मुख्य सामग्रीमा जानुहोस्
२०७८ चैत ४ को विवरण
आज

२०७८ चैत ४ का समाचार

मार्च १८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

saralpatrika.com२४४ हप्ता अघि

कांग्रेसले लेखेटे एमालेसँग पनि चुनावी तालमेल हुनसक्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एमालेसँग गठबन्धन हुन सक्ने संकेत गरेका छन् । बिहीबार प्रेस सेन्टरले रुपन्देहीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ...

saralpatrika.com२४४ हप्ता अघि

स्थानीय तहको उम्मेदवारको पेस्की र असुलउपर गर्नुपर्ने बेरुजु फछ्र्योट हुनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा कडाइ गरेको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ...

abhiyandaily.com२४४ हप्ता अघि

पोखरा फाइनान्सले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । कास्कीको पोखरामा मुख्य कार्यालय रहेको पोखरा फाइनान्सले २५ औं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालको २५ औ वर्षसम्म आइपुग्दा संस्थाले अत्याधुनिक बैंकिङ सुविधासहितको सेवा प्रदान गर्नुका ...

rajdhanidaily.com२४४ हप्ता अघि

चैत ४, २०७८

सम्बन्धित समाचार फागुन २७, २०७८ फागुन २८, २०७८ फागुन २९, २०७८ चैत ३, २०७८

abhiyandaily.com२४४ हप्ता अघि

महेन्द्रनगर बजार क्षेत्रमा खानेपानीका नयाँ पाइप बिच्छ्याइँदै

महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रमा खानेपानी लाइनको पुनर्निर्माण सुरु गरिएको छ । भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना निर्माणसँगै महेन्द...

rajdhanidaily.com२४४ हप्ता अघि

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अलपत्र

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध दर्ता भएको महाअभियोग अलपत्र परेको छ । गत १ फागुनमा संसद् सचिवालयमा दर्ता महाअभियोग विषयमाथि छलफल नहुँदै र संसद् अधिवशेन अन्त्य भएसँगै अन्योल ब...

rajdhanidaily.com२४४ हप्ता अघि

पेट्रोलियममा सरकारी कर छुट गर

आयल निगममार्फत पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले फेरि पनि जनताको ढाड सेक्ने काम गरेको छ । प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य बढाएपछि अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पुगेको छ । र...

rajdhanidaily.com२४४ हप्ता अघि

नागरिक चेतनाबाटै लोकतन्त्रको रक्षा

नागरिक बुझाइको स्तर उच्च रहेमा सर्वांगीण रूपमा समाज र देशको विकास भएको हुन्छ । उनीहरूले योग्य र सक्षम नेतृत्व चयन गर्छन् र त्यस्तो नेतृत्वले देशको कायापलट गरिदिन्छ । त्यसैले भन्ने गरिन्छ, राष्ट्रले...

nepalsamaya.com२४४ हप्ता अघि

विदेश पलायन भएका अफगान अधिकारीलाई स्वदेश फर्काउन आयोग गठन

काबुल- अफगानिस्तानबाट पलायन भएका उच्च अधिकारीहरूलाई फिर्ता बोलाउन आयोग गठन गरिएकोे तालिबानले सरकारले बिहीबार जानकारी गराएको छ। गत वर्ष अगष्टमा इस्लामिक समूहले सत्ता कब्जा गरेपछि उनीहरू भागेर यूरो...

Ujyaaloonline.com२४४ हप्ता अघि

वसन्तपुरमा हाेलीकाे रमाइलाे (तस्बिर)

काठमाण्डाै – रङहरूकाे पर्व फागु (होली) पर्व काठमाण्डाैलगायत पहाडी जिल्लामा मनाइँदैछ । आज बिहानैदेखि उल्लासय ढङ्गले हाेली मनाइँदै छ ।  काठमाण्डाैलगायतका सहरमा विदेशी पर्यटकहरूले पनि विभिन्न रङका सा...

ratopati.com२४४ हप्ता अघि

मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्...

khabarhub.com२४४ हप्ता अघि

शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपतिले अगाडि सारे ६ शर्त

एजेन्सी – रुस सँगको युद्धको सामना गरिरहेका यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्ताका लागि केही शर्त अगाडि सारेका छन्।

lokaantar.com२४४ हप्ता अघि

निर्वाचनमा होमियो एकीकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निर्वाचनमा होमिएको छ ।  समाजवादीले ‘जनतामा जाऔं, एकीकृत समाजवादी जिताऔं’ भन्ने नारासहित चुनावी अभियान थाल्ने भएको छ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्ष...

annapurnapost.com२४४ हप्ता अघि

बमबारी छल्दै प्रसूति

अब्दुजालिल अब्दुरासुलोभ : अन्ना मातृत्वको आनन्द लिइरहेकी छन्। उनी आमाबाबुलाई आफ्नो नयाँ नातिनीसँग चाँडै परिचय गराउन उत्साहित छिन्। तर, अहिले उनका धेरै आफन्तले देश छाडिसकेका छन्। उनी र उनका पतिले भन...

annapurnapost.com२४४ हप्ता अघि

द्रुतमार्गका संरचनामा ‘सेनाको लापरबाही’

काठमाडौं : नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको छ। संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा कमजोरी भेटाएको हो। रिटेनिङ व...

nepalipatra.com२४४ हप्ता अघि

बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाले युइएफए युरोपा लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।  बिहीबार राति भएको दोस्रो लेगको खेलमा टर्कीस क्लब गालाटासारेलाई २-१ गोलले पराजित गर्दै क्याटलान क्लब बा...

nepalviews.com२४४ हप्ता अघि

च्याम्पियन्स लिगमा युक्रेनी खेलाडीको निर्णायक गोल, वेस्टह्याम क्वाटरफाइनलमा

एजेन्सी। च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेभियाविरुद्धको दोस्रो लेग खेलमा आन्द्रे यार्मोलेन्कोले निर्णायक गोल गरेपछि वेस्टह्याम क्वाटरफाइनलमा पुगेको छ। वेस्टह्यामले १९८१ पछि पहिलोपटक युरोपेली प्रतिय...

lokaantar.com२४४ हप्ता अघि

मानसिक र शारीरिक रूपमा कसरी फिट रहने ? यस्तो छ शिल्पा शेट्टीको टिप्स

बलिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छिन् ।  यसका साथै उनी आफ्नो फिटनेशमा निकै ध्यान दिने अभिनेत्री पनि हुन् ।  उनले योग र फिटनेशबारे पुस्तक नै लेखेकी छन् । उनी सामाजिक...

khabarhub.com२४४ हप्ता अघि

विश्वकप लिग-२ : आज नेपाल यूएईविरुद्ध खेल्दै

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले शुक्रबार यूएईसँग खेल्दैछ। नेपाल र यूएई बीचको खेल शुक्रबार बिहान सवा ११ बजेबाट हुँदैछ।

ratopati.com२४४ हप्ता अघि

आइजिपीबाटै तोडियो चेन अफ कमान्ड

प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सह...

nepalviews.com२४४ हप्ता अघि

छालासम्बन्धी रोगबाट बच्न, प्रतिरोधी क्षमता बढाउन निमपानी

एजेन्सी। स्वादमा तितो निम स्वास्थका लागि निकै लाभदायक छ। यसले प्रतिरोधी क्षमता बढाउँछ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ।

baahrakhari.com२४४ हप्ता अघि

सुलभ एवम् सहज स्वास्थ्य सेवा प्राथमिकतामा स् मुख्यमन्त्री पोखरोल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ एवं स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताएका छन् । बागलुङको गलकोट नगरपालिका–५ हरिचौरस्थित प...

onlinekhabar.com२४४ हप्ता अघि

‘सम्बन्ध विच्छेद गरेका महिलाले अर्को विवाह गरे अंश फिर्ता गर्नुपर्ने प्रस्ताव गरेका छौं’

४ चैत, काठमाडौं । नेपाल कानुन आयोगले सम्बन्धविच्छेद गरेका महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ । मुलुकी देवानी संहिता ऐन– २०७४ को संशोधन प्रस...

arthasansar.com२४४ हप्ता अघि

नेपाल आयल निगमले डाक्यो साधारणसभा, यस्ता छन् सभाबाट पारित हुने एजेन्डा

नेपाल आयल निगम लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । निगमको चैत्र २ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार निगमको ४० औँ वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार नेपा...

bbc.com२४४ हप्ता अघि

युक्रेन-रुस युद्धः पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि अघि सारेका माग यी हुन्

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन्। बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागह...

Ujyaaloonline.com२४४ हप्ता अघि

एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा एघार बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु ट...

khabarhub.com२४४ हप्ता अघि

एभर्टनको रोमाञ्चक जित

काठमाडौँ – इन्जुरी समयको नवौं मिनेटमा एलेक्स इवोबीको निर्णायक गोलसँगै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १-०अन्तरले पराजित गरेको छ ।

newsofnepal.com२४४ हप्ता अघि

तस्वीरमा कलाकर्मीको फागु

कोरोनाका कारण दुई वर्षदेखि फागु खेल्न नपाएका आम सर्वसाधारणले यो वर्ष धुमधामका साथ फागु खेलेका छन्। सर्वसाधारणसँगै कलाकर्मीहरुले पनि यस वर्ष रमाइलोका साथ फागु मनाएका छन्। यस क्रममा कतिपय कलाकर्मीले ...

lokaantar.com२४४ हप्ता अघि

गजेन्द्र स्मृति अस्पतालले माग्यो विभिन्न पदमा कर्मचारी, अनलाइनबाटै आवेदन दिन सकिने [सूचनासहित]

गजेन्द्र स्मृति अस्पतालले विभिन्न पदमा काम गर्ने कर्मचारीहरू (स्वास्थ्यकर्मीहरू) माग गरेको छ । आइतवार सार्वजनिक सूचना जारी गर्दै अस्पतालले रिक्त पदमा दरखास्त आह्वान गरेको हो ।  रिक्त रहेका विभिन्...

karobardaily.com२४४ हप्ता अघि

पर्यटकलाई नेपाल आगमन सहज

कोभिड–१९ पछिका सबै प्रावधान हटाउँदै सरकारले विदेशस्थित नेपाली नियोगहरूबाट जारी हुँदै आएको पर्यटक प्रवेश भिसा सुचारु गरेको छ । पछिल्लो समय कोभिड–१९को संक्रमणमा कमी आएसँगै नेपाल प्रवेश गर्ने विदेशी न...

arthasansar.com२४४ हप्ता अघि

प्रिमियर सेक्यसरिटिले हकप्रद जारी गर्ने, डाक्यो बिशेष साधारणसभा

प्रिमियर सेक्यसरिटिज कम्पनी लिमिटेडले हकप्रद जारी गर्ने विशेष प्रस्ताव सहित बिशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत्र १ गते बसेको सञ्चालक समितीको बैठकले बिशेष साधारणसभा चैत्र १८ गते शुक्रबार ...

karobardaily.com२४४ हप्ता अघि

वैदेशिक रोजगारीमा व्यक्तिगत ठगीका उजुरी बढ्दो

वैदेशिक रोजगारीका क्रममा विगत ८ महिनामा लगभग २३ करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको छ । वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको फागुनसम्ममा चार सय उजुरीमा २३ करोड २२ लाख ४५ हज...

setopati.com२४४ हप्ता अघि

उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि राजीनामा दिनुपर्ने

वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने भए जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएको छ। ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा उम्मेदवार बन्ने भए ०७४ को चुनावबाट जनप्रतिनिधि बनेकाले राजीन...

setopati.com२४४ हप्ता अघि

युक्रेनमाथि रूसी आक्रमणबारे बाइडेन र सीबीच आज कुरा हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच आज (शुक्रबार) साँझ टेलिफोनमा कुराकानी हुने भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बाइडेन र सीबीच युक्रेनमाथि रूसले गरेको आक्रमणबारे कुरा...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको