२०७८ चैत १४ का समाचार
मार्च २८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पञ्जाव र बैंग्लोरबीचको खेलमा ४१३ रन, नतिजा कसको पक्षमा ?
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा एउटै खेलमा ४१३ रन बनेको छ । रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धातिर ओभरमा २ विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा पञ्जाव किंग्सले निर्धारित ओभरमा ५ विकेट गुम...
संघीय निजामती अध्यादेश आउँदै: स्वास्थ्यमा ११औं तहमा खुला प्रतिस्पर्धा हटाइयो, यस्तो छ पदपूर्तिको प्रस्ताव
काठमाडौं- सरकारले संघीय निजामती सेवा अध्यादेश ल्याउने तयारी गरेको छ। संसदबाट फिर्ता लिइएको विधेयकमा केही संशोधन गर्दै सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो। अध्यादेश ल्याउने विषयमा चार जना मन्त्र...
बेंगलोरमाथि पन्जाबको सानदार जित
आइतबार, चैत १३, २०७८ एजेन्सी – पन्जाब किंग्सले सानदार ब्याटिङका साथ रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा विजयी सुरुवात गरेको छ । २ सय ६ रनको विशाल ...
प्रमोद र अस्मिताको गीतमा सन्दिप र लोसिना (भिडियो)
काठमाडौं– गायक प्रमोद खरेल तथा गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौ लाख तारा..’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रो...
चलचित्रकर्मी श्रेष्ठलाई लोसपाको बागमती प्रदेश अध्यक्षको जिम्मेवारी
काठमाडौं– चलचित्रकर्मी करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को बागमती प्रदेश अध्यक्षमा नियुक्त भएका छन् । गत वर्ष उपाध्यक्ष पदमा मनोनित भएका श्रेष्ठ यस पटक अध्यक्ष भएका हुन् । अध्यक्षक...
सानिमा बैंकका ग्राहकले चार होटलको सेवामा छुट दिने पाउने
काठमाडौं– सानिमा बैंकले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसंग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ । बैंकका ग्राहकले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा स...
कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा
काठमाडौं । नेपाली कांग्रेसका अधिकांश शीर्ष नेता आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा ...
चिनियाँ विदेशमन्त्रीसँगको ओली र दाहालको भेट
काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्कनुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका ...
म्यादी प्रहरीका लागि झन्डै ३ लाखको आवेदन
काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी माग भएकोमा झन्डै ३ लाख जनाको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले ६ देखि ११ चैतसम्म म्यादी प्रहरीका लागि दरखास्...
कुल मतदाता १ करोड ७७ लाख ३३ हजार
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको अन्तिम सूची सार्वजनिक गरेको छ । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता सहभागी हुन पाउनेछन् । आयोगले मतद...
हाम्रो शिक्षानीति सँधै उस्तै
शिक्षामन्त्री र शिक्षक महासंघबीचको ५१ बुँदे सम्झौता कार्यान्वयनका क्रममा २०७८ सालदेखि कक्षा १० को अन्तिम परीक्षा (एसइई)मा सहभागी हुने परीक्षार्थीका लागि १४ वर्षे थ्रेसहोल्ड हटाइएको छ । गएको चैत २ म...
आईपीएल : पन्जाबको विजयी शुरूआत
पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी शुरूआत गरेको छ । आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै पन्जाबले सुखद शुरूआत गरेको हो । बैंगलोरल...
‘कमाउ अड्डा’ मा रहेकाद्वारा निर्वाचन अधिकृत बन्न अस्वीकार
विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन् । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख...
विदेशी लगानीसँगै प्रविधि तथा शीप भित्र्याउन आवश्यक : अर्थमन्त्री
काठमाडौं । नेपालमा विदेशी लगानीसँगै नवीनतम प्रविधि तथा शीप समेत भित्र्याउनुपर्नेमा अर्थमन्त्री जनार्दन शर्माले जोड दिएका छन् । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच आइतवार सम्पन्न लगानी सम्ब...
कालोबजारी : डलर १२५, भारु १६५ !
अवैध रूपमा आयातित सामानको भुक्तानी गर्न बजारमा आवश्यक विदेशी मुद्रा नपाएपछि व्यवसायीले एक अमेरिकी डलर साट्न एक सय २५ र एक सय भारतीय रूपैयाँ (भारु) साट्न १ सय ६५ नेपाली रूपैयाँ तिर्नुपरेको छ। भन्स...
त्रिविको एमबीए अझै अनिश्चित
त्रिभुवन विश्वविद्यालयबाट बीबीए (ब्याच्लर इन बिजनेस एडमिनिस्ट्रेसन) उत्तीर्ण गरेपछि एमबीए (मास्टर्स इन बिजेसन एडमिनिस्ट्रेसन) तहमा अध्ययन गर्ने व्यवस्था नहुँदा विद्यार्थीहरू मर्कामा परेका छन् । त्र...
आईपीएलः विशाल लक्ष्य पछ्याएको पञ्जाबको रोमाञ्चक जित
एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा दुई विकेट ...
व्यङ्ग्यार्थ : सोमवार, १४ चैत २०७८
.
बैंंग्लोरमाथि पन्जाबको रोमाञ्चक जित
पन्जाब किङ्सले इन्डियन्स प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा पन्जाबले बैंंग्लोरमाथि ५ विकेटको जित निकालेको हो । बैंंग्लोरले दिएको २०६ रनको लक्ष्य...
काठमाडौं-मुम्बई उडान पुनः सुरु
नेपाल वायुसेवा निगमले काठमाडौं-मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड-१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो। साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै...
पहरो खोपेर बुद्धको मूर्ति बनाइँदै
ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले बुद्धको अ...
कस्तो हो चीन निर्यात गर्न लागिएको घाँस?
कोरोना महामारीका कारण रोकिएको प्रशोधित घाँस चीन निर्यात गर्ने प्रोटोकल सरकारले स्वीकृत गरेको छ। पशुपन्छी विकास सचिव निरू दाहाल पाण्डे र चिनियाँ विदेश मन्त्री वाङ यीले सुरक्षित रूपमा स्वस्थ घाँस ने...
सिटामोलको 'डोज' बढाउने निर्णय फिर्ता लिन दबाब
काठमाडौँ — प्रचलित ५०० मिलिग्राम (एमजी) को सट्टा ६५० एमजीको सिटामोल उत्पादन गर्न दिने सरकारी निर्णयको चर्को विरोध भएको छ । नेपाल फर्मास्युटिकल एसोसिएसन, उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी स...
आफू मातहत कर्मचारीको सरुवा बदर गर्न गृह मन्त्रालयको पत्राचार
गृह मन्त्रालयले आफू अन्तर्गतका निकायबाट अन्य मन्त्रालयमा सरुवा जाने कर्मचारीको सरुवा बदर गर्न पत्राचार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै गृहले आफू मातहत काम गरि...
ऊर्जा संकटोन्मुख नेपाल – बिजुली, कोइला र पेट्रोलको मूल्य बढेको बढ्यै
रुस–युक्रेन युद्ध असर चौतर्फी परिरहँदा विश्व बजारमा सबै खाले ऊर्जा स्रोतको मूल्य बढेको छ । खनिज इन्धनमा पूर्णतः आयात आश्रित नेपालले पनि ऊर्जा र इन्धन आयातमा महँगो मूल्य चुकाइरहेको छ । प्रत्येक वर्...
स्थानीय तह निर्वाचन २०७९ : १६ गतेबाट मतपत्र छपाइ हुँदै
काठमाडौं । जनक शिक्षा सामग्री संस्थानले चैत १६ गतेबाट मतपत्र छपाइ शुरू गर्ने भएको छ । निर्वाचन आयोगले हिजो आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गरेपछि मतपत्र छपाइ गर्न दिने निर्णय गरेको हो । करि...
उदयपुरगढीमा आगलागीबाट ७ घर जले, एक जनाको मृत्यु
उदयपुरको उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्र...
कांग्रेसमा तालमेल बहस : भरपर्दो संयन्त्र बनाउन सुझाव
काठमाडौँ — कांग्रेसभित्र स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने मत बलियो भए पनि त्यसको संयन्त्रबारे प्रश्न उठेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल द...
नेपालका कम्युनिष्ट पार्टी मिलाउने चिनियाँ प्रयास !
चिनियाँ विदेशमन्त्री वाङ यीले तीन दिने नेपाल भ्रमण सम्पन्न गरेर फर्किँदा केही प्रश्नहरु छोड्नु भएको छ । नेपालका कम्युनिष्ट पार्टीहरुमा चिनियाँ प्रभाव रहेको भन्ने आरोपहरुमा पुनः शंका उब्जिने गरी उहा...
महामारीमा फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाए
कोरोना महामारीको समयमा विदेशबाट फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाएको पाइएको छ। साउथ एसियन ट्रेड युनियन काउन्सिल (साटुक)ले माइग्रेन्ट फोरम इन एसिया (एमएफए)सँगको साझेदारीमा नेपाली श्रमिकम...
दिल्लीसँग मुम्बई पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गरेको छ। मुम्बईको ब्राबोन स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विक...
पीएम कप भलिबलः उपाधिका लागि नेपाल पुलिस र हरियाणा स्पोर्टस् क्लब भिड्ने
नेपालगञ्ज – आठौँ सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भारतको हरियाणा स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। नेपा...
रुसमा सत्ता परिवर्तनको हाम्रो कुनै योजना वा चाहना छैन : अमेरिकी विदेशमन्त्री ब्लिंकन
Created with sketchtool. सम्बन्धित भगवानका खातिर यो मानिस (पुटिन) शक्तिमा रहिरहनु हुँदैन : बाइडेन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसमा सत्ता परिवर्तनको चाहना अमेरिकाको नरहेको बताएका छन् ...
तटस्थ रणनीतिबारे छलफल गर्न तयार छौँ, वार्तामा हाम्रो प्राथमिकता सार्वभौमसत्ता र अखण्डता : जेलेन्स्की
Created with sketchtool. सम्बन्धित रुसमा सत्ता परिवर्तनको हाम्रो कुनै योजना वा चाहना छैन : अमेरिकी विदेशमन्त्री ब्लिंकन युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको वार्तामा आफ्नो प्राथम...
तस्करको लस्कर
देशले रोक लगाएको कुनै पनि वस्तुको आयात–निर्यात तस्करी हो। रोक नलागेकै वस्तु गैरकानुनी तवरले आयात–निर्यात गर्नु पनि तस्करी हो। कानुनी उन्मुक्ति लिएर गरिने आयात–निर्यात तस्करी हो। तर, नेपालमा तस्करी ...
३५ समाचार देखाइएको