२०७८ फागुन २७ का समाचार
मार्च ११, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सिटिजन्स बैंक–बर्दिया गैंडा क्याम्प होटल सम्झौता
काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहकले होटलको सबै सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक ...
चुनावी तालमेल’bout कांग्रेसमा दुई धार
काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र विवाद बढेको छ । कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ ग...
तीनै तहमा प्रतिनिधित्व गर्ने दलसँग संवाद गर्दै आयोग
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा भएपछि भएका प्रगति र आगामी रणनीति’bout छलफल गर्न संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई बोलाएको छ । स्थानीय तह निर्वाचन घोषणा भएक...
संरक्षण केन्द्रका गाईको बेहाल
तनहुँ : चउरमा हाडखोर छरपस्ट छन्। गिद्धको बथानले मासु लुछिरहेको देखिन्छ। ठाउँ–ठाउँमा मृत चौपाया फालिएका छन्। ती कुहिन थालेपछि दुर्गन्ध फैलिएको छ। यो बेहाल दृश्य शुक्लागण्डकी–९ स्याउलीबजार टोलस्थित म...
सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचन केन्द्रीत नेकपा (समाजवादी) को निर्णय
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सम्पूर्ण शक्ति आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत गर्ने भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न एकीकृत समाजवादीको त...
कहिलेबाट संचालनमा आउँछ दीपक–दीपाको सिनेमा हल ?
काठमाडौं । हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला यतिदेबला सिनेमा हल निर्माणमा व्यस्त छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले सिनेमा घर निर्माणको काम चलिरहेको छ । निर्माण कार्य चल...
गठबन्धनमा देखिएको चुनावी अलमल
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस आफैंमा निर्वाचन’bout स्पष्ट विचार बनाउन नसक्दा यसले गठबन्धनमा अन्योलता सिर्र्जना गरेको छ । गठबन्धनका अन्य दुई दलमा ओवादी केन्द्र र एकीकृत समाजवादी यसबाट धेरै प्रभ...
युनिटी फर सस्टेनेबिलिटीको सचेतनामूलक अभियान
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कको युनिटी फर सस्टेनेबिलिटी अभियानले लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ र लियो क्लबहरूसँगको सहकार्यमा ‘हाम्रो हरित भविष्य हरित भावनाको सिर्जनात्मक विकासक...
मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि
हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घण्टी बजाइन्छ । घण्टीको आवाज त प्रत्येक मन्दिरको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घण्टी बजाउने परम्परा छ । मन्दिरमा घण्टी जडान गर्नु र बजाउनुको ध...
यसरी ठीक पार्नुहोस् दाँतको दुखाइ : ल्वाङको तेलदेखि अदुवासम्म
आज भोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन् । दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर...
अमेरिकाको दाबी- युक्रेनमा अहिलेसम्म करिब ६ हजार रुसी सैनिकको मृत्यु
काठमाडौँ । अमेरिकाले युक्रेनमा करिब ६ हजार रुसी सेनाको मृत्यु भएको दाबि गरेको छ । अमरिकी सरकारले विगत दुई हप्तादेखि जारी युद्धमा करिब ५ देखि ६ हजार रुसी सैनिकको मृत्यु भएको खुफिया रिपोर्टको आधारमा...
५० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सरकारको निर्णय
सरकारले ५० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० वर्ष भन्दा माथि उमेर समूहका नागरिकहरुको मिर्गौला, कलेजो, मुट लगायत अन्य रोगसम्...
अब एउटा निर्माण कम्पनीले बढीमा ५ वटा मात्र ठेक्का कबुल गर्न पाउने
सरकारले सार्वजनिक खरिद नियमावलीको ११औं पटक संशोधन गर्दै एउटा कम्पनीले एक पटकमा ५ वटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । सरकारले अब रुपैयाँसम्मको ठेक्का नेपाली कम्पनीले नै लिन पाउने व्यवस्था...
कमीकमजोरी भए सच्याउनुपर्छ : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आगामी वैशाख ३० गते ...
युक्रेन-रुस युद्ध: पश्चिमा प्रतिबन्धको जबाफमा रुसद्वारा दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक
युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले त्यसको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ। रुसी प्रतिबन्धका कारण दूरसञ्चार, च...
खानेपानीलाई २ अर्ब सहयोग
काठमाडौं : जापानले विराटनगरमा खानेपानी आयोजना सुधारका लागि २ अर्ब ७ करोड अनुदान दिने भएको छ। अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युताकाले बिहीबार अनुदानपत्रमा हस्ताक्षर ग...
सात थरी स्वाद पाइने 'पानीपुरी बार', मासिक डेढ लाखको कारोबार
सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...
गरिबीले गरायो सामूहिक विष सेवन
काठमाडौं : वरिपरि कालो प्लास्टिकको बार। टिनले छाएको बार्दली। नागार्जुन–६ रामकोटस्थित डाँडापौवामा ‘ठिंग उभिए’ जस्तो दुईतले सेतो रङको पक्की घर। दोस्रो तलामा कात्तिकदेखि ‘फल्याट’ भाडामा लिएर बस्थ्यो...
गरिबी भगाउने धार्मिक उपाय
धनी बन्न कसलाई मन नहोला । तर सबै धनी बन्न सक्दैनन् । यस्तोमा आफ्नो गरिबी निवारण गर्न अथक मेहनत, काम गर्नुपर्ने हुन्छ । यसका साथै केही धार्मिक उपाय समेत धनी बनाउन सहयोगी हुने मान्यता छ । यसकालागि नि...
नुवाकोटमा कोरोना विरुद्धको खोप सहजै उपलब्ध
कोरोना संक्रमण विरुद्धको खोपमा सबैको पहुँच पुर्याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक हप्ताको २ दिन खोप लगाउने भएको छ । खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र अतिरिक्त मात्रा (बुस्टर डोज)को खोप स...
३८ करोडको धान क्षति, राहत आयो दश करोड
बाँके । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्त...
खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका
नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औ...
कोरोनाले रोजगारी गुमाएका २३ साना उद्यमीलाई मेसिन र औजार
कञ्चनपुर – कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको छ । एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपालको संयुक्त साझे...
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलङ्काका चर्चित खेलाडीहरुसँग खेल्दै
काठमाण्डाै - अभ्यास खेलको लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्दैछ । कोलम्बोमा बिहान सवा ११ बजेपछि हुने खेलमा नेपालले श्रीलङ्का संयुक्त-११ सँग खेल्दैछ । श्रीलङ...
‘अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो निराशजनक छैन, चाँडै समस्या समाधान हुन्छ’
अर्थमन्त्री जनार्दन शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशजनक अवस्थामा नरहेका बताएका छन् । विभिन्न क्षेत्रका तथ्यांक बताउँदै उनले अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान ...
तस्कर पोस्न सुपारी आयात खुला
काठमाडौँ — अर्थतन्त्रका महत्त्वपूर्ण सूचकांक झन्झन् खराब बन्दै गएपछि राष्ट्र बैंकले नीतिगत कडाइ गरिरहेका बेला सरकारले तस्करीलाई समेत पक्षपोषण गर्ने गरी सुपारी, मरीच र केराउको आयात खुला गरेको छ । म...
बराबरीमा रोकियो बार्सिलोना
काठमाडौं– क्याटलान क्लब बार्सिलोना युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ। बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना घरेलु मैदानमै टर्किस क्लब गालाटासारेसँग गोलरहित बराबरीमा रोक...
दिल्लीको झाडुले पञ्जाब ‘क्लिन स्विप’, संकटमा कांग्रेस
२६ फागुन, काठमाडौं । भारतको पञ्जाबमा सम्पन्न विधानसभा निर्वाचनको मतपरिणाम एक शक्तिशाली राजनीतिक सुनामी बनेर आएको छ । आम आदमी पार्टी (आप)ले ऐतिहासिक विजय हासिल गर्दा आफ्नो आधार क्षेत्रबाट भारतीय कां...
चेल्सीको सहज जित
चेल्सीले रेलिगेशन जोनमा रहेको नर्विच सिटीमाथि सहज जित निकालेको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३-१ गोल अन्तरले हराएको हो । खेलको तेस्रो मिने...
कतारको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालको चिया, कफी र अलैँचीका स्टल
दोहा – कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गरेको ९औँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी र तेस्रो अन्तर्राष्ट्रिय पर्यावरण प्रदर्शनीमा नेपालमा उत्पादन भएको विभिन्न नेपाली स्टलहरू राखिएक...
पञ्जाबमा आपको 'क्लिन स्विप'
नयाँदिल्ली — भारतीय राज्य पञ्जाबको विधानसभा चुनावमा आम आदमी पार्टी (आप) ले चामत्कारिक जित हासिल गरेको छ । पार्टी निर्माण भएको १० वर्षमा दिल्लीपछि पञ्जाबमा आपको सरकार बन्ने भएको हो । उत्तर प्रदेश, उ...
एकीकृत समाजवादी पर्वतका जिल्ला सचिव लामिछाने एमालेमै फर्किए
पर्वत : माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी पर्वतका जिल्ला सचिव लोकेन्द्रजंग लामिछाने नेकपा (एमाले)मै फर्किएका छन्। एमालेका नेता लामिछाने माधव समूहले नयाँ पार्टी गठन गरेसँगै ए...
रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते
रुकुम पश्चिम - रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीले उडाउँदा...
भिजिट भिसामा महिलालाई ‘कडा सर्त’
सरकारले महिलाको हकमा भिजिट भिसामा अलि कडा सर्त राख्ने तयारी गरेको छ। भिजिट भिसाका नाममा महिलालाई विदेश पुर्याएर गैरकानुनी धन्दामा लगाउने प्रवृत्ति बढेपछि त्यसको नियन्त्रण गर्न कडा सर्त राख्ने तयार...
कस्ट्युम डिजाइनिङ : नेपाली फिल्मले ध्यान नदिएको पाटो
२७ फागुन, काठमाडौं । ‘कस्ट्युम खाली कपडा मात्र नभएर पात्रको व्यवहार, सोच, संस्कृति र भूगोलको पहिचान हो,’ निर्देशक मनोज पण्डित भन्छन्, ‘कथाको मनोविज्ञान, राजनीति, संस्कृति सबैलाई प्रतिनिधित्व गर्ने ...
३५ समाचार देखाइएको