२०७८ जेठ १२ का समाचार
मे २६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बेलायतमा कोरोनाबाट थप १५ जनाको मृत्यु
बेलायतमा पछिल्लो २४ घन्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २...
टाइगर ३ मा इमरान पाकिस्तानी एजेन्टको भुमिकामा देखिने - देखापढी
एजेन्सी। सलमान खान र कट्रिना कैफको एक्सन मुभि टाइगर ३ को शूटिङ सुरु भैसकेको छ।जासूसको भुमिका देखिने फिल्मले हाल थप एक अभिनेता इमरान हाशमीलाई फिल्ममा लिएको छ।टाइगर ३ मा इमरान सलमानसँग कडा प्रतिस्पर्...
गौतम बुद्धका मार्गदर्शन आत्मसात् गर्न सकेमा राष्ट्रिय एकता सुदृढ हुने छः राष्ट्रपति
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज...
‘कोम्यानसँग पर्सनालिटी छैन’ – सुआरेज
बुधबार, जेठ १२, २०७८ एजेन्सी – एटलेटिको म्याड्रिडका फरवार्ड लुइस सुआरेजले स्पेनिस ला लिगाको उपाधि जितेसँगै बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान र पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउको आलोचना गर...
रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसलाई कारवाही हुने
बुधबार, जेठ १२, २०७८ एजेन्सी – युरोपियन सुपर लिगमा संलग्न भएको भन्दै रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसलाई युरोपियन फुटबल महासंघ (युइएफए) ले कारवाही गर्ने भएको छ । केहि साताअघि युरोपका १२ क्लब...
मुद्दैमुद्दाको चाङमा प्रधानमन्त्री, ८५० मुद्दा विचाराधीन
सीधै प्रधानमन्त्रीमाथि १५० र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमाथि ७०० मुद्दा विचाराधीन छन् । प्रधानमन्त्री ओली कानुनी झगडिया बन्दा देशको महŒवपूर्ण समय कानुनी दाउपेचमै बर्बाद भइरहेको छ । ओली...
गैरआवासीय नेपाली संघले सातवटै प्रदेशमा अक्सिजन प्लान्ट निर्माण गर्ने
सिड्नी– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सातवटै प्रदेशमा अक्सिजन प्लान्टको स्थापना गर्ने भएको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गत आइतबार बसेको संघका राष्टिय समिति, पदाधिकारीहरू तथा केन्द्र...
सुनसरी–मोरङ औद्योगिक क्षेत्रका श्रमिक परिवारलाई खाद्यान्न राहत
मोरङ– कोरोना भाइरस (कोभिड १९) को महामारी र निषेधाज्ञाबाट समस्यामा परेका दुई हजार श्रमिक परिवारलाई नेपाल उद्योग परिसंघ प्रदेश १ समितिले खाद्यान्न उपलब्ध गराएको छ। सुनसरीको दुहबी नगरपालिकाका विभिन्न...
फोहोरलाई मोहर बनाउन पहल
महिला वातावरण संरक्षण समिति (वेप्को) नेपालले जैविक फोहोरबाट बायोग्यास बनाउन पहल सुरु गरेको छ । समितिले सबैभन्दा बढी ऊर्जा खपत हुने होटल र रेस्टुरेन्ट क्षेत्रमा अग्र्यानिक फोहोरबाट बायोग्यास बनाउन स...
बैंकलाई शेयर लगानीमा कडाइ
लघुवित्तको शेयरमा लगानी गर्न निषेध काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयरमा लगानी गर्न कडाइ गरेको छ । तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्थालाई कार्या...
विद्युत् कम्पनीले बैंकको ऋण तिर्न हकप्रद जारी गर्न पाउने
काठमाडौं । अब विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद (राइट) शेयर निष्कासन गर्न पाउने भएका छन् । यसअघि विद्युत् कम्पनीहरूले आयोजनामा लगानी गर्न पाउ...
संसद् विघटनविरुद्धको रिटमा पेसी तोकियो
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको १९ रिटको बिहीबार र ११ रिटको पेसी शुक्रबारका लागि तोकेको छ । सर्वोच्च सहप्रवक्ता देवेन्द्र ढकालका अनुुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेको रि...
आइपिएलका बाँकी खेल युएईमा गर्ने तयारी
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) यस सिजनका बाँकी खेल युएईमा हुने तयारी भएको छ । भारतीय मिडियाहरुका अनुसार मे ४ मा स्थगित भएको आइपिएलमा ३१ खेल्न बाँकी रहेका ३१ खेल युएईमा हुने टुंगो लागेको ...
एउटा सुनसान अस्पताल
ललितपुर । केन्द्रीय अस्पतालका रूपमा रहेको हरिहर भवनस्थित पशुपति होमियोप्याथिक सुनसान प्रायः छ । आइतबार दिउँसो पुग्दा फाट्टफुट्ट बिरामी देखिन्थे । यतिबेला अन्य अस्पताल भीडभाड भइरहँदा यहाँ भने खासै ध...
उपचारमा ढिलाइ गर्नेलाई छुट छैन: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमित उपचारमा ढिलाइ गर्ने ‘जो कसैलाई छुट नभएको’ बताएका छन् । जनजीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैला...
खोप समयमै खरिद गर
कोरोना महामारीका संक्रमणविरुद्ध अपनाइने विविध उपायमध्ये पछिल्लो समयमा खोप नै बढी प्रभावकारी देखिएको छ । विश्वमा जनस्वास्थ्यलाई ख्याल गर्दै सबै देशले खोपको विस्तार र खोप अभियानमा जोड दिएका छन् । सबै...
साथी बन्न सजिलो, टिक्न गाह्रो
पूर्वीय दर्शनमा साथीभन्दा पनि मित्र शब्दको निकै नै धेरै महत्व, चर्चा र प्रसंशा गरेका थुप्रै कथा सुन्न पाइन्छन् । कृष्ण–सुदामाको मित्रता, कृष्ण–अर्जुनको मित्रता, दुर्योधन–कर्णको मित्रतालगायत यस्ता क...
काठमाडौंमा कडाइ : १ हप्तासम्म किराना पसल खोल्न नपाइने
उपत्यकामा जारी निषेधाज्ञा १ हप्ता थपसहित किराना पसल समेत खोल्न नपाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रमुख अधिकारीको मंगलवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । निषेधा...
महन्थले सोधे अर्का अध्यक्ष उपेन्द्रलाई स्पष्टीकरण
१२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरल...
यूरिक एसिड बढ्दा नखानुहोस् यस्ता खानेकुरा
रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधार र जीव...
डर, चिन्ता र नैराश्यताले मानसिक समस्या बढाएको छ
काठमाडौंमा जन्मिएकी डा. करुणा कुँवर विष्ट सफल मनोविद्का रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएकी छन् । सरल र मिजासिली स्वभावकी कुँवर झन्डै दुई दशकदेखि यस क्षेत्रमा कार्यरत छिन् । पछिल्लो समय विदेशम...
कोरोना विरुद्धको लडाइँ जित्न खोपतिर प्रधानमन्त्रीको गम्भीर चासो
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमित उपचारमा ढिलाइ गर्ने जो कसैलाई छुट नभएको बताएका छन् । जनजीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको उनले...
मोडर्नाले विकास गरेको कोरोनाविरुद्धको खोप किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी
काठमाण्डाै – अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको छ । यो खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीमा प्रभावकारी...
बुद्ध जयन्तीका अवसरमा सन्देश दिँदै प्रधानमन्त्रीले भने : बुद्ध जन्मस्थल सम्बन्धीका गलत तथ्य सच्याऊ
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरेको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन्...
रासायनिक मलको मूल्य बढ्यो
न्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग...
बुद्ध जयन्तीलाई किन भनिन्छ ‘फूलको पूर्णिमा’ ?
वैशाख पूर्णिमाको दिन मानिने बुद्ध जयन्तीलाई फूलको दिन किन भनिन्छ भन्ने कुरो बुझ्न वसन्तोत्सवको प्रतीकको रुपमा देखाइने शालभञ्जिकाको प्रतिमाले हामीलाई धेरै मद्दत गर्छ। धेरै थरी स्रोतको आधारमा यो लेख...
राष्ट्रपति भएपछि बाइडेन र पुटिनबीच पहिलोपटक भेट हुँदै, उठेका सबै मुद्दामा बहस हुने
एजेन्सी । जो बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पहिलोपटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्छैछन् । दुई नेताबीच १६ जुनमा स्वीट्जरल्याण्डको जेनेभाका भेटवार्ता हुन लागेको ह्वाइट हाउसले पुष...
यास नामक चक्रवातको असरका कारण देशका धेरै ठाउँमा वर्षा, शनिबारसम्म मौसम यस्तै रहने
कााठमाण्डाै – नेपालमा बंगालको खाडीमा विकसित यास नामक चक्रवातको आंशिक प्रभाव परेको छ । चक्रवातको असरका परेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । हिजो बेलुकादेखि नै देशका धेरै ठाउँका पानी ...
चर्चा बटुल्दै काजल
मुम्बई : काजल अग्रवाल भारतीय चलचित्र उद्योग (बलिउड) की चर्चित अभिनेत्री हुन्। कुशल अभिनयका साथै आफ्नो सुन्दरताले सबैलाई मोहित पार्दै आइरहेकी काजल अहिले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरका कारण चर्...
महामारी रोक्न निषेधाज्ञा मात्रै !
काठमाडौँ — सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक ७५ जिल्लामा स्थानीय प्रशासनको आदेशमा न...
सगरमाथाका तीन जिल्लामा खाद्यान्न अभाव नहुने
सोलुखुम्बु । माथिल्लो सगरमाथाका तीन जिल्लामा तत्काल खाद्यान्न अभाव नहुने सम्बन्धित जिल्लाका उद्योग वाणिज्य सङ्घले जनाएका छन् । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका उद्योग वाणिज्य सङ्घका अनुसार ती...
पत्रकार महासंघ र अनलाइन पत्रकार संघको ध्यानाकर्षण
काठमाडौं– नेपाल पत्रकार महासंघ तथा अनलाइन पत्रकार संघले मंगलबार दुई भिन्न प्रेस विज्ञप्ती जारी गर्दै समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरुलाई सर्वोच्च अदालतले बोलाएकोप्रति ध्यानाकर्षण भएको जनाए...
ल्वाङ–कपुरले कोरोना संक्रमितमा साँच्चिकै अक्सिजन बढाउँछ ? विज्ञको यस्तो राय
सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिबारे सचेत रहनुहोला । फेसबूक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिबारे वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने ...
बजेटका लागि भौतिकले पूर्वाधार मन्त्रालयले पठायो पुरानै कार्यक्रम
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वर्षको बजेटमा प्राय पुरानै कार्यक्रमलाई निरन्तरता दिने भएको छ । मन्त्रालयले पुरानै आयोजनालाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्ष २०७८/७९ का...
मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम इराक प्रस्थान
काठमाण्डाै – इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम त्यहाँतर्फ प्रस्थान गरेको छ । २३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम चाटर्ड उडानमार्फत गएराति इराक गएको हो । आउँदो शनि...
३५ समाचार देखाइएको