मुख्य सामग्रीमा जानुहोस्
२०७८ फागुन ३० को विवरण
आज

२०७८ फागुन ३० का समाचार

मार्च १४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

shilapatra.com२४४ हप्ता अघि

इन्जिनियरको चुनाब अपडेट: ६ हजार गन्दा अध्यक्षमा ५७१ मतको अन्तर, सिडेन टिमको अग्रता

नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)ले नेतृत्व गरेकोको लोकतान्त्रिक प्यालले अग्रता कायम राखेको छ । करिब ६ हजा...

arthadabali.com२४४ हप्ता अघि

रूस-युक्रेन युद्ध : विश्वलाई रूस र युक्रेन सप्लाई गर्ने यी चार चिजहरू, अझै महङ्गी बढ्छ ? 

पश्चिमी प्रतिबन्धका कारण मात्र नभई युक्रेनमा रूसी आक्रमणले पनि आपूर्ति शृङ्खला समस्याले कमोडिटी बजारमा वस्तुको मूल्य बढाएको छ।  युक्रेनमा रूसी आक्रमणपछि उक्त क्षेत्रबाट धातु र अन्नको आपूर्ति अवरुद...

saralpatrika.com२४४ हप्ता अघि

राज्य विधिमा नहिँडेमा अर्थतन्त्र बिग्रने र त्यसको भयावह परिणामः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र भयाभवह ढंगले ओरालो लागेको बताएका छन् । आइतबार पार्टीको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको छलफलमा अध्यक्ष ओलीले अर्थतन...

himalkhabar.com२४४ हप्ता अघि

प्रकाश सपुतलाई प्रतिगामी तत्वले परिचालन गरेको माओवादीको निश्कर्ष, ‘पिर’ युट्युवबाट हटाउन दबाब

नेकपा (माओवादी केन्द्र) निकट विभिन्न संगठनहरूले कलाकार प्रकाश सपुतको बहुचर्चित म्युजिक भिडियो ‘पिर’ युट्युवबाट हटाउन दबाब दिएका छन्।  ‘पिर’ कलाकार सपुतको सिर्जना नभई प्रतिगामी तत्वले परिचालन गरेको...

abhiyandaily.com२४४ हप्ता अघि

सगरमाथाको एम्बुलेन्स सहयोग

काठमाडौं (अस) । उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्य चौकी पुनर्निर्माण तथा एक थान एम्बुलेन्स खरिदका लागि १५ ...

abhiyandaily.com२४४ हप्ता अघि

शौर्य सिमेन्टको बिक्री लक्ष्य सफल

काठमाडौं (अस) । शौर्य सिमेन्ट आफ्नो व्यावसायिक उत्पादनको छोटो अवधि (१० महिना) मै मासिक १० लाखको बिक्री लक्ष्य पूरा गर्न सफल भएको छ । व्यावसायिक उत्पादनको पहिलो महिना जेठ ०७८ देखि कम्पनीको उत्पादनप्...

abhiyandaily.com२४४ हप्ता अघि

होन्डाको एक्सचेन्ज क्याम्प

काठमाडौं (अस) । नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले फागुन २२ देखि चैत १७ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बाइक तथा स्कुटरको एक्सचेन्ज ...

baahrakhari.com२४४ हप्ता अघि

सगरमाथामा चियापान आयोजना गरेर विश्व कीर्तिमान

न्युयोर्क । अमेरिकाको सियटल निवासी एक साहसिक व्यक्तिलाई विश्वकै सबैभन्दा अग्लो स्थानमा टी–पार्टी आयोजना गरेबापत गिनिज वर्ल्ड रेकर्ड्सले उपाधि दिएको छ । समुद्री सतहदेखि २१ हजार ३१२ फिट अग्लो सगरमाथ...

abhiyandaily.com२४४ हप्ता अघि

वैदेशिक रोजगारीको विकल्प

देशको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा झन्डै २३ प्रतिशत अंश ओगटेको विप्रेषण आयात घट्दा अर्थतन्त्रका अवयवमा समस्या थपिएका छन् । अर्थशास्त्री र विश्लेषकहरूले विप्रेषण आय दिगो नहुने हुँदा विकल्प खोज्...

abhiyandaily.com२४४ हप्ता अघि

व्यङ्ग्यार्थ : सोमवार, ३० फागुन २०७८

.

rajdhanidaily.com२४४ हप्ता अघि

फागुन ३०, २०७८

सम्बन्धित समाचार फागुन २३, २०७८ फागुन २५, २०७८ फागुन २७, २०७८ फागुन २८, २०७८

rajdhanidaily.com२४४ हप्ता अघि

चक्रपथ विस्तार: साइट क्लिअर नै नभई चिनियाँलाई पत्र लेख्दै सरकार

काठमाडौं । सरकारले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगञ्जसम्मको दोस्रो खण्डको साइट नै क्लिअर नगरी चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरेको छ । सरकारले अबको दुई महिनाभित्र साइट क्लिअर गरिसक्ने प...

rajdhanidaily.com२४४ हप्ता अघि

स्थानीय तह निर्वाचन: शक्ति देखाउन दलका होडबाजी

काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् । गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिध...

rajdhanidaily.com२४४ हप्ता अघि

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा पूर्ण इजलासमा

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले निष्कासन गरेका १४ सांसदविरुद्धको मुद्दा सुनुवाइका लागि पूर्णइजलासमा पठाउने आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संय...

rajdhanidaily.com२४४ हप्ता अघि

जसपा बैठक : स्थानीय तहको उम्मेदवारको मापदण्ड तोकियो

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ । जसपाले निर्वाचनमा उम्मेदवार बन्न मापदण्ड’bout छलफल थालेको छ । आइतबारदेखि काठमाडौंमा सुरु भएको जसपा ...

khabarhub.com२४४ हप्ता अघि

सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)

काठमाडौँ– सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तहरुसंग चाडै प्रसन्न हुन्छन्।

kharibot.com२४४ हप्ता अघि

न्यूक्यासलमाथि चेल्सीको संघर्षपूर्ण जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले न्यूक्यासललाई १-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा खेलको ८९औं मिन...

lokaantar.com२४४ हप्ता अघि

पीएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जीत निकालेको छ ।  आइतवार राति भएको खेलमा पीएसजीले बोर्डेअक्सलाई ३-० गोल अन्तरले हराएको हो ।  जीतसँगै पीएसजीले २८ खेलमा ६५ अंक जोडेको छ ।...

ratopati.com२४४ हप्ता अघि

भारतमा रोकियो नेपाल आउने कोइला

समुद्रपारबाट आउने कोइलाको ढुवानी अवरुद्ध भएको छ । भारतीय रेलवेले रेक नदिएपछि हल्दिया बन्दरगाहमा आइपुगेको करीब २ लाख मेट्रिकटन कोइला रोकिएको हो । रेलवेले रेक नदिएपछि वीरगञ्जका व्यवसायीले कोलकातास्थ...

khabarhub.com२४४ हप्ता अघि

एम्बाप्पे र नेयमारको गोलमा पीएसजीको शानदार जित

काठमाडौं – गएराति भएको फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ओर्डेअक्समाथि शानदार जित निकालेको छ।

newsofnepal.com२४४ हप्ता अघि

जबराविरुद्धको महाअभियोग संसद्मा प्रस्तुत

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारूढ गठबन्धनले दर्ता गराएको महाअभियोग प्रस्ताव संसद्मा पेस भएको छ । आइतबार बसेको संसद्को बैठकमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सं...

newsofnepal.com२४४ हप्ता अघि

कोरोना महामारीप्रति अझै सचेतनाको खाँचो

काठमाडौं । नेपाललगायतका मुलुकमा कोरोना संक्रमण न्यून हुँदै गएको अवस्थामा चीनमा भने केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेको छ । चीनले संक्रमित क्षेत्रका विद्यालय बन्द गर्नुका साथै संक्रमण भएर न...

lokaantar.com२४४ हप्ता अघि

धुजाधुजा हुँदै पुराना अखबार

स्क्यानर मेसिन बिग्रिएपछि वर्षाैंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् । अखबारको सुरक्षाका कुनै उपाय...

kharibot.com२४४ हप्ता अघि

एभर्टनलाई रेलिगेसनको खतरा !

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टन वोल्भ्ससँग पराजित भएको छ । आइतबार भएको खेलमा एभर्टन वोल्भ्ससँग १-० गोल अन्तरले पराजित भएको हो । एभर्टनको प्रिमियर लिगमा यो लगातार चौथो हार हो । एभर्ट...

setopati.com२४४ हप्ता अघि

सुनसान चोकमा ४७ वर्षअघि किशोरीले खोलेको पान पसल

कुरा ४७ वर्षअघिको हो। धनुषाको नगराइन नगरपालिकास्थित विर्ता गाउँका १८ वर्षीय किशोरी ठाकुर दिनभरि साथीहरूसँग डुलिरहन्थे। पढालेखा थिएनन्। भविष्यमा के गर्नेबारे सोचेकै थिएनन्। किशोरी र उनका साथीहरू ज...

newsofnepal.com२४४ हप्ता अघि

कांग्रेसको एक महिने चुनावी अभियान शुरू

काठमाडौं, (नेस) । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको चुनाव केन्द्रित एक महिने अभियान हिजो आइतबारदेखि शुरू भएको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गर्दै आइतबारबाट शुरू भएको ‘घर–घर ...

nepallive.com२४४ हप्ता अघि

भारतले युक्रेनमा रहेको आफ्नो दूतावास पोल्याण्डमा सार्ने

काठमाडौं- युक्रेनमा तीव्र रूपमा बिग्रँदै गएको सुरक्षा अवस्थाबीच भारतले आफ्नो दूतावास अस्थायी रूपमा पोल्याण्डमा सार्ने निर्णय गरेको छ। रुसी सेना युक्रेनको राजधानी किएभ र अन्य प्रमुख सहर नजिक रहेको ब...

ratopati.com२४४ हप्ता अघि

कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गरिँदै

नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ। बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन ...

annapurnapost.com२४४ हप्ता अघि

साना उद्यम, ठूलो प्रेरणा

विकास र समृद्धिका कुरा हुँदा ठूलाठूला पूर्वाधार, उद्योगधन्दा र कलकारखानाका कुरा आउँछन्। नेपालको समृद्धिको बहसमा छायामा परेको मुद्दा साना उद्योगधन्दाको हो। ठूला उद्योग धन्दा खुल्नु पर्छ। तर यो होइन ...

deshsanchar.com२४४ हप्ता अघि

‘दुर्गममा बिमाको पहुँच वृद्धि गर्न बिमा शिक्षाको प्रचार आवश्यक’

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले बिमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिँदै बिमाको पहुँच विस्तारका लागि बिमा शिक्षाको प्रचार प्रसारमा जोड दिनुपर्ने बताएका छ...

khabarhub.com२४४ हप्ता अघि

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए

किभ- रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन्। इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन्। हमलामा अ...

ekantipur.com२४४ हप्ता अघि

भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव

काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सकिएलगत्तै उडान गर्न कुवेतको जजिरा एयरवेजले नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरणसमक्ष प्रस्ताव गरेको छ । वैशाख १...

nepalipatra.com२४४ हप्ता अघि

लेस्टर सिटीलाई हराउँदै आर्सनल शीर्ष चारमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई २-० गोलले पराजित गरेको हो ।  आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएक...

ratopati.com२४४ हप्ता अघि

शानदार जीतसँगै तेस्रो स्थानमा उक्लियो बार्सा

फेरान टोरेसको दुई गोलको मद्दतले बार्सिलोनाले ओसासुनामाथि ४-० को शानदार जीत हासिल गरेको छ । ला लिगामा बार्सिलोनाको लगातार चौथो जीत हो । जीतसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलो...

newsofnepal.com२४४ हप्ता अघि

सांसदका लागि आवास बनाउने तयारी

काठमाडौं । सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ । आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको छ । सांसदक...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको