२०७८ चैत ६ का समाचार
मार्च २०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आदर्श ब्रह्मचारी थिए कृष्ण
वास्तवमा भन्ने हो भने, कृष्ण सदैव ब्रह्मचारी रहेका थिए । ब्रह्मचर्य अर्थात् ब्रह्म वा दिव्यताको मार्गमा हिँड्नु । भलै, तपाईं जुनसुकै धर्मसँग जोडिनुभएको भएपनि तपाईंलाई सदैव यही भनिएको छ अनि तपाईंको ...
संगीतको सन्देश
मीरा बाईको गायन पूर्णतया भक्तिमा डुबेको थियो । निकै सुन्दर गाइरहेकी थिइन् । श्रोताहरूले पनि रमाइलो गरे । त्यसबेला त्यहाँ एक संगीतकार पनि थिए, उनले मीराको गायनमा आपत्ति जनाए । संगीतकारले भने, ‘मीरा ...
आफूलाई ऊर्जावान राख्न बिहानको यी बानी बदल्नुहोस्
बिहान उठेपछि सबैको आ–आफ्नै बानी हुन्छ । यस्तो अवस्थामा धेरैले आफ्नो स्वास्थ्यलाई लिएर केही न केही गल्ती गर्छन् । बिहान उठेपछि तपाईंले केही यस्ता बानीहरू समावेश गर्नुपर्छ जसले तपाईंलाई दिनभर ऊर्जावा...
सत्तामा पहुँच राख्ने वर्गलाई मात्र लाभ
नेपालले खुला बजार नीति लिएको ३ दशकभन्दा बढी भइसक्दा पनि अर्थतन्त्र त्यसअनुसार अघि बढ्न सकेको छैन । पछिल्लो समय झन् उल्टै ‘क्रोनिज्म’ फस्टाउँदो छ । ‘क्रोनिज्म’ भनेको सत्ताको वरिपरि रहेर निश्चित व्यक...
काँग्रेस-एमालेसँग तालमेलकाे प्रयासमा लाेसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा सम्भव भएसम्म ठूला कुनै एक दलसँग गठबन्धन गरी जनता समाजवादी पार्टी (जसपा) को भन्दा आफ्नो पकड बलियो बनाउने रणनीति बनाएको छ। नौ महिनाअघि...
अमेरिकाद्वारा इराकमा हमला, रूस, फ्रान्स र चीनको विरोध
२० मार्च, २००३ । अमेरिकाले इराकको राजधानी बग्दाद शहरमा मिसाइल प्रहार गर्दै सद्दाम हुसैनको सत्तालाई अपदस्थ गर्ने अभियान शुरू गर्यो।
म पशुपति प्रसादजस्तो इमानदार मान्छे होइनः खगेन्द्र लामिछाने (भिडिओ)
२०७२ सालमा फिल्म 'पशुपति प्रसाद' ले राम्रो चर्चा पायो। यथार्थवादी भनिएको यो फिल्मले पाँच करोड रूपैयाँभन्दा धेरै कमाइ गरेको अनुमान छ। नेपाली फिल्मले कमै उठाएको गाउँले पात्रका समस्या र काठमाडौंमा बाँ...
एस्टन भिल्लामाथि आर्सनलको जित
काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आर्सनलले जित हात पारेको छ। शनिबार सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लामाथि १–० गोल अन्तरको जित हात पारेको हो। खेलको ३०औं मिनेटमा बुकायो साकाले गको गोल ...
नेपालमा नर्सको तलब : खाजा खर्च र बसभाडा पनि पुग्दैन
काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन् तर भनेजस्तो काम पाउनुभएन । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई/तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो । उनको बीएस्सी...
एक लाख म्यादी भर्ना गर्न सबै जिल्लामा आवेदन आह्वान (सूचनासहित)
वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ। आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन्। ...
कांग्रेस, एमाले ढुक्क, माओवादी, एकीकृत समाजवादी धरमर
काठमाडौं । सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् । गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी ब...
पूर्वराजाको नयाँ वर्ष झापामा
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन्। झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो। उनको सुरक्षा र कन्भेसहितको टो...
युक्रेनी सैनिकको ब्यारेकमा रुसी मिसाइल, सुतिरहेका सैनिक ठूलो संख्यामा मारिएको आशंका
रुसले गरेको मिसाइल आक्रमणका कारण ठूलो संख्यामा युक्रेनी सैनिकको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। गएको शुक्रबार रुसले युक्रेनी सैनिकको व्यारेकलाई लक्षित गरेर तीनवटा मिसाइल आक्रमण गरेको थियो । ...
कञ्चनपुरमा बँदेलको आक्रमणबाट ५ जना घाइते
धनगढी – कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ५ जना घाइते भएका छन्। बँदेल बेदकोट नगरपालिका विभिन्न बस्तीमा पसेर स्थानीयलाई आक्रमण गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले जानकारी दिए। उनका अनु...
चट्याङ्सहित वर्षाको सम्भावना
काठमाडौं । देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ । आज दिउँसो पहाडी भू–भागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भा...
सत्ताको खेलले पिल्सिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
स्थापना भएको २ वर्ष नबित्दै बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक चलखेलको सिकार बन्न पुगेको छ । डोरमणि पौडेल नेतृत्वकै सरकारको पालामा स्थापना भएको यस प्रतिष्ठान राजनीतिक...
कागजी योजनामै सीमित भयो काठमाडौंमा 'मेट्रो सिटी'
काठमाडौँ उपत्यकालाई व्यवस्थित सहर बनाउने उद्देश्यसहित सात वर्षअघि परिकल्पना गरिएको राजधानी सहर (मेट्रो सिटी) निर्माण योजना कागजमै सीमित भएको छ । स्थानीय तह पुनर्संरचना आयोगले उपत्यकाका १८ व...
बेलायती सिपिंग कम्पनीले ३ मिनेटमा ८०० कर्मचारी निकाल्यो
एजेन्सी । बेलायतमा रहेको सिपिंग कम्पनी पी एण्ड ओ सिरिजले ३ मिनेटको जुम कलमा आफ्ना ८०० जना कामदारलाई निकालेको छ । जहाँ केही महिनाअघि अमेरिकी कम्पनी बेटरडटकमले ९०० जनालाई जुम कलेर चर्चामा आएको थियो ।...
भारतमा १५ सय कोरोना संक्रमित थपिए, १२९ को मृत्यु
काठमाडौँ – भारतमा थप एक हजार ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।
संसदीय समिति गठन गर्दै कांग्रेस
सत्तारूढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ११ गते बस्ने भएको छ । सो बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न संसदीय समिति गठनको निर्णय गर्नेछ । काँग्रेसका मुख्यसचिव ए...
विश्व इतिहासमा आज : टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला
आज २० मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :
काठमाडौंको मेयर बन्न प्रस्ताव बाबुरामले भने- गजबले मिल्छ
काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै देशको संघीय राजधानी भएको काठमाडौं महानगरपालिका प्रमुखको उम्मेद्वारबारे चर्चा चल्न थालेको छ । सबै पार्टीमा सम्भावित उम्मेदवारको चर्चा जारी छ । निर्...
दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि कर्फ्यू
किभ–दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् । गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टा कर्फ्यू...
रूस–युक्रेन द्वन्द्व : ८० प्रतिशत भवन क्षतिग्रस्त
रूसी सेना युक्रेनको महत्त्वपूर्ण शहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको छ । यसबारे रूसी सञ्चारमाध्यमले जानकारी गराएका छन् । मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बी...
निर्वाचन आचारसंहिता
निर्वाचन आयोगले आगामी महिनाको वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी स्वरुप आचारसंहिता सार्वजनिक गरेको छ । वेरुजु र पेश्की रकम बाँकी भएका स्थानीय तहका पदाधिकारी उम्मेदवार बन्न नपाउनेदेखि उ...
इंग्लिस प्रिमियर लिग: आर्सनल अन्तिम चारमा
काठमाडौं - बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १-० अन्तरले हराएको छ । आर्सनलको जितमा साकाले खेलको ३०औं मिनेटमा गोल गरेका थिए । जितसँगै आर्सनलले २८ ...
‘क्रोनिज्म’ को मारमा नेपाली अर्थतन्त्र
काठमाडौं, चैत ६। नेपालले खुला बजार नीति लिएको ३ दशकभन्दा बढी भइसक्दा पनि अर्थतन्त्र त्यसअनुसार अघि बढ्न सकेको छैन । पछिल्लो समय झन् उल्टै ‘क्रोनिज्म’ फस्टाउँदो छ । ‘क्रोनिज्म’ भनेको सत्ताको वरिपरि ...
भूपेन्द्र थापा बने चौथो नेपाल आइडल
नेपाल आइडल सिजन ४ को विजेता भैरहवाका भूपेन्द्र थापा भएका छन् । एपि वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आडलमा टप ५ मा पुगेका उनी सबैभन्दा बढी भोट पाएर विजेता बनेका हुन । भूपेन्द्रसँगै ५...
स्थानीय तह निर्वाचन : नेताकाे दाैडधुप बढ्याे
काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूको गाउँ केन्द्रित सक्रियता बढेको छ । प्रमुख दलका प्रमुख नेताहरू अहिले गाउँ गाउँको निर्वाचन केन्द्रित कार्यक्रममा सहभा...
बा–आमाहरूमा आँखाको ज्योतिसँगै फर्किएको खुसी
उज्यालो संसार हेरूँला भन्ने कल्पनासम्म नगरेका रामेछाप दोरम्बाका १० जना बा–आमालाई आइतबार बिहान नसोचेको खुसी मिल्यो । दोरम्बा शैलुङ– २ स्थित काकलिङ माध्यमिक विद्यालयको प्रांगणमा जब उनीहरूको ज्योति उघ...
भारत र जापानबीच चीनबारे छलफल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच शनिबार चीनसँग सम्बन्धित विषयमा वार्ता भएको छ । समाचार एजेन्सी एएनआईले भारतीय विदेश सचिव हर्ष श्रृंगलालाई उद्धृत गर्दै प्र...
भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता : दुई देशबीच थप सहकार्यबारे छलफल
भारत र जापानका प्रधानमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी फुमियो किशिदाबीच दिल्लीको हैदराबाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीच...
चेल्सी एफए कपको सेमिफाइनलमा
इङ्लिस क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको क्वाटरफाइनलमा मिड्ल्सब्रोलाई २-० गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम चारमा स्थान पक्का गरेको हो। चेल्सीको जितमा रोमेलु लुकाकु ...
३३ समाचार देखाइएको