मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ १८ को विवरण
आज

२०७८ जेठ १८ का समाचार

जून १, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com२८६ हप्ता अघि

गुराँस लाइफ इन्स्योरेन्सको कम बिमा शुल्कमा अधिकतम प्रतिफल दिने प्रतिबद्धता

काठमाडौँ– गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ औँ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले २०६५ जेठ १७ गते पहिलो बिमा पोलिसी जारी गरी नेपालमा जीवन बिमा व्यवसाय सुरु गरेको थियो। व...

nepalwatch.com२८६ हप्ता अघि

एसईई परीक्षा नतिजा आन्तरिक मुल्यांकन विधिबाट गर्ने सरकारको निर्णय

एसईई परीक्षा नतिजा आन्तरिक मुल्यांकन विधिबाट गर्ने सरकारको निर्णय काठमाडौ । सरकारले कोभिड १९ का कारण यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको म...

rajdhanidaily.com२८६ हप्ता अघि

आज चीनबाट ९ लाख खोप ल्याइँदै

काठमाडौं । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् का...

rajdhanidaily.com२८६ हप्ता अघि

सरकारले जनअनुमोदनको आधार गुमायो: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले जनअनुमोदनको आधार गुमाइसकेको दाबी गरेको छ । अनेक छलछाम र प्रपञ्च रचेर प्रतिनिधि सभा विघटन गरेको सरकारले वैधनिकता गुमाइसकेको कांग्रेसको आरोप छ । सरकारले ल्याएको ...

rajdhanidaily.com२८६ हप्ता अघि

एसईई फेरि आन्तरिक मूल्यांकनबाटै

काठमाडौं । सरकारले यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ गत वर्ष पनि परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्...

rajdhanidaily.com२८६ हप्ता अघि

फेकोफनको २५ वर्षे अनुभव

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले स्थापनाको २५ वर्ष पूरा गरेको छ । वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने र उपभोक्ता समूहको क्षमता एवं नेतृत्व विकास गर्ने लक्ष्यसहित २०५२ साल जेठ...

rajdhanidaily.com२८६ हप्ता अघि

कोरोना महामारीमा नागरिकको भूमिका र नियन्त्रणको बाटो

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ दोस्रो भेरियन्टसहित भारतमा द्रुत गतिमा बढेसँगै नेपालमा पनि यसको प्रभाव देखा परेकोमा हाल यसको संक्रमणले भयावह स्थिति सिर्जना भएको तथ्य हाम्रासामु छर्लंग छ । कोरो...

khabarhub.com२८६ हप्ता अघि

शरीर चिलाएर हैरान हुनुहुन्छ ? अपनाउनोस् यस्ता घरेलु विधि

– शरीरको जुन भाग चिलाइरहेको छ त्यहाँ अजवायनले धुनाले चिलाउन छाड्दछ । – निमको पात चिलाएको ठाउँमा लगाउनाले चिलाउन छाड्छ । – गाईको पिसाबले नुहाउनाले अथवा गाईको पिसाबमा कपुर मिलाई शरीरमा लगाउनाले चिल...

ekagaj.com२८६ हप्ता अघि

शिक्षा मन्त्रालय र परीक्षा बोर्डको सुझाव विपरित एसईई नगर्ने सरकारको निर्णय

काठमाडौँ : सरकारले यस वर्ष पनि एसईई नगर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ महामारीका कारण यस वर्ष माध्यामिक शिक्षा परीक्षा एसईई नगर्ने निर्णय गरेको हो । यद्यपी यसबारेको आ...

lokaantar.com२८६ हप्ता अघि

फेडेरर फ्रेन्च ओपनको दोस्रो चरणमा

स्विस खेलाडी रोजर फेडेररले फ्रेन्च ओपन टेनिसमा विजयी शुरूवात गरेका छन् । पूर्व विश्व नम्बर एक फेडेररले सोमवार डेनिस स्टोमिनलाई हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका हुन् । पेरिसमा भएको ...

karobardaily.com२८६ हप्ता अघि

हिमालयन रि–इन्स्योरेन्सको अनुमति

बिमा समितिले पुनर्बिमा कारोबारका लागि हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको छ । समितिमा प्रस्ताव पेश गरेका ५ कम्पनीबाट हिमालयन छानिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दि...

nepalwatch.com२८६ हप्ता अघि

आज चीनबाट खोप आउँदै, कसले लगाउन पाउँछन् ?

आज चीनबाट खोप आउँदै, कसले लगाउन पाउँछन् ? चीनबाट आज मंगलबार कोरोना विरुद्धको खोप आउँदैछ। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ८ लाख चीनको राजधानी बेइजिङबाट र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आ...

lokaantar.com२८६ हप्ता अघि

किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उ...

Ujyaaloonline.com२८६ हप्ता अघि

नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने

काठमाण्डाै - जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन् । ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएको बताएकी छिन् । ओसाका पेरिसमा जारी प्रतियोगिताको दोस्रो चरणमा पुगेकी थिइन् । दो...

nepalipatra.com२८६ हप्ता अघि

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३१ हजार नाघ्यो

एजेन्सी । हालको समयमा कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख २६ हजार ६९८ नयाँ संक्रमित भेटिएका छन् भने २ हजार ७८२ संक्रमितको मृत्यु भएको छ । भारतम...

ratopati.com२८६ हप्ता अघि

न्यायाधीशको निष्ठामाथि नै प्रश्न

देशमा आइपरेको संवैधानिक र राजनीतिक जटिलताको विषयबारे छिनोफानो गर्ने जिम्मेवारी सर्वोच्च अदालतको हो। हाल उत्पन्न संवैधानिक जटिलताको छिनोफानो गर्न सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा कानुन व्यवसा...

kalakarmi.com२८६ हप्ता अघि

यी हुन् डब्ल्यूएचओले दिएको कोरोना भेरियन्टका विभिन्न नाम

काठमाडौं– कोरोना भेरियन्टको अस्तित्वका बारेमा भैरहेको विवादका बीच विश्व स्वास्थ्य संगठनले कोरोना अर्थात को मुख्य भेरियन्टका नामहरुलाई सम्बोधन गर्ने तथा सम्झने उदेश्यका लागि नामाकरण गरेको छ । कोरोन...

ekantipur.com२८६ हप्ता अघि

संक्रमित घट्दै, निको हुने बढ्दै

काठमाडौँ — टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले सोमबार पछिल्ला चार महिनाको कोरोना भाइरस संक्रमण हुने दर सार्वजनिक गरे । जसअनुसार वैशाख पहिलो साता पीसीआर...

khabarhub.com२८६ हप्ता अघि

यस्ता छन् कोरोनाविरूद्धको खोपबारेका भ्रम र यथार्थ  

भ्रम नं–१) कोभिड–१९ भ्याक्सीनले DNA लाई ड्यामेज गर्दछ । वास्तविकता नं- १) चारै किसिमका कोभीड–१९ भ्याक्सीनहरु MRNA, Viral Vector, Inactivated Virus, Protein Antigen भ्याक्सीन कुनैले पनि DNA ड्यामेज...

nayapatrikadaily.com२८६ हप्ता अघि

पूर्वप्रधानन्यायाधीश र वकिलहरूमाथि प्रधानमन्त्रीको आक्रोश : पूर्वन्यायमूर्तिहरू राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिँदै छन् 

‘पूर्वन्यायमूर्ति, उहाँहरूले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, राज्यको पेन्सन खाएर । आफ्नो समयमा केही पनि नगर्ने अनि अहिलेको न्यायालयका कामकारबाहीमाथि सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? यसले ...

onlinekhabar.com२८६ हप्ता अघि

धनगढीमा २५ शैय्याको सैनिक अस्पताल सञ्चालन

१८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शैय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्...

Ujyaaloonline.com२८६ हप्ता अघि

बर्दियामा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

बर्दिया - बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाकाे ज्यान गएको छ ।  बाघको आक्रमणबाट मधुवन नगरपालिका-५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो । थापा...

farakdhar.com२८६ हप्ता अघि

पश्चिमी वायु र चक्रवातको प्रभाव : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको चक्रवात वायुको सामान्य प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभाग सम पूर्वानुमान महाशाखाले जनाएको छ।  अहिले बिहान हाल प्रदेश १...

annapurnapost.com२८६ हप्ता अघि

महाधिवेशनको महात्रास

दलहरूभित्र खोइ लोकतन्त्र ? बरु विभाजनै किन नहोस्, नेतृत्वमा प्रतिस्पर्धा छल्छन्   काठमाडौं : नेपालको संविधानबमोजिम राजनीतिक दलले ढिलोमा पनि पाँच वर्षमा एक पटक संघीय र प्रदेश तहका पदाधिकारीको निर्...

dekhapadhi.com२८६ हप्ता अघि

मन्त्रिपरिषद बैठक : एसईई परीक्षा आन्तरिक मूल्यांकनको आधारमा गर्ने - देखापढी

काठमाडौं। एसईई परीक्षा आन्तरिक मुल्यांकनको आधारमा गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ। बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनको आधारमा गरिने निर्णय गरिएको एक मन्त्रीले बताए। शिक्षामन्त्...

ekagaj.com२८६ हप्ता अघि

न्यून चापीय क्षेत्रको प्रभावले हल्का वर्षाको सम्भावना

काठमाडौँ : पश्चिमी वायु र भारतको विहार आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार देशका धेरैजसो ठाउँमा बदली ह...

thahakhabar.com२८६ हप्ता अघि

नौ लाख डोज ‘भेरोसेल’ खोप आज आइपुग्दै

काठमाडौं : चीनबाट आज कोरोनाविरुद्धको खोप आउँदैछ। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ८ लाख डोज खोप आज दिउँसो २ बजे नेपाल आइपुग्ने छ।  नेपाल वायुसेवा निगमको विमानले  ८ लाख खोप नेपाल ल्याउनेछ। यसैग...

ekantipur.com२८६ हप्ता अघि

फ्रन्टलाइनर स्वास्थ्यकर्मीका लागि १ करोडको पुरस्कार घोषणा

काठमाडौँ — बारबरा फाउन्डेसनले कोभिड महामारीविरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारीलगायत एम्बुलेन्स चालकको सम्मानमा १ करोड १ रुपैया...

bbc.com२८६ हप्ता अघि

कोरोना भाइरस: भेरिअन्टहरूलाई नयाँ नाम दिने विश्व स्वास्थ्य सङ्गठनको निर्णय

कोरोनाभाइरसका नयाँनयाँ प्रकारहरू निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ। अबदेखि उसले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन...

arthadabali.com२८६ हप्ता अघि

पश्चिमी र स्थानीय वायुसँगै न्यून चापीय क्षेत्रको प्रभाव : आगामी तीन दिनसम्म नेपालको मौसम कस्तो रहला ? 

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्र...

३० समाचार देखाइएको

३० समाचार देखाइएको