मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ ३ को विवरण
आज

२०७८ जेठ ३ का समाचार

मे १७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

livemandu.com२८८ हप्ता अघि

बनेपामा भोमी अस्पताल शुरु, कोभिड अस्पतालका रुपमा सेवा दिने

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालस्थित भोमी अस्पताललाई कोभिड समर्पित (डेडिकेटेड) अस्पताल बनाइएको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहवादे श्रेष्ठले उक्त अस्पतालको कोभिङ उपचार सेवाको उद्घा...

neplays.com२८८ हप्ता अघि

इटालीयन ओपन टेनिसकाे उपाधि नाडालले जिते

विश्व नम्वर एक नोभाक जोकोभिचलाई हराउँदै रफालय नाडालले इटालीयन ओपन टेनिसको उपाधि जितेका छन । क्ले कोर्टका बादशाह मानिने नाडालले जोकोभिचलाई दुई एकको सेटमा हराउँदै १० औ पटक इटालीयन ओपनको उपाििध जित्न...

nepalkhabar.com२८८ हप्ता अघि

नेपाल चाहन्छन् तीन दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि, दुवैका आआफ्नै दाउ

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सो पार्टीको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई तीन दिनको समय दिएर सहमति खोज्न प्रस्ताव गरिएको बताएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली...

neplays.com२८८ हप्ता अघि

सात बर्षपछि ला लिगाकाे उपाधि एट्लेटिकाेकाे पाेल्टामा, बार्सिलाेना सेल्टा भिगाेसँग पराजित

स्पेनीस ला लिगाको उपाधिको छिनोफानो अन्तिम खेलबाट हुने भएको छ । एट्लेटिको मड्रिड र रियलले आफ्नो खेल जितेपछि ला लिगाको उपाधिको छिनोफोना अन्तिम खेलमा पुगेको छ । एट्लेटिकोले ओसासुनाको एक गोलको अग्रता ...

nepalkhabar.com२८८ हप्ता अघि

चुस्त व्यवस्थापनमा समापन भयो सुपर लिग, आयोजक भन्छः निरन्तरताको चुनौती थपियो

घरेलु फुटबलमा नयाँ प्रयोगका साथ फ्रेन्चाइज फुटबल खुकुरी नेपाल सुपर लिग शनिबार सम्पन्न भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्दै आएको ए डिभिजन लिगलगायतका अन्य फुटबल प्रतियोगिताभन्दा फरक श...

livemandu.com२८८ हप्ता अघि

प्रचण्डले भने-माओवादीलाई कस्तो बनाउन चाहानुहुन्छ ? ल सुझाव दिनुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालन, विचार, राजनीतिक सांगठनिक संरचना लगायतका विषयसमा सुझाव मागेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कस्तो माओवादी केन्...

kharibot.com२८८ हप्ता अघि

लिभरपुलको संघर्षपूर्ण जितमा गोलकिपर एलिसनको गोल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुल वेस्ट ब्रोमविचसँग २-१ गोलले विजयी भएको हो । १-१ गोलको बराबरी रहेको अवस्था खेलको ९५औ मिनेटमा लिभरप...

karobardaily.com२८८ हप्ता अघि

सेयर बजारमा उत्साह : नेप्से उच्च बिन्दुमा

निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका क्रियाकलाप बन्द भए पनि सेयर बजारमा भने उत्साह छाएको छ । नेपाल स्टक एक्सेचन्ज (नेप्से) साताको पहिलो दिन आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार नेप्से ५...

karobardaily.com२८८ हप्ता अघि

इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढ्यो

नेपाल आयल निगमले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यअनुसार निगमले मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्...

abhiyandaily.com२८८ हप्ता अघि

कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द

‘लागत बढी भयो, उत्पादन गर्न सक्दैनौं’ काठमाडौं । कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, ज...

abhiyandaily.com२८८ हप्ता अघि

संक्रमित पत्रकारको घरमै स्वास्थ्य सेवा पुर्‍याउँदै

विराटनगर । नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट संक्रमित सञ्चारकर्मीलाई घरमै चिकित्सकसहितको टोली पुर्‍याएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । संक्रमित भएर होम आइसोलेसनमा बसेका सञ्चारकर्मीला...

abhiyandaily.com२८८ हप्ता अघि

पर्वत अस्पतालमा स्वास्थ्य उपकरण थपिँदै

पर्वत । कोभिड–१९ को महामारी बढिरहेका बेला पर्वतमा लायन्स क्लब र कुश्मा नगरपालिकाको साझेदारीमा १ करोड ५५ लाख रुपैयाँ बराबरको अत्याधुनिक स्वास्थ्य सामग्री थपिने भएको छ । कोभिडका संक्रमित बिरामी बढ्दै...

livemandu.com२८८ हप्ता अघि

आशुतोष भगवान शिवलाई खुशी बनाउने यस्ता छन तरिका

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । यो दिन सेतो रंग...

abhiyandaily.com२८८ हप्ता अघि

पोल्ट्री व्यवसायीले नेपालकै धूलो दूध किन्ने

काठमाडौं । पोल्ट्री व्यवसायीले नेपालकै दुग्ध व्यवसायीसँग धूलो दूध (एसएमपी) किन्ने भएका छन् । कोरोना महामारीका कारण दुग्ध व्यवसायीहरूसँग १ वर्षको अवधिमा करीब ३ अर्ब रुपैयाँ बराबरको धूलो दूध मौज्दात ...

onlinekhabar.com२८८ हप्ता अघि

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : गोपाल शर्मा र सीता नेपाली मन्त्री नियुक्त

३ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रि...

abhiyandaily.com२८८ हप्ता अघि

अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छूट

काठमाडौं (अस) । अक्सिजन उद्योगले खपत गरेको विद्युत् महसुलमा सरकारले छूट दिने भएको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले छूट द...

abhiyandaily.com२८८ हप्ता अघि

९ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको नाफा

९ महीनामा रू. ३ अर्ब ४५ करोड नाफा काठमाडौं । चालू आथिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा करीब ९ प्रतिशतले बढेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्...

lokaantar.com२८८ हप्ता अघि

उपाधि होडबाट बाहिरियो बार्सिलोना

 बार्सिलोना ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ । आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोनाको मैदानमा सेल्टा डी भिगोले २–१ को जित निकाल्यो ...

abhiyandaily.com२८८ हप्ता अघि

विज्ञापन बोर्ड एवं सरकारी विज्ञापन

रोकिएला विज्ञापन बजारका विकृति ? नेपालमा विज्ञापनको प्रकाशन, प्रसारण पत्रपत्रिका, रेडियो, टेलिभिजनहरूमा आउँछन् हामी दिनहुँजसो देख्छाैं, पढ्छाैं र सुन्छाैं । विज्ञापनहरू जुन माध्यमबाट प्रकाशन, प्रस...

lokaantar.com२८८ हप्ता अघि

पीएसजीको शानदार जीत

 लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जीत निकालेको छ । आइतवार राति पीएसजीले घरेलु मैदानमा रिम्सलाई ४–० गोल अन्तरले पराजीत गरेको हो । पीएसजीको जितमा नेयमार र केलियन एम्बाप्पेले उत्...

karobardaily.com२८८ हप्ता अघि

आठ स्थानीय तहले ल्याएनन् बजेट

आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट ल्याउने समय करिब–करिब नजिक भए पनि चालू आव २०७७-०७८ को ८ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् । प्रदेश नम्बर २ का चार जिल्लाका ८ वटा स्थानीय तहले चालू आवको बजेट नल्...

lokaantar.com२८८ हप्ता अघि

काठमाडौँ–तराई/मधेस द्रुत मार्ग : सुरुङमार्ग र हाइब्रिज निर्माण गर्न सम्झौता

काठमाडौँ–तराई/मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि ठेक्का सम्झौता भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गको ‘माइलस्टोन’को रूपमा लिइएको सुरुङम...

onlinekhabar.com२८८ हप्ता अघि

भक्तपुरमा जेठ ६ देखि भेरोसेलको दोस्रो डोज, १० वटा वडामा खोप केन्द्र तय

३ जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाले जेठ ६ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन दिने भएको छ । वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रामा खोप लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका ...

baahrakhari.com२८८ हप्ता अघि

भारतमा कोरोना संक्रमण घट्दै, २४ घण्टमा ३ लाख ११ हजार १७० मा संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमणको दरमा केही कमी आएको छ । दैनिक ४ लाखको हाराहारीमा संक्रमण हुँदै आएको भारतमा पछिल्लो हप्ता यो संख्यामा केही कमी आउन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ११ हजा...

bbc.com२८८ हप्ता अघि

कोभिड गलत सूचना: चीनले गलत सूचना दिन प्रयोग गरेका कोभिड-१९ युक्तिहरू

चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले षडयन्त्रका सिद्धान्तलाई बढावा दिने किसिमले र पाश्चात्य देशले कोभिड-१९ विरुद्ध अपनाएका कदमहरूबारे विश्वव्यापी अभियान चलाएका छन्। चीनले विश्वव्यापी रूपमा उसले म...

nepallive.com२८८ हप्ता अघि

काेराेना राेकथाम र उपचारका लागि कर्णाली प्रदेशले छुट्यायाे झन्डै १४ कराेड

काठमाडौं– कर्णाली प्रदेश सरकारले काेभिड नियन्त्रण र उपचार सामग्री खरिदका लागि झन्डै १४ कराेड रुपैयाँ तत्काल खर्च गर्ने गरी रकम छुट्याएकाे छ। जेठ २ गते बसेकाे प्रदेश मन्त्री परिषद्काे‍ बैठकले सुर्ख...

Ujyaaloonline.com२८८ हप्ता अघि

दिल्लीमा कोरोना नियन्त्रण सहज बन्दैछ : केजरीवाल

काठमाण्डाै – भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा कोरोना सङ्क्रमण नियन्त्रण सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । सङ्क्रमणका कारण स्वास्थ्य सेवा अस्तव्यस्त भएको र अक्...

lokaantar.com२८८ हप्ता अघि

एकैपटक ६ हजार ६४८ कोरोना संक्रमित उपचारपछि निको, निको हुनेको दर ७४.७ प्रतिशत

 आइतवार थप ६ हजार ६ सय ४८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार सो संख्यामा कोरोना संक्रमित निको...

baahrakhari.com२८८ हप्ता अघि

कोरोनाविरुद्धको खोप लगाउन किन पछाडि परिरहेकाछन् पुरुष ?

वासिङ्टन । कोरोनाका कारण सबैभन्दा बढी मृत्यु भएको देश अमेरिकाको तथ्यांक हेर्दा यहाँ महिलाभन्दा पुरुषको मृत्यु धेरै भएको पाइन्छ । अमेरिकामा तीनवटा खोप स्वीकृत भइ प्रयोगमा ल्याइसकिएको छ, जसले कोरोना...

nepalipatra.com२८८ हप्ता अघि

ला लिगाः अन्तिम खेलबाटै च्याम्पियनको टुंगो लाग्ने, बार्सिलोनाको सम्भावना हट्यो

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगामा उपाधिका लागि अन्तिम खेलसम्म प्रतिक्षा गर्नुपर्ने भएको छ । गएराति एकैपटक १० खेलहरु भए । जसमा एट्लेटिको मड्रिड र रियल मड्रिड विजयी हुन पुग्यो भने बार्सिलोना सेल...

nepallive.com२८८ हप्ता अघि

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन 

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मन्त्रीहरुको  नियुक्ति, हेरफेर र का...

lokaantar.com२८८ हप्ता अघि

एक साताका लागि सबै सेवा बन्द

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।  गाउँपालिकामै परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भ...

Ujyaaloonline.com२८८ हप्ता अघि

बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरियो

काठमाण्डाै – महत्वपूर्ण खेलमा पराजित भएसँगै बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरिएको छ । गएराति सेल्टा डी भिगोसँग २–१ ले पराजित भएसँगै बार्सिलोना उपाधिको दौडबाट बाहिरिन बाध्य भयो । २८ औँ मिने...

karobardaily.com२८८ हप्ता अघि

विदेशी नागरिक फर्काउन चार्टर्ड उडान

अमेरिकी नागरिकलाई स्वदेश फिर्ता गर्न आइतबार चार्टर्ड उडान गरिएको छ । नेपालस्थित अमेरिकी दूतावासको अनुरोधमा काठमाडौं–दोहा हुँदै अमेरिकाको उडान भएको हो । कतार एयरवेजमार्फत आइतबार राति ८ः४५ बजेको उडा...

nepalipatra.com२८८ हप्ता अघि

रियल मड्रिड विजयी

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगामा रियल मड्रिडले एथ्लेटिक बिल्वाओलाई पराजित गरेको छ । गएराति भएको खेलमा रियलले १-० गोलको जित निकालेको हो । जसका लागि एकमात्र निर्णायक गोल ६८ औं मिनेटमा नाचोले गर...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको