२०७८ फागुन ४ का समाचार
फेब्रुअरी १६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
शिव : आदियोगी र आदिगुरु
जब हामी शिव भन्छौँ तब एक निश्चित योगीलाई सम्बोधन गरिरहेका छौँ । जो आदियोगी अर्थात् प्रथम योगी हुन् साथै आदिगुरु अर्थात् प्रथम गुरु समेत हुन् । आज हामीले जुन योग विज्ञानलाई जानेका छौँ, त्यसको जनक वा...
एमआरपीको मूल्य प्रतिगोटा १८ डलर
परराष्ट्र मन्त्रालयले भारतमा छाप्ने निर्णय गरेको मेसिन रिडेबल पासपोर्टको अहिले प्रचार गरिएको प्रतिगोटा ४ अमेरिकी डलरभन्दा वास्तविक मूल्य झन्डै चार गुण महँगो हुने तर गुणस्तर भने अन्तर्राष्ट्रिय मापद...
तथ्यांकोवाच : रू. ४६ करोड ७५ लाखको टमाटर आयात
काठमाडौं (अस) । गत आर्थिक वर्षमा रू. ४६ करोड ७५ लाख बराबरको टमाटर आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गर्दा सो अवधिमा टमाटर आयातको औसत वार्षिक वृद्धिदर करीब ५१ प्रतिशत रहेको छ । कृषि श...
डिजिटल करेन्सी निकाल्ने तयारीमा राष्ट्र बैंक
निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट...
प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल हुन सक्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजक...
राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने आठ करोड ५० ला...
२४ घण्टामा विश्वभर २६ लाखले जिते कोरोना
काठमाडौं – विश्वभर कोरोनाका थप २६ लाख बिरामी निको भएका छन्। गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २६ लाख ३३ हजार संक्रमित निको भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ।...
उल्टो चक्रमा विकासको गति !
पूर्वाधार विकासमा प्रगति बढ्दो क्रममा हुन्छ तर सात वर्षदेखि निर्माणाधीन एक आयोजनामा विकासको सूचक उल्टो देखिएको छ । राजधानीसँग जोडिएको एउटा परियोजना नै विकासको उल्टो घडीमा घुम्दैछ । सातौँ पटक म्याद...
स्पोर्टिङमाथि सिटीको सानदार जित
काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित हात पारेको छ। सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि उसकै मैदानमा ५–० गोल अन्तरले पर...
मुद्दाको सुनुवाइ नहुँदा बिपी प्रतिष्ठान अन्योलग्रस्त
वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस...
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ...
अमेरिकी डलर १२० नाघ्यो : कुन देशको विनिमयदर कति ?
काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर महंगो हुँदै गएको छ।
४९ हजार कर्मचारीको दरबन्दी रिक्त
सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा ...
साउदीमा एक वर्षमा २२४ जना श्रमिकले ज्यान गुमाए, ३४ महिलाको उद्धार
फाइल तस्विर साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् । सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली ...
पश्चिम न्यूनचापीयको आंशिक प्रभाव : पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिम न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज ...
एमसिसी संसद्मा टेबुल गर्ने तयारी
प्रतिनिधिसभाको बुधबारको बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने लगभग निश्चित भएको छ। एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बज...
‘नयाँ शैक्षिकसत्र वैशाखमा असम्भव’
काठमाडौं । सरकारले नयाँ शैक्षिकसत्र वैशाखमै शुरू गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन् । उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा शुरू गर्नुपर्नेमा जोड दिएका ...
एमसीसीको विरोध गर्ने हो भने सरकारबाट हट्न माओवादी र एकीकृत समाजवादीलाई बाबुराम भट्टराईको चेतावनी
सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई लक्ष्य गरी एमसीसीका समर्थक र विराेधी एउटै सरकारमा बस्न नमिल्...
फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्रीदेखि क्वेटो प्रोटोकल कार्यान्वयन
आज १६ फेब्रुबरी २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः हेजबोल्लाह समूहको स्थापना सन् १९८५ मा हेजबोल्लाह समूह स्थापना भएको थियो । लेबनानको राजनीतिक पार्टी तथा लडाकु समूह हेजबोल्लाहला...
राष्ट्रिय वाणिज्य बैंकका १ सय ३३ कर्मचारीलाई उपप्रबन्धकमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]
राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत १ सय ३३ जना कर्मचारीको बढुवा सिफारिस गरिएको छ । बैंकको बढुवा समितिले कार्य सम्पादन मूल्याङ्कन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यतालाई मूल्यांकन गर्दै उनीह...
एमबाप्पेको गोलमा पिएसजीको जित
काठमाडौं– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ। पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १...
माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठकअघि दलको बैठक बस्न लागेको हो । बिहान १० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बैठक आह्वान ...
सानदार जितसँगै म्यानचेस्टर सिटी क्वाटरफाइनल नजिक
अवे खेलमा पोर्चुगलको स्पोर्टिङ सीपीविरूद्धको ५-० अन्तरको जितसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक रहेको छ । बुधबार बिहान भएको पहिलो लेगको नतिजासँगै सिटी प्...
च्याम्पियन्स लिग : रियल म्याड्रिडमाथि पीएसजीको जित
एजेन्सी । युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले स्पेनिस् क्लब रियल म्याड्रिडलाई १-० गोल अन...
क्यान्सरको औषधि नेपालमै उत्पादन
काठमाडौं : क्यान्सरका बिरामीलाई खुसीको खबर ! यो रोगको औषधि नेपालमै बनेको छ। औषधिको खोलमा लेखिएको छ, ‘मेड इन नेपाल।’ यसको उत्पादन गरी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी भएको छ, टिजिङ फर्मा प्रालि। ...
च्याम्पियन्स लिग: इन्जुरी समयमा एम्बाप्पेले गोल गरेपछि पिएसजीद्वारा रियल पराजित
च्याम्पियन्स लिग फुटबलको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले स्पेनिस लिग लिडर रियल म्याड्रिडलाई १-० ले पराजित गर्दै सुरुवाती अग्रता हासिल गरेको छ। पिएसजीको घ...
म्यानचेस्टर युनाइटेडको जितमा रोनाल्डो र फर्नान्डेजको गोल
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटोनलाई हराएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले ब्राइटोनमाथि २-० गोलअन्तरले जित निकाले...
कुन आईजीपीले गराउलान् स्थानीय तहको चुनाव ?
काठमाडौं । सरकारले आगामी वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचनको सुरक्षाका गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो तयारी थालेका छन् । तर, ...
पर्यटन मन्त्रालयले भन्यो- ‘मन्त्रीको लोकप्रिय काममा अवरोध पुर्याउन गिरोह सक्रिय भयो’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री प्रेमबहादुर आलेको बचाउ गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुरानो भिडियो संवाद तोडमोड गरी सार्वजनिक गरेर मन्त्री आलेको बद्ना...
धमाधम उठ्न थाल्यो क्यासिनोको बक्यौता रोयल्टी
रोयल्टी नबुझाएर बक्यौता राखेका क्यासिनो सञ्चालकबाट सरकारले धमाधम बक्यौता उठाउन थालेको छ । यसै क्रममा चालू आर्थिक वर्षमा अहिलेसम्म ७५ करोड ४५ लाख रुपियाँ रोयल्टी शीर्षकमा प्राप्त भएको...
यूईएफए च्याम्पियन्स लिगमा पीएसजीले रियल म्याड्रिडलाई हरायो : एमबाप्पेको निर्णायक गोल
काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ । पीएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगम...
करिब २ खर्ब लागतका ६ सिँचाइ आयोजनाको प्रगति सुस्त : तीन दशक पुराना परियोजना पनि अझै सकिएनन्
सरकारले उच्च प्राथमिकतामा राखेको राष्ट्रिय गौरवअन्तर्गत रहेका सिँचाइ अयोजना सम्पन्न हुँदा देशभर तीन लाख २३ हजार पाँच सय ८७ हेक्टर जमिनमा सिँचाइ पुग्छ । तर तीन दशकसम्म पनि निर्माण सम्पन्न हुन सकेन ।...
३२ समाचार देखाइएको