२०७८ चैत २७ का समाचार
अप्रिल १०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आइपिएल २०२२ः मुम्बईविरुद्ध आरसिबीको सहज जित
रोयल च्यालेन्जर्स बैंगलोरले आइपिएल २०२२ को १८ औं खेलमा मुम्बई इन्डियन्सविरुद्ध सहज जित निकालेको छ । शनिबार भएको खेलमा मुम्बईविरुद्ध आरसिबीले ७ विकेटको जित निकालेको हो । यो जितसँगै आरसिबी अब अंक ता...
किन्डरका उत्पादन ‘साल्मोनेला’ संक्रमणसँग जोडिएपछि अमेरिकामा सबै चकलेट फिर्ता
बीबीसी । किन्डरका उत्पादन सम्भावित ‘सालमोनेला’ संक्रमणसँग जोडिएको खबरपछि फेरेरोले अमेरिकामा यसका सबै चकलेट फिर्ता गरिदिएको छ । कम्पनीका अनुसार यो चकलेट उत्पादन गरिने उद्योगमा सल्मोनेला ब्याक्टेरि...
टाउको दुख्ने समस्या र समाधानका उपाय
टाउको दुख्ने समस्या कहिल्यै नभोगेका नेपाली कम नै होलान् । तपाईंलाई पनि कुनै न कुनै समयमा टाउको दुख्ने समस्याले सताएको हुनसक्छ । स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नसर्ने रोगसम्बन्धी जोखिम तत्त्वको...
पोखराले भिजन भएको राजनीतिज्ञ खोजेको छ
केही वर्षयताको नेपाली समाजको अध्ययन गर्ने हो भने स्वदेशभन्दा विदेश जाने र उतै घरजम गर्ने मोह बढेको पाइन्छ । सके यूरोप, अमेरिका नसके खाडी र मलेशिया ताक्नेको संख्या बढ्दै छ । विदेश गएकामध्ये बस्न मिल...
गभर्नर निलम्बन : संकटमा राष्ट्र बैंक झन् कमजोर
काठमाडौं । अर्थतन्त्रको प्रगतिमा वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको महत्त्वपूर्ण भूमिका हुन्छ । संकटग्रस्त अर्थतन्त्रलाई ट्र्याकमा फर्काउन केन्द्रीय बैंककै सहयोग चाहिन्छ । केन्द्री...
आज रामनवमी पर्व
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज आइतबार देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्...
संसदको चुनाव लड्दा शशांकको ६ करोड खर्च !
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री शशांक कोइरालाले संसदीय निर्वाचनमा आफ्नो ६ करोडरुपैयाँ खर्च भएको बताएका छन् । उनले शनिबार भएको नेपाल विद्यार्थी संघले गरेको एक कार्यक्रममा यस्त...
विश्वमै कम सुत्न पाउने मुलुकमा दक्षिण कोरिया पनि
क्लोए हाद्जीम्याथेउ, सोल । दक्षिण कोरिया विश्वकै सबैभन्दा कम सुत्न पाउने मुलुकहरूमध्ये एक हो । जसको कारण दक्षिण कोरियाको जनसंख्याले ठुलो मूल्य चुकाउनुपरेको छ । आफ्नो कार्यालयको सेवा समय गोलमाल हुँ...
इतिहासमा आज : टाइटेनिकको पहिलो र अन्तिम यात्रा
१० अप्रिल १९१२ । बेलायतको साउथह्याम्पटनबाट आफ्नो पहिलो यात्राका लागि टाइटेनिक जहाज निस्कियो। तर दुर्भाग्य यही यात्रा नै अन्तिम रह्यो।
साउथह्याम्पटनको पोस्टमा चेल्सीको आधा दर्जन गोल
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो जीत निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६-० गोल अन्तरले हराएको हो । जीतसँगै चेल्सीले ३० खेलमा ६२ अंक जोडेको छ । चेल्सी तेस...
बेजोसकी पूर्वपत्नी डिभोर्समा पाएको अर्बौँ डलर दान गरेर पनि विश्वकै धनी महिला !
वासिङटन । अमेजोन कम्पनीका मालिक जेफ बेजोसकी पूर्वपत्नी मेकेन्जी स्कटले डिभोर्सपछि प्राप्त गरेको सम्पतिको ठूलो हिस्सा सामाजिक कल्याणका लागि दान गरेकी छन् । रिपोर्टका अनुसार अहिलेसम्मको इतिहासमै उनले...
बैंगलोरको जित, मुम्बईको चौथो हार
रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जीत निकालेको छ । पुनेमा शनिवार मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै बैंगलोरले तेस्रो जीत निकालेको हो । मुम्...
लेवान्डोस्कीको गोलमा बायर्नको साँघुरो जीत
जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जीत निकालेको छ । शनिवार राति भएको खेलमा बायर्नले अग्स्बर्गलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन रोबर्टो लेवान...
रामनवमीका अवसरमा आज सार्वजनिक बिदा, सेयर कारोबार नहुने
रामनवमीका अवसमा सरकारले आज आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय...
मधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु
१८ प्रतिशत स्थानीय तह ओगटेको मधेस प्रदेशमा तराई/मधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु भएको छ। ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तह मधेस प्रदेशमा छन् । त्यसैले मधेसकेन्द्रित दलका नेताहरू ...
५३ वर्षीया महिलाको छाला २३ वर्षको अवस्थामा पुर्याउन सफल भए वैज्ञानिक
बीबीसी । वैज्ञानिकहरुले एक ५३ वर्षीया महिलाको छालाको सेल्सलाई ३० वर्ष जवान अर्थात् २३ वर्षको अवस्थामा पुर्याउन सफल भएका छन् । क्याम्ब्रिजका खोजकर्ताहरुले शरीरका अन्य टिस्युहरुलाई पनि यसरी बदल्न सक्...
साताको पहिलो दिन आइतबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ १४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७४ पैसा रहेको छ।
विवरण बुझाउन विद्यालयको अटेरी, स्पष्टीकरणसम्म सोधिन्न
विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरणसम्म सोध्ने गरेको छैन । शिक्षा तथा मानव स्...
नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर ! अन्तिम ९ मा
सीएनएन । रुसको सैन्य आक्रमण सुरु भएदेखि सबैतिर युक्रेनियन शरणार्थीहरुका लागि ढोका खुलाइएको छ जसले विश्वव्यापी भ्रमणको स्वतन्त्रतामा पनि प्रभाव पारिरहेको देखिएको छ । यसबीच हालै सार्वजनिक संसारका सर्...
लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ। नयाँ आवेदन दिनेको चाप बढेको ...
जनकपुरको अर्को परिचय बन्दै गंगा आरती (तस्बिरहरू)
धार्मिक तथा सांस्कृतिक सहर जनकपुरको गंगा आरती पर्यटकका लागि आकर्षण केन्द्र बनेको छ। गंगा सागरको किनारमा हरेक साँझ आयोजना हुने आरतीमा स्थानीयसँगै आन्तरिक तथा बाहिरी पर्यटकको घुइँचो हुन्छ। ‘सेभ द...
प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझियो
नेपालमा रासायनिक मल कारखाना आयातीत ग्यासको प्रयोग गर्ने गरी वा इलेक्ट्रोलाइसिस प्रविधिबाट स्थापना गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझिएको छ। प्रधानमन्त्री शेरबहादुर देउव...
वाग्मतीसहित चारवटा प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना
काठमाडौं । देशका विभिन्न भागमा आज चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...
एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार
नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर...
माछापुच्छ्रे कपको उपाधि लुम्बिनीलाई
भैरहवा -माछापुच्छ्रे कप फुटबलको उपाधि लुम्बिनी खुकुरी क्लब बेलहियाले जितेको छ ।
इमरान खान पाकिस्तानको प्रधानमन्त्रीबाट च्यूत
पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन्। शनिबार अबेर राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन सकेनन् । विपक्षीले दर्ता गरेको अविश्वासको मतको पक्ष...
युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीका लागि नयाँ नियम
सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ। युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्...
स्वास्थ्य वैज्ञानिकको शिखर सम्मेलन आजदेखि
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन हुने भएको छ । आइतबार शुरू हुने सम्मेलन चैत २९ गतेसम्म हुने जानकारी शनिबार आयोजित पत्रकार सम्मेलनमा दिइयो । नेपाल स्वास्थ...
१० रूपैयाँको माछा बेच्थे, अहिले चलाउँछन् ८० करोडको चौलानी ग्रुप
युवा उमेर चढ्दै जाँदा के व्यवसाय गर्ने र कसरी कमाउने भन्ने कुराले दिमागमा डेरा जमाउँछ। कुनै व्यापार–व्यवसाय गर्ने कि, जागिर खाने वा विदेश पो जाने कि! यस्तै यस्तै सोचाइले दिमाग भरिन्छ तर टुंगो गर्न ...
नेयमार र एमबाप्पेको ह्याट्रिकमा पिएसजीको सानदार जित
आइतबार, चैत २७, २०७८ एजेन्सी – फरवार्डद्धय नेयमार जुनियर र केलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । पिएसजीले घरेलु टोली क्लेरमो...
रासायनिक मल कारखाना स्थापनामा सरकारकै धारणा अस्पष्ट
काठमाडौं । नेपालमा रासायनिक मल कारखाना आयातीत ग्यासको प्रयोग गर्ने गरी वा इलेक्ट्रोलाइसिस प्रविधिबाट स्थापना गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझिएको छ । प्रधानमन्त्री ...
केन्द्रदेखि स्थानीय तहसम्म अनुगमन संयन्त्र क्रियाशील
काठमाडौं । निर्वाचन आचारसंहिता पालना भएको वा नभएको हेर्न निर्वाचन आयोगले केन्द्रदेखि स्थानीय तहसम्म अनुगमन संयन्त्रहरुलाई क्रियाशील बनाएको छ । वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी आयोगले शु...
न्यायाधीश पद अस्वीकार
काठमाडौँ — सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा नियुक्तिको सिफारिस गरेको ठ्याक्कै एक महिना भयो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले नियु...
१३ वर्षमा ८४ हजार लागुऔषध प्रयोगकर्ता थपिए
०६३ मा देशभर ४६ हजार ३०९ लागुऔषध प्रयोगकर्ता रहेकामा ०७६ मा एक लाख ३० हजार ४२४ पुगेका छन् गृहको तथ्यांकअनुसार देशभर आपराधिक गतिविधिमा आबद्ध २४ हजार ५५९ कैदीमध्ये चार हजार ४७७ अर्थात् १८.२२ प्रतिशत...
विद्युत् ट्रिपिङले बढायो लागत
भैरहवा–बुटवल औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरूमा विद्युत् ट्रिपिङका कारण उत्पादन लागत बढ्न थालेको छ । उत्पादन लागत बढ्दा बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको उद्योगीले बताएका छन् । भैरहवा–बुटव...
३५ समाचार देखाइएको