२०७८ फागुन ७ का समाचार
फेब्रुअरी १९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आइडलमा भोटले चोट नदिए टप थ्रीमा भूपेन्द्र पक्का
काठमाडौँ : नेपाल आइडल सिजन ४ टप ८ मा पुगिसकेको छ। टप ८ मा पुगेका छन् नामग्याल तामाङ, रञ्जित नेपाली, सुमेन पाख्रिन , भूपेन्द्र थापा मगर,बेनिशा पौडेल, विश्वास उप्रेती, लक्ष्मी पौडेल र कान्देन लिम्बू।
एक खेल अगावै भारतलाई टी-ट्वान्टी सिरिज
काठमाडौं – एक खेल अगावै भारततले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ। कोलकत्तामा शुक्रबार राति भएको दोस्रो खेलमा स्ट इन्डिजलाई ८ रनले पराजित गर्दै भारतले तीन खेलको सिरिज एक खेल अगाबै जि...
७५ प्रतिशतभन्दा बढी क्यान्सर सुर्तीजन्य पदार्थको सेवनले हुन्छ
क्यान्सर, टाउकोदेखि खुट्टासम्म शरीरका जुनसुकै भागमा हुने रोग हो। क्यान्सर के कारणले हुन्छ भन्ने ठ्याक्कै थाहा हुन्न। शरीरमा सेलभित्र एउटा डिएनए हुन्छ। त्यो डिएनए भित्र खराबी पैदा हुन्छ। त्यसले रा...
पाँच दलीय गठबन्धनको भविष्य के होला ?
प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शुक्रबार पनि टेबुल हुन नसकेपछि पाँच दलीय गठबन्धनको भविष्य के होला भन्ने अन्योल सिर्जना भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा छिटोभन्दा छ...
छैटौँ निर्वाचन दिवस : ‘निर्वाचनमा सबै सधैँ सँगै’
‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने मूल नाराका साथ आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स...
लोकतन्त्र सिद्धान्तसँगै जीवन पद्धति र संस्कार हो : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन् । उनले भने, “लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र...
फागुन ७, २०७८
सम्बन्धित समाचार माघ २९, २०७८ फागुन १, २०७८ फागुन ३, २०७८ फागुन ५, २०७८
कोहलपुरमा १० तले भ्युटावरको निर्माण तीव्र
पश्चिम नेपालको मुख्य ट्रान्जिटका रूपमा रहेको कोहलपुरमा काठमाडौंस्थित धरहराको झल्को दिने गरी १० तले भ्युटावर (दर्शनटुप्पो) को निर्माण तीव्र गतिमा भइरहेको छ । कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माण...
उपलब्धीको संरक्षण र रक्षामा हामी सबैले जोड दिनुपर्दछ : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास ...
लेखक थरी–थरीका !
लेख्नेहरूमा एउटा रोग हुन्छ, नलेख्ने रोग ! शब्दले अर्थ फरक पारेको हुन पनि सक्छ वा बुझ्न थोरै अप्ठ्यारो भयो कि ? जे होस्, सबैभन्दा धेरै लेख्नेहरू वा सबैभन्दा धेरै विषयमा लेख्नेहरू वा सबैभन्दा धेरै स...
बेग्लै छ माइतीघरको चिच्याहट
जिन्दावाद !... मुर्दावाद ! सिंहदरबारलाई आफ्ना माग र मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ काठमाडौँको माइतीघर मण्डला । तर सिंहदरबार सुन्छ वा सुन्दैन ? थाहा नभए पनि नसा चुँडिने गरी चिच्याउ...
प्रकाशकीय : निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने हाम्रो निष्ठामा कहिल्यै कमी आउने छैन
आजबाट हामी २९ वर्ष पूरा गरी ३० औं वर्षमा प्रवेश गरेका छौं । कान्तिपुर पब्लिकेसन्सको वार्षिकोत्सवका अवसरमा म सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छु । २०४६ स...
वेस्ट इन्डिजसँगको टी–२० श्रृङ्खला भारतलाई
काठमाण्डाै - भारतले दोस्रो टी–२० मा पाहुना टोली वेस्ट इन्डिजलाई ८ रनले हराएको छ । योसँगै भारतले तीन खेलको टी–२० श्रृङ्खला एक खेल अगाडि नै जितेको छ । गएराति भएको खेलमा १ सय ८७ रनको विजयी लक्ष्य पछ्...
मुलुकको समृद्धि हासिल हुने अभियानमा लाग्न ओलीको आह्वान
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल हुने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुन देशवासीमा आह्वान गरेका छन् । उनले आफ्नो पार्टी समृद्ध नेपाल, सुखी न...
भारतबाट ल्याइएको फलफूल तरकारीमा धेरै विषादी
त्भाररतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुन...
तँ केटी होस् कि क्या हो ? घरको काम मात्र गर्छस् !
घनाजंगलको बीचबाट बग्ने नदी छेउमा आधा भत्किएको छाप्रोमा बस्छन् उनी । पानी पर्दा चुहिने त्यो घरमा उनीसँगै उनका बाआमा पनि बस्छन् । ज्याला मजदूरी गर्न उनका बाआमा खोलो तरेर अर्को गाउँमा जान्छन् । छाप्रो...
विश्वकप ग्लोबल छनोट : फिलिपिन्ससँग खेल्दै नेपाल
काठमाडौं– विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार नेपालले फिलिपिन्ससँग खेल्दै छ ।
स्थानीय तहका ६७ ठाउँमा सीमा विवाद, विवादको छिनोफानो अब चुनावपछि मात्रै
देश संघीयतामा गएसँगै पुनर्संरचना गरिएका स्थानीय तहमा ६७ सीमा विवाद देखिएका छन् । तत्कालीन स्थानीय निकाय स्थानीय तहमा परिणत भएसँगै फरक–फरक जिल्लाका स्थानीय तह, एउटै जिल्लाका स्थानीय तह र एउटै पालिका...
सानो स्कोरमा चम्किएको नेपाल
काठमाडौँ — नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्ध १ सय ४१ रन बनाउँदै खेल ९ रनले जितेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पूरा ओभर खेलिएको खेलमा नेपालले सबैभन्दा कम स्कोर बनाएर रक्षा गरेको खेल थि...
आज प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौँ : आज फागुन ७ अर्थात प्रजातन्त्र दिवस। १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७२औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँद...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १४ विद्यालय छनोट
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रुकुम पूर्वका १४ विद्यालय छनोट भएका छन् । विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको कार्यक्रमअन्तर्गत जिल्लाका ३ स्थानीय तहका १४ विद्यालय छनोटमा प...
सडक विस्तारका क्रममा वातावरण विनास गर्नेमाथि कारबाही गर्न माग
काठमाडौं । पछिल्ला दिनमा विभिन्न विकास आयोजनामा वातावरणीय पक्षलाई नजरअन्दाज गरिएको घटनाप्रति नेपाल वातावरण पत्रकार समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्...
खाना र पैसासँग सम्बन्धित किस्सा
हरिनारायण नामका एक सन्त थिए । उनको सानो आश्रम थियो । खेतीका लागि थोरै जमिन थियो । आश्रममा खाना पकाउने गर्दथे । जो कोही उनको आश्रममा आउँथे उसलाई खाना खुवाउँथे । एक दिन राति सुत्न जाँदै गर्दा घरबाहि...
गण्डकी प्रदेशको ‘लाइफलाइन’ सडकका लागि बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव नहुने बताएका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रममा उनले यस सडकले न...
किशोर कोइरालाका दुई गजल
गजल — १ सधैँ घरघर डुली जो हात जोड्दै निहुरिएको छ । उही नेतृत्वमा पुग्दा ठूलो धोका दिएको छ । कतै नाङ्गा भुतुङ्गा छन् कतै छन् मखमली पहिरन, चुनावी भेल समताको नदीमा उर्लिएको छ । हिजो छलछाम गर्द...
एमसीसी : न वार न पार !
सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमसीसी शुक्रबार पनि संसद्मा पेस भएन । प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले जतिसक्दो चाँडो एमसीसी संसद्मा लैजान जोडबल गरे पनि गठबन्धनका अरू दलले मानेका छैनन् । प्रधा...
काठमाडौंको गोकर्णेश्वरलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा
काठमाडौं । विशेषगरी कुखुरामा देखापर्ने बर्डफ्लू फैलनेक्रम बढेसँगै काठमाडौं उपत्यकाको एक स्थानलाई पनि सरकारले बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालि...
पछिल्लो २४ घण्टामा विश्वभर १९ लाखमा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा विश्वभर १९ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा सबैभन्दा धेरै जर्मनीमा २ लाख ६ हजार, रसियामा १ लाख ८० हजार र ब्रजिलमा १ लाख २२ हजार संक्रमित फेला परेका छन्। त्यस्...
दोस्रो प्रयासमा पनि प्रधानमन्त्रीले एमसिसी टेबुल गराउन सकेनन्
सत्ता सहयात्री दलकै सांसदहरूले अवरोधबीच कार्यसूची बन्न नसक्ने अडान लिएपछि एमसिसी संसदमा टेबुल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको दोस्रो प्रयास पनि असफल भएको छ । कानुन, न्याय तथा संसदीय मामिलाम...
आर्मी बन्यो समूह विजेता
काठमाडौँ — नेपाल आर्मी टिम शुक्रबार लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ जित हात पार्दै समूह ‘बी’ को विजेता बनेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आर्मीले ड्रिम ट...
जबरजस्ती एमसीसी पारित गर्न खोजिए सरकारबाट बाहिरिने
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका चार दलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै पारित नगर्ने अडानमा उभिएका छन् । साथै जबरजस्ती पारित गर्न खोजिए ...
विशालको ‘विशालता’
काठमाडौँ — यस्तो संयोग बिरलै जुर्छ । यसका लागि विशाल श्रेष्ठको जस्तो भाग्य चाहिन्छ । सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ मा मछिन्द्र क्लबले सफलतापूर्वक उपाधि रक्षा गरिसकेको छ । दुई खेलअगाडि नै उपाधि जित...
पुटिनले युक्रेनमाथि आक्रमणको मनासाय बनाइसकेका छन् : बाइडेन
Created with sketchtool. सम्बन्धित रुसले शितयुद्धकालीन कूटनीति अपनायो, क्षेत्रीय शान्ति जोखिममाः जर्मनी अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि सैन्य आक्रमण गर...
अनुमतिबिनै चल्छन् शिक्षण अस्पताल
काठमाडौँ — वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायत आवश्यक प्रक्रिया पूरा नगर्दा आधा दर्जन मेडिकल कलेज वर्षौंदेखि बिनास्वीकृति सञ्चालन भइरहेका छन् । धुलिखेल अस्पताल, नेपालगन्ज मेडिकल कलेज, मणिपाल कल...
३४ समाचार देखाइएको