२४५ हप्ता अघि

यी हुन् सुखी जीवनका सूत्र

महाभारतमा कौरव-पाण्डवको कथाबाट जीवनलाई सुखी र सफल बनाउने स्रोत बताइन्छ । महाभारतमा विदुर र धृतराष्ट्र बीचको संवाद छ जसलाई विदुर नीति भनिन्छ । जीवनमा यी नीतिहरू लागू गर्नाले हाम्रा धेरै समस्याहरू सम...

news24nepal.tv२४५ हप्ता अघि

चुनाव चिन्ह रातो बनाउनुपर्छ : ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह रातो बनाउन आग्रह गरेका छन्। बुधबार मोरङको रंगेलीमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले चुनाव चिन्ह रातो रंगको बनाउन निर्वाचन आयोगलाई...

ekantipur.com२४५ हप्ता अघि

मकवानपुरमा १६५ मतदान स्थल

मकवानपुर — स्थानीय तहको निर्वाचनमा मकवानपुरका १० पालिकामा १६५ मतदानस्थल रहने जिल्ला निर्वाचन व्यवस्थापन समितिले जनाएको छ । समितिले मतदान स्थलको भौगोलिक अवस्थाको विश्लेषण, सुरक्षा संवेदनशीलता, जनशक...

pahilopost.com२४५ हप्ता अघि

बेन्जेमाको ह्याट्रिकसँगै रियल मड्रिड क्वाटरफाइनलमा, पीएसजी बाहिरियो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्स क्बल पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ। सान्टीआगो बर्नेबेउ स्टेडियममा सम्पन...

baahrakhari.com२४५ हप्ता अघि

नेकपा (एकीकृत समाजवादी)को बैठकमा अध्यक्षको प्रतिवेदनमाथिको छलफल आज पनि 

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि  बस्ने भएको छ । काठमाडौंको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रति...

ratopati.com२४५ हप्ता अघि

युक्रेनबाट अधिकांश नेपालीहरूको उद्धार

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरूको उद्धार कार्य सम्पन्न भएको छ ।    जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको