मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ १० को विवरण
आज

२०७८ जेठ १० का समाचार

मे २४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२८७ हप्ता अघि

बेलायतमा कोरोनाविरुद्धको ६ करोड डोज खोप वितरण

लन्डन । बेलायतमा हालसम्म ६ करोड भन्दा बढी डोज कोरोनाविरुद्धको खोप वितरण भइसकेको बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् । शनिबार मात्र एकै दिनमा सात लाख ६२ हजार ३६१ डोज खोप वितरण गरिएक...

hamrokhelkud.com२८७ हप्ता अघि

केनलाई दोहोरो उपाधि

सोमबार, जेठ १०, २०७८ एजेन्सी – टोटेनहम हट्सपरका फरवार्ड ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा दोहोरो व्यक्तिगत उपाधि जितेका छन् । लिगको अन्तिम खेलमा लेस्टरविरुद्ध गोल र असिस्ट प्रदान गरेका केनले प्...

annapurnapost.com२८७ हप्ता अघि

इटालीमा केबल कार खस्दा १४ जनाको मृत्यु, एक बालक घाइते

रोम: इटालीमा केबल कार खस्दा एक बालक सहित १४ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा एक बालक गम्भीर रुपमा घाइते भएका छन् । उत्तरी क्षेत्रस्थित म्यागिओर लेक नजिकैको पहाडमा आइतबार केबल कार खसेको हो ।...

annapurnapost.com२८७ हप्ता अघि

अनैतिक सम्बन्ध खुल्ने डरले प्रेमिकाका २ छोराको हत्या !

वीरगन्जः जेठ ४ गते बारामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका एकै परिवारका दुई बालकको हत्या मृतक बालकहरुकी आमका प्रेमीले गरेको रहस्य खुलेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रङग...

nayapatrikadaily.com२८७ हप्ता अघि

नागरिकतामा सत्ताको सौदाबाजी

नेपालीसँग बिहे गरेकी विदेशी महिलाले निरन्तर सात वर्ष नेपालमा बसेपछि मात्र अंगीकृत नागरिकता पाउनेलगायतका प्रावधान राखेर सत्तारुढ दलको जोडबलमा संसदीय समितिले विधेयक संशोधन गरेको थियो, अधिकारकर्मी र म...

abhiyandaily.com२८७ हप्ता अघि

बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’

बागलुङ । कोरोना कहरका कारण विभिन्न माध्यमबाट समेत मनोपरामर्श र औषधि उपचारसमेत भइरहेका अवस्थामा बागलुङ नगरपालिकामा भने अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ कार्यक्रम ल्याइएको छ । नगरपालिकाका पहलमा यो ...

abhiyandaily.com२८७ हप्ता अघि

शीत भण्डारणले जोगियो हरियो तरकारी

धरान । पहिलो चरणको कोरोना महामारीमा किसानले धरानस्थित कृषि बजारमा शीतभण्डार नहुँदा करोडौं रुपैयाँ बराबरको तरकारी कुहिएर फाल्नुपर्‍यो । बन्दाबन्दीका कारण बजार बन्द हुँदा कोशी पहाडी जिल्लाबाट ल्याइएक...

abhiyandaily.com२८७ हप्ता अघि

वित्तीय ग्राहक संरक्षण पोर्टल : ८० ओटा गुनासो दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २ गतेदेखि गुनासो सुनुवाइ गर्न वित्तीय ग्राहक संरक्षण पोर्टल (फाइनान्सियल कन्जुमर प्रोटेक्शन पोर्टल) को व्यवस्था गरेपछि सर्वसाधारणलाई गुनासो गर्न सहज भएको छ । ह...

rajdhanidaily.com२८७ हप्ता अघि

१ सय ४९ सांसद नागरिकतासहित सर्वोच्चतिर

काठमाडौं । वैकल्पिक सरकार बनाउन गठबन्धनसहित अघि बढेका पाँच दल प्रतिनिधि सभा विघटन भएपछि १ सय ४९ सांसदको नागरिकता र हस्ताक्षरसहित सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् । प्रतिनिधि सभा विघटनअघि संव...

rajdhanidaily.com२८७ हप्ता अघि

जसपामा कारबाही होडबाजी

काठमाडौं । फुटनजिक पुगेको जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा...

rajdhanidaily.com२८७ हप्ता अघि

नयाँ संक्रमण रोकथामका लागि जनसचेतता जरुरी

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण सोचेभन्दा भयावह हुनुमा जनतामा सचेतनाको कमी रहेको स्पष्ट अनुभूत हुन गएको छ । संक्रमणको चाप बढ्दै गइरहेका बेला चोकहरूमा, पसलमा र चौबाटोमा स्थानीयको भिडभाडमा कमी आए...

neplays.com२८७ हप्ता अघि

१० बर्षपछि लिल फ्रेन्च लिगकाे च्याम्पियन

फ्रेन्च लिग वन को उपाधि लिलले जितेको छ । १० बर्षपछि घरेलु लिगको उपाधि जितेको लिलले पीएसजीलाई पछि पार्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । लिलको समग्रमा यो चौथो लिग वन को उपाधि हो । अन्तिम पटक स...

rajdhanidaily.com२८७ हप्ता अघि

चिकित्सकको मनोबल बढाऔं

यतिबेला मुलुक कोरोना कहरबाट नराम्रोसँग थलापरेको छ । तेस्रो भेरियन्टसहित कोभिडको प्रवेशले जनजीवन थप त्रासमय बनेको छ । कतिपय गाउँ, टोल र बस्ती यस्ता छन् । जहाँ एक घर एक कोभिडको अवस्था छ । कतै परिवार ...

rajdhanidaily.com२८७ हप्ता अघि

नेपाली राजनीति, नेकपा एमाले र वर्तमान सन्दर्भ

लोकतन्त्रको पुनःप्राप्तिपश्चात् देश संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा परिणत भयो । सो आन्दोलनमा अहिलेका एमाले दलका शीर्षस्थ नेता, दोस्रो वरीयतामा रही अब्बल भूमिका निर्वाह गर्दै लोकतन्त्र प...

Ujyaaloonline.com२८७ हप्ता अघि

भारतमा झण्डै ९ हजार जनालाई ब्ल्याक फङ्गस, २९ राज्यलाई प्रकोप घोषणा गर्न आग्रह

काठमाण्डाै - भारतमा झण्डै ९ हजार जनालाई ब्ल्याक फङ्गस भएको पाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ८ हजार ८ सय जनाभन्दा धेरैमा यो रोग देखिएको छ । प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोप...

baahrakhari.com२८७ हप्ता अघि

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन हस्ताक्षरसहित आज अदालत जाँदै 

काठमाडौं । प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर...

nepallive.com२८७ हप्ता अघि

बागमती प्रदेशका १४ एमाले सांसदले बुझाए स्पष्टीकरण

काठमाडौं– नेकपा (एमाले)को बागमती प्रदेशका १४ जना सांसदले पार्टीलाई स्पष्टीकरण बुझाएका छन्।  राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराउन भूमिका खेलेको भन्...

Ujyaaloonline.com२८७ हप्ता अघि

इटलीमा केबलकार दुर्घटना, एक बालकसहित १४ जनाको ज्यान गयो

काठमाण्डाै - इटलीको माजीओरी तालनजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना बालकको पनि ज्यान गएको छ भने अर्का एक बालक गम्भीर घाइते भएका छन्। स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्...

karobardaily.com२८७ हप्ता अघि

अध्यादेशबाट पूर्ण बजेट : प्रधानमन्त्री

विपक्षी दलका नेता, अर्थविद् तथा कानुनविद्हरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताइरहँदा सरकार भने जेठ १५ गते अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८÷०७९ को पूर्ण बजेट ल्याउने तयारीमा जुटेक...

karobardaily.com२८७ हप्ता अघि

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द

विराटनगर- कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरण र रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण वितरण प्रणाली ठप्प हुँदा मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द भएका छन् । चामल, दाल, तेल,...

nepalipatra.com२८७ हप्ता अघि

प्रिमियर लिगः अन्तिम १० खेलको रोमाञ्चक भिडन्त

एजेन्सी । अन्ततः यो सिजनको प्रिमियर लिग समापन भएको छ । गएराति एकैपटक १० खेलहरु सम्पन्न भए । शीर्ष ४ का लागि टिमहरुबीच निकै प्रतिस्पर्धा चल्यो । यस्तै ३ खेल बाँकी छँदै उपाधि जितेको म्यान्चेस्टर सिट...

kharibot.com२८७ हप्ता अघि

पिएसजीलाई पछि पार्दै लिलेले जित्यो लिग वानको उपाधि

काठमाडौँ । फ्रेन्च लिग वानको उपाधि लिलेले जितेको छ । गएराती सम्पन लिगको अन्तिम खेलमा एन्जर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै लिलेले लिग वानको उपाधि जितेको हो । चौथो पटक लिग वानको उपाधि जितेको लिले...

annapurnapost.com२८७ हप्ता अघि

किन ल्याइयो नागरिकता अध्यादेश ?

काठमाडौं : नेपालको संविधानको धारा ११ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार दिएको छ। तर, बेलैमा कानुन नबन्दा त्यो प्राप्त हुन सकेको थिएन। त्यसलाई ध्यान दिएर सरकारले नागरिकतासम्...

khabarhub.com२८७ हप्ता अघि

रोनाल्डो बिनाको खेलमा युभेन्ट्सको शानदार जित, च्याम्पियन्स लिगमा छनौट

काठमाडौँ- साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा अन्तिम खेलमा फराकिलो जित निकाल्दै आगामी वर्षको च्याम्पियन्स लिगका लागि छनौट भएको छ । आफ्ना मुख्य खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आराम दि...

ratopati.com२८७ हप्ता अघि

त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा साउनमा

त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्...

nepallive.com२८७ हप्ता अघि

लिगको सर्वाधिक गोलकर्ता बन्दै केनले जिते गोल्डेन बुट अवार्ड

काठमाडौं– टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको यो सिजनमा सर्वाधिक गोल गरेका छन्।  सिजनको सर्वाधिक गोलकर्ता बन्दै केनले गोल्डेन बुट अवार्ड जिते। इंग्ल्यान्डका फरवार्ड केनले यस सि...

khabarhub.com२८७ हप्ता अघि

सोमबार भगवान शिवको पूजा गर्दा मिल्छ यस्तो लाभ (मन्त्रसहित

काठमाडौँ– सोमवारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ । मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तहरुसंग चाडै  प्रसन्न हुन्...

Ujyaaloonline.com२८७ हप्ता अघि

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सानदार जित

काठमाण्डाै - उपाधि जितिसकेको म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानम...

ekantipur.com२८७ हप्ता अघि

श्रीलंकाविरुद्धको पहिलो वान डेमा बंगलादेश विजयी

काठमाडौँ — बंगलादेशले श्रीलंकाविरुद्धको पहिलो वान डे आइतबार ३३ रनले जितेको छ । खराब सुरुवात गरे पनि खेलमा फर्कन सफल बंगलादेशले पहिले ब्याटिङ गर्दै ६ विकेटमा २ सय ५७ रन बनाएको थियो । जवाफमा श्रीलंका...

onlinekhabar.com२८७ हप्ता अघि

हिमपात र वर्षाले हुम्लामा ५० वटा भेडाबाख्रा मरे

१० जेठ, काठमाडौं । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाक...

ekantipur.com२८७ हप्ता अघि

ठाकुरसहितका चार नेताले स्पष्टीकरण नदिने 

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले अर्का अध्यक्ष उपेन्द्र यादव समूहबाट सोधिएको स्पष्टीकरणको जवाफ नदिन...

nepalsamaya.com२८७ हप्ता अघि

सावित्री भन्थिन्– कोरोना जित्नुपर्छ, म पनि उनीसँग त्यही दोहोर्‍याउँथें 

अघिल्लो लकडाउनपछि जनजीवन सामान्य भएर फर्किदै थियो। कोरोनाको भय बिर्सिएर मानिसहरू चहलपहल गर्न थालेका थिए। अरुले जस्तै हाम्रो परिवारले पनि कोरोनाको जोखिम बिर्सिंदै थियो। एक दिन सावत्री (श्रीमती) लाई ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको