मुख्य सामग्रीमा जानुहोस्
२०७८ चैत २३ को विवरण
आज

२०७८ चैत २३ का समाचार

अप्रिल ६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com२४१ हप्ता अघि

लखनखेलबाट घुससहित समातिए चावाहिल नापीका कर्मचारी

२२ चैत, काठमाडौं । नापी कार्यालय चावाहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट समातिएका छन् । नापी कार्यालय चावाहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साझ अख्तियारको टोलिले ...

dcnepal.com२४१ हप्ता अघि

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य १ लिटरको १६०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ व...

nepalghatana.com२४१ हप्ता अघि

(पूर्णपाठसहित) दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देश

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई लक्षित गरि दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगले दलहरूसँग मंगलबार गरेको छलफलका क्रममा निर्वाचन आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता माग्दै ६० बुँदे निर...

saralpatrika.com२४१ हप्ता अघि

पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि गरेको छ । निगमले मंगलबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो । अब काठमाडौं...

nepalghatana.com२४१ हप्ता अघि

‘वास्तविक क्षेत्रलाई शेयर बजारमा बुक बिल्डिङ प्रक्रियामार्फत प्रवेश गराइने’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले वास्तविक क्षेत्रलाई शेयर बजारमा बुक बिल्डिङ प्रक्रियामार्फत प्रवेश गराउने बताउनुभएको छ । बिजमाण्डू प्रालिले काठमाडौँमा आयोजना गरेको ‘बुक बिल्डिङ: वा...

nepalghatana.com२४१ हप्ता अघि

तत्कालीन राखेपका सदस्य सचिव सिलवालको सर्वोच्च अदालतद्वारा रिट खारेज

र्वोच्च अदालतले बर्खास्तीमा पर्नुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य सचिव रमेश सिलवालको रिट खारेज गरेको छ । राखेप सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धी परेको रिटको सुनु...

merolifestyle.com२४१ हप्ता अघि

लत छोड्ने संकल्प

आचार्य विनोबासँग सम्बन्धित एउटा किस्सा छ । एकजना युवकले विनोबाको नजिक आएर भने, ‘मदिराको लतबाट म धेरै दुखी छु । धेरै अपेक्षा लिएर आएको छु । रक्सीको लतबाट छुटकारा पाऊँ । म यो लतबाट छुटकारा पाउन चाहन्...

rajdhanidaily.com२४१ हप्ता अघि

अब समुद्री बन्दरगाहबाट सिधै काठमाडौंमा माल सामान

काठमाडौं । छिमेकी मुलुक भारत र चीनको समुद्री बन्दरगाहबाट अब सिधै मालसामान बोकेका कन्टेनर काठमाडौं आउन बाटो खुलेको छ । काठमाडौं उपत्यकाको चोभारमा अवस्थित सुख्खा बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आएस...

rajdhanidaily.com२४१ हप्ता अघि

सर्वोच्चले सोध्यो- वरीयाताक्रमअनुसार एआईजी बढुवा किन भएन ?

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा वरीयताक्रमअनुसार किन नभएको भन्दै जवाफसहित छलफलका लागि विपक्षीलाई उपस्थित हुन आदेश दिएको छ । एआईजी बढुवाविरुद्ध तीन नायब महानि...

rajdhanidaily.com२४१ हप्ता अघि

निर्वाचन आयोगमा नाराबाजी

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको आचारसंहिताको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने विषयमा विवाद भएको छ । आयोगले मंगलबार स्थानीय तहको निर्वाचनमा सहभागी...

rajdhanidaily.com२४१ हप्ता अघि

तालमेलको मोडालिटी तय गर्न सत्ता गठबन्धनमा चुनावी समिति

काठमाडौं । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संयुक्त रूपमा निर्वाचन तयारी तथा अनुगमन समिति बनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बस...

merolifestyle.com२४१ हप्ता अघि

बिहान सबेरै प्रकृतिको आवाज सुन्नु स्वास्थ्यको लागि लाभदायक

जब तपाईं प्रकृतिको नजिक हुनुहुन्छ, मानसिक शान्तिको अनुभव गरेको हुनुपर्छ । यस अध्ययनका अनुसार प्रकृतिको आवाज व्यक्तिको मानसिक स्वास्थ्य र स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ । कोभिड-१९ को महामारीले...

lokaantar.com२४१ हप्ता अघि

प्रधानमन्त्रीको भारत भ्रमण : संयुक्त वक्तव्य जारी गर्न भारतले किन गर्‍यो इन्कार ?

तीनदिने भारत भ्रमण पूरा गरेर गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए । विगतमा नेपालका प्रधानमन्त्रीले भारत भ्रमण पूरा गरेकै दिन दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तत्व जारी गरेर सन्...

annapurnapost.com२४१ हप्ता अघि

बजेट व्यवस्थापनमा अकर्मण्यता

हल्लै हल्लाको देशमा नेपाल पनि श्रीलंकाजस्तै टाट पल्टिँदैछ रे भने पनि वास्तविकता त्यस्तो होइन। नेपालको ढुकुटी रित्तो छैन। पर्याप्त पैसा छ। बरु भएको पैसा पनि सरकारले खर्च गर्न सकेको छैन। पैसा हुनु र ...

ratopati.com२४१ हप्ता अघि

पशुपतिमा तलब : धानदेखि मासिक दुई लाख रुपैयाँसम्म

नेपालमा खान्की अर्थात् तलबी परम्पराको इतिहासमा पशुपति क्षेत्रको बेग्लै महत्त्व छ । लामो इतिहास जोडिएको यस प्रथाको परम्परागत र आधुनिक रूप अझै पनि पशुपति क्षेत्रमा पाइन्छ । पारिश्रमिकका लागि धान दिने...

setopati.com२४१ हप्ता अघि

अगाडि १९ जना देवगणको लस्कर, पछाडि तिब्बत युद्धमा बन्दी बनाइएका भोटु पाँडे

एकदिन काठमाडौं, नरदेवीका मचाराजा डंगोलको घरमा अचम्मको घटना भयो। रातको समय सबै जना सुतिरहेका थिए। मचाराजाका बुबा न्हुच्छेनारायण अकस्मात् उठे। घरका ढोकाहरूमा चुकुल लगाइएको थियो। तर उनले धकेल्नासाथ स...

nepallive.com२४१ हप्ता अघि

आईपीएल : बैंग्लोरको दोस्रो जित, राजस्थान रोयल्स ४ विकेटले पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ। जारी प्रतियोगतामा राजस्थानको यो पहिलो हार हो। जितका लागि १ सय ७० रनको विजय...

annapurnapost.com२४१ हप्ता अघि

सत्ता गठबन्धनको ‘चुनावी कमाण्डर’ पौडेल

काठमाडौं : सत्तारूढ गठबन्धन दलले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने मोडालिटीबारे सत्ता गठबन्धनबीच छलफल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंगलबार निर्...

ratopati.com२४१ हप्ता अघि

विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्दै

पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ। अघिल्लो आर्थिक वर्ष २० ७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको वस्तु र १० महिनाको वस्तु तथा से...

abhiyandaily.com२४१ हप्ता अघि

विलासी वस्तु आयात नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं (अस) । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालका लागि विलासी वस्तु आयात नगर्न आग्रह गर्नुभएको छ । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन समारोहमा उहाँले कच्चा पदार्थ स्वदेशमै ल्याएर ...

lokaantar.com२४१ हप्ता अघि

नियुक्त भएको एक दिनपनि नबित्दै श्रीलंकाका अर्थमन्त्रीले गरे राजीनामाको घोषणा

श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले एकै दिनमा राजीनामा दिएका छन् । सोमबार बेलका अर्थमन्त्रीमा नियुक्त भएका अलि सार्बीले २४ घण्टा पनि पूरा नहुदै बुधबार बिहान राजीनामा दिएका हुन् । सोमबार उनीसँगै अर...

ratopati.com२४१ हप्ता अघि

आईपीएलमा बैंगलोरको दोस्रो जित

रोयल्स च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा बैंगलोरले राजस्थान रोयल्समाथि ४ विकेटको जित निकालेको हो । मुम्बईमा राजस्...

ratopati.com२४१ हप्ता अघि

पाँच दिनदेखि उठेन फोहोर, सरकार लाचार

फाइल तस्विर सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ। ठेकेदारले मुद्ध-तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण ...

nepalipatra.com२४१ हप्ता अघि

च्याम्पियन्स लिगः लिभरपुल र सिटीको जित

एजेन्सी । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा दुई इंलिस क्लबले जित निकालेका छन् ।  गएराति भएको खेलमा लिरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई तथा म्यान्चेस्टर सिटीले स्पेनीस क्लब एट्लेटिको मड्...

newsofnepal.com२४१ हप्ता अघि

पहिलो चरणमा कर्णालीको मतपत्र छापियो

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मंगलबारदेखि मतपत्र छपाइ शुरू गरेको छ । जनक शिक्षाले कर्णाली प्रदेशको मतपत्रबाट छपाइको शुरूआत गरेको छ । सोमबार मध्यरातसम्ममा सबै जिल्लाको नमुना मतपत्...

khabarhub.com२४१ हप्ता अघि

साउदीमा अलपत्र ७ नेपाली युवा स्वदेश फर्किए

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र परेका ७ नेपाली युवा स्वदेश फर्किएका छन् । विसडम ह्युमन रिसोर्स प्राली नामक मेनपावरबाट रोजगारीका लागि साउदी अरबको अल रसिन सप्लायर कम्पनीम...

kalakarmi.com२४१ हप्ता अघि

पेट्रोल लिटरकै १ सय ६० रुपैयाँ, ग्यासको मूल्य पनि बढ्यो

काठमाडौं– नेपाल आयल निगमले मंगलबार मध्यराति पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सरकारले मंगलबार मध्यराति नै इन्धनको मूल्य वृद्धि गरेको जानकारी दिएको हो । वृद्धि भएको नयाँ मूल्य सूचीअनुसार अ...

lokaantar.com२४१ हप्ता अघि

काठमाडौं महानगरले माग्यो ३२ विषयमा विज्ञ, यस्तो छ आवश्यक योग्यता [सूचनासहित]

काठमाडौं महानगरपालिकाको वातावरण तथा कृषि विभागले महानगरपालिकाको वातावरणीय अध्ययनका लागि विज्ञहरू माग गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले विभिन्न ३२ विषय वि...

setopati.com२४१ हप्ता अघि

स्थानीय चुनावमा दलहरूले राति प्रचारप्रसार गर्न नपाउने

वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूले राति प्रचारप्रसार गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले बनाएको आचारसंहिता र दलहरूले गरेको प्रतिबद्धता पत्रमा प्रचारप्रसारको समय तोकिएको छ। जसअनुसार बिहा...

setopati.com२४१ हप्ता अघि

रुसद्वारा प्रतिबन्धविरुद्धको अपिल फिर्ता

रूसले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको विश्वकप खेल्न प्रतिबन्धविरूद्ध गरेको अपिल फिर्ता लिएको छ। रूसका पुरूष र महिला राष्ट्रिय टोलीलाई प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने माग गर्दै फुटबलक...

ratopati.com२४१ हप्ता अघि

जीवनजलको उत्पादन बन्द हुने अवस्थामा

उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हु...

ratopati.com२४१ हप्ता अघि

अब पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् । कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त न...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको