२०७८ जेठ ५ का समाचार
मे १९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने– यो पटक हमासलाई निकै ठुलो धक्का लाग्यो
Photo:EPA एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई निकै ठूलो धक्का लागेको बताएका छन् । प्रधानमन्त्री नेतन्याहुले गाजामा प्यालेस्टाइनी कट्टरपन्थीहरु विरुद्धको अभियानप्रति आफ्न...
हार्बर कलेजद्वारा कोरोना भाइरसको दोस्रो लहरको महामारीमा स्वाथ्य सामग्री र अक्सिजनको लागि आर्थिक सहयोग
अष्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजले बिद्यमान कोरोना भाइरसको दोस्रो लहरको महामारीमा स्वाथ्य सामग्री र अक्सिजनको लागि आर्थिक सहयोगका लागि पहिलो चरणमा २,००,००० सहयोग गर्ने भएका छन् । झापा जन्म स्थान ...
राष्ट्रपतिका प्रमुख स्वकीय सचिवलाई मातृशोक
काठमाडौँ : राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीलाई मातृशोक परेको छ । उनकी आमा नर्वदा अधिकारी (८३ वर्ष) को मंगलबार साँझ दमक स्थित निवासमा निधन भएको हो । अधिकारीलाई उच्च रक्तचाप र यूरिन...
पक्की सडकले जोडिँदै पर्वतका गाउँ
पर्वत । पर्वतका सातै स्थानीय तहहरूको केन्द्र तथा मुख्य ग्रामीण क्षेत्र जोड्ने कच्ची सडक पक्की बनाउन थालिएको छ । जिल्लामा कच्ची सडक बाह्रैै महीना सञ्चालन हुनेगरी कालोपत्रको काम अघि बढाइएको हो । देश ...
सेयर बजार परिसूचक २८ सय नजिक
साताको तीनै दिन लगातार बढेको सेयर बजार परिसूचक २८ सय अंक नजिक पुगेको छ । बैंकको ब्याजदर कम हुनु, बैंकमा तरलता बढ्दै जानु तथा अनलाइन कारोबारमा सुधारजस्ता कारणले सेयर बजार लगातार बढेको लगानीकर्ताको भ...
तीन लघुवित्तसहित १६ कम्पनीको साढे ४ अर्बको आईपीओ आउँदै
काठमाडौं । तीन लघुवित्तसहित विभिन्न क्षेत्रका १६ वटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनको (आईपीओ) बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । नेपाल धितोपत्र बो...
चुनौतीबीच चुमेको त्यो उपाधि
काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सले हात पार्यो । कोरोना महामारीबीच सम्पन्न भएको प्रतियोगितामा धेरै चुनौतीहरू आए । टिम खेलाडी र प्रशिक्षकसहित आयोजक...
लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार
लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका छन्। प्रदेश सभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल...
इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिम २५ दिनको क्वारेन्टाइनमा बस्ने
काठमाडौँ- इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिमका खेलाडी २५ दिनसम्म क्वारेन्टाइनमा बस्ने भएको छ । जुन २ मा इंग्ल्याण्ड भ्रमणमा जान अघि भारतीय टिमले मुम्बईमा दुई साता र इंग्ल्यान्ड पुगेपछि १० दिन...
काठमाडौँमा भूकम्पको धक्का
काठमाडौँ- काठमाडौँ उपत्यकामा केहीबेर अघि भूकम्पको धक्का महशुस गरिएको छ । कहाँ केन्द्र विन्दु बनाएर कति रेक्टर स्केलको भूकम्प गयो भन्नेबारे भने विवरण आउन बाँकी छ ।
थाइराइड रोगीले कस्ता खानेकुरा खानुहुँदैन ?
काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारण...
काठमाडौंमा बिहानै भूकम्पको धक्का
काठमाडौं : काठमाडौंमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। २०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम अझै जारी छ। पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परक...
होटल सोल्टी अब नयाँ स्वरुपमा
होटल सोल्टी अब लक्जरी सेग्मेन्टसहित आउने भएको छ । २६ वर्ष अगाडि इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी)सँग गरेको व्यवस्थापन सम्झौता १४ मे (बैशाख ३१ गते) सकिएसँगै होटलले नयाँ स्वरुपमा विकास गर्दै ‘द...
विश्वासको मत नलिए कामचलाउ बजेट ल्याऊ
सरकारले छिटो प्रतिनिधिसभाको बैठक डाकेर विश्वासको मत नलिए पूर्ण बजेट ल्याउन नसक्ने भएको छ । बजेट ल्याउने कानुन मिचेर सरकारले बजेटको खिल्ली त उडाइसकेको छ, अब फेरि प्रतिनिधिसभामा विश्वासको मत नलिइकनै ...
लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गयो
काठमाडौँ — बुधबार बिहान लमजुङ केन्द्रसबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्...
बिहानै ५.८ म्याग्निच्युडको भूकम्प
काठमाडौँ – लमजुङ्ग केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूक...
महामारीका बेला कृषिउपज राज्यले नै बजारसम्म पुर्याइदिनुपर्छ
राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालसँग आयोगका कार्ययोजना, आगामी बजेटले कृषिक्षेत्रमा गर्नुपर्ने व्यवस्था, कृषि र कृषकका समस्या समाधानका लागि चाल्नुपर्ने कदम लगायत विषयमा आर्थिक अभियानका प्रश...
हमास समूह वर्षाैं अघिको अवस्थामा पुग्यो : इजरायली प्रधानमन्त्री नेतान्याहु
काठमाण्डाै – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरुको कारबाहीबाट प्यालेस्टाइनको सुन्नी इस्लामिक कट्टरपन्थी समूह हमासमा ठूलो क्षति भएको बताउनुभएको छ । प्रधानमन्त्री नेतान्याहूले इजराय...
चेल्सीको च्याम्पियन्स लिग सम्भावना बलियो
लन्डन — चेल्सीले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । यसका लागि उसले मंगलबारको खेलमा लेस्टर सिटीलाई २–१ ले हरायो । चेल्सी तीन दिन अगाडि मात्र एफएकप फाइनलमा लेस्टरक...
प्रधानमन्त्रीको शपथ विवाद : सर्वोच्चद्वारा कारणदेखाऊ आदेश, अन्तरिम आदेश दिन अस्वीकार
प्रधानमन्त्री केपी ओलीले संविधानअनुसार शपथ नलिएको भन्दै परेका रिटमा सर्वोच्च अदालतले १५ दिनभित्र कारण देखाउन सरकारका नाममा आदेश दिएको छ । प्रधानमन्त्री र राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको का...
दलहरूलाई लाग्यो चुनाव, एमालेका मतदाता विभाजित
राष्ट्रिय सभाका २ रिक्त पदका लागि निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुर्याएको छ । बागमती प्रदेशतर्फ भोलि बिहीवार र लुम्बिनी प्रदेशतर्फ रिक्त १ सदस्यका लागि जेठ १७ गते उपनिर्वाचन तोकिएको हो । बा...
कोभिड नेपाल: 'लुम्बिनी प्रदेशमा ९० प्रतिशत बिरामी अस्पतालबाहिरै'
कोरोनाभाइरसबाट सङ्क्रमित बिरामीका कारण लुम्बिनी प्रदेशका प्रायः सबै अस्पतालका शय्याहरू भरिए पनि सङ्क्रमितमध्ये ९० प्रतिशतभन्दा बढी बिरामी अस्पतालबाहिरै रहेको पाइएको छ। प्रदेशको स्वास्थ्य तथा जनसङ्...
एमसीसी प्रभावितलाई १४ अर्ब
सरकारले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माण गर्न लागेको प्रसारणलाइन आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ । सत्तारुढ दलभित्रको आन्...
बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। मंगलबार राति सम्पन्न खेलमा खेलमा युनाइटेड फुलहमसँग १–१ गोलको बराबरीमा रोकिएको हो। घरेलु मैदा...
४ प्रतिशत आर्थिक वृद्धि कठिन
अक्सिजन प्लान्टलाई आधार दरमै कर्जा काठमाडौं । कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड स...
अस्पतालमा अक्सिजन अभाव हुन नदिन यसरी काम गर्दैछ सरकार
सरकारका विभिन्न निकायले गत २४ घण्टामा १६ हजार ३१९ सिलिन्डर अक्सिजन भरेर वितरण गरेको छ । सरकारका मुख्यसचिव शंकरदास वैरागीले गत सोमवार सातै प्रदेशका प्रमुख सचिवलाई कुनै पनि स्थानमा अक्सिजन अभाव हुन ...
२४ घण्टामा १६ हजार बढी अक्सिजन वितरण
काठमाडौं । सरकारका विभिन्न निकायले गत २४ घण्टामा १६ हजार ३ सय १९ सिलिन्डर अक्सिजन भरेर वितरण गरेको छ । सरकारका मुख्य सचिव शंकरदास वैरागीले गत सोमबार सातै प्रदेशका प्रमुख सचिवलाई कुनै पनि स्थानमा अक...
२७ समाचार देखाइएको