मुख्य सामग्रीमा जानुहोस्
२०७८ असार १२ को विवरण
आज

२०७८ असार १२ का समाचार

जून २६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

annapurnapost.com२८२ हप्ता अघि

बाइडेनसँग जुलियन असान्जकी प्रेमिकाको आग्रह: यदी ट्रम्पको विरासत भत्काउँछौ भने असान्जलाई रिहा गर !

वासिङटन: विकिलिक्सका संस्थापक जुलियन असान्जकी प्रेमिकाले असान्जको रिहाइका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन समक्ष आग्रह गरेकी छन् । स्टेला मोरिसले मिडिया मार्फत बाइडेनलाई उनको रिहाइ गरिदिन आग्रह ग...

reportersnepal.com२८२ हप्ता अघि

इतिहासबाट विदा भैसकेको राजतन्त्रका हिमायतीहरु हौसिन जरूरी छैन : बाबुराम भट्टराई

काठमाडौं, ११ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा गणतन्त्रको विकल्प अझै उच्चस्तरको लोकतान्त्रिक गणतन्त्र नै भएको दाबी गरेक...

nayapatrikadaily.com२८२ हप्ता अघि

असंवैधानिक कदम उल्ट्याइदिएपछि सर्वोच्चमाथि प्रधानमन्त्रीको हमला : व्यवस्थापिका पटकपटक विघटन गर्ने प्रधानमन्त्रीले न्यायपालिकालाई सम्झाए शक्ति पृथकीकरणको सिद्धान्त

प्रधानमन्त्री केपी ओलीले न्यायपालिकाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् । लोकतन्त्रको प्रमुख स्तम्भ व्यवस्थापिकालाई विघटन गर्दै आएका प्रधानमन्त्रीले आफूमाथि न्यायपालिकाले प्रश्न उठाएपछि शक्त...

kharibot.com२८२ हप्ता अघि

जर्ज फ्लोयडको हत्या गरेका प्रहरी अधिकृतलाई साढे २२ बर्षको सजाय

काठमाडौँ । अमेरिकामा जर्ज फ्लोयडको हत्या गरेको आरोप लागेका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई साढे २२ बर्षको सजाय तोकिएको छ । डेरेकलाई न्यायाधिशले आफ्नो अधिकार र विश्वासमाथि धोका दिएको भन्दै साढे ...

kharibot.com२८२ हप्ता अघि

युरोकपको नकआउट चरणमा आज वेल्स र डेनमार्कबीच भिडन्त

काठमाडौँ । युरोकप अन्तर्गत आजदेखि नकआउट चरणका खेलहरु शुरु हुदै छन् । आज पहिलो खेल वेल्स र डेनमार्कबीच नेपाली समय अनुसार रति ९:४५ बजे हुदै छ । वेल्स समू ए मा दोस्रो हुदै नक आउट चरणमा प्रवेश गरेको ह...

rajdhanidaily.com२८२ हप्ता अघि

पाँचथरमा कोरोनाले तीन दिनमा चारको मृत्यु

पाँचथर । दोस्रो लहरको कोरोना भाइरस संक्रमणबाट पाँचथरको फिदिममा तीन दिनमा चार जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जना फिदिम बजारको व्यवसायी रहेका छन् । शुक्रबार बिहान फिदिम–२, की ६३ वर्षीया महिलाको...

nayapatrikadaily.com२८२ हप्ता अघि

संवैधानिक इजलासमा कानुन व्यवसायीको माग : प्रतिनिधिसभा विघटनमा राष्ट्रपति र  प्रधानमन्त्रीको दुराशय ठहर गरियोस्

कानुन व्यवसायीहरूका दलिल : यहाँ देखिन्छ दुराशय - शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षरसहितको दाबी पेस गरिसकेपछि केपी ओलीले राजनीतिक दलको समर्थनको आधारमा पेस गरेको दाबी स्वीकार गर्नु संविधानव...

rajdhanidaily.com२८२ हप्ता अघि

बालिका बलात्कार आरोपमा युवा पक्राउ

धनकुटा । १४ बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाको साँगुरीगढी गाउँपालिकाका एक युवा पक्राउ परेका छन् । वालिका बलात्कार आरोपमा साँगुरीगढी–८ का २५ बर्षीय भिषण राईलाई प्रहरीले गत बुधबार पक्रा...

khabarhub.com२८२ हप्ता अघि

शरीरमा पानी कम हुँदा देखापर्ने ११ लक्षण

भनिन्छ, पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञानसम्मले जीवनको उत्पत्ती पानीबाट नै सुरु भएको भन्ने तर्क पेश गरेका छन् । अझ हाम्रो शरीरको रासायनिक विश्लेषण गरेर हेर्ने हो भने यसको लगभग ७० प्रतिश...

rajdhanidaily.com२८२ हप्ता अघि

सवारी अनुमतिपत्र नवीकरण गर्दा निषेधाज्ञाको जरिमाना मिनाहा भएन

काठमाडौं सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्क...

rajdhanidaily.com२८२ हप्ता अघि

संक्रमितभन्दा संक्रमणमुक्त दर बढ्दो

काठमाडौं । दुई सातायता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको सं...

kharibot.com२८२ हप्ता अघि

किलियन एम्बाप्पेका भाई इथानको पिएसजीमा तीन बर्षको सम्झौता

काठमाडौँ । फ्रान्सका फुटबल सुपरस्टार किलियन एम्बाप्पेका भाई इथान एम्बाप्पेले पिएसजीको युवा टिममा तीन बर्षको समझौता गरेका छन् । पिएसजीले थप तीन सिजनका लागि इथानसँग सम्झौता गरेको जानकारी दिएको छ । ...

Ujyaaloonline.com२८२ हप्ता अघि

आप्रवासीबारे समान धारणा बनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आप्रवासीका बारेमा समान धारणा बनाउन युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ । युरोपेली संसदको अधिवेशनलाई सम्बोधन गर्द...

ekantipur.com२८२ हप्ता अघि

खोप नलगाएका कामदार खाडी जान नपाउने

काठमाडौँ — सरकारले खाडी देशमा काम गर्न जाने कामदारका लागि खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगार धराशायी हुने जोखिम बढेको छ । खाडीका मुलुकहरूले खोप लगाएका कामदार मात्र लैजाने आदेश जारी गरेपछि नेपा...

lokaantar.com२८२ हप्ता अघि

युरोकप : अन्तिम १६ को खेलहरू आजबाट, आज २ खेल हुने

युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण अर्थात् अन्तिम १६ को खेलहरु शनिवारबाट शुरू हुँदैछ । नकआउट चरण अन्तर्गत शनिवार राति दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा वेल्स र...

Ujyaaloonline.com२८२ हप्ता अघि

चीन र रुसका राष्ट्रपतिबीच आउँदो सोमवार वार्ता हुँदै

काठमाण्डाै - चीनका राष्ट्रपति सि जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो सोमवार वार्ता हुने भएको छ । भर्चुअल अर्थात भिडियोको माध्यमबाट उहाँहरुबीच वार्ता हुन लागेको चीनको विदेश मन्त्रालयक...

thahakhabar.com२८२ हप्ता अघि

महिला फुटबलरलाई एन्फा सदस्य रुपेशको सहयोग

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य रुपेश अधिकारीले फ्रेन्चाइज फुटबल क्लब चितवन एफसीबाट प्राप्त पारिश्रमिक खेलाडीलाई हस्तान्तरण गरेका छन्।  चितवन एफसीको म्यानेजर बनेका अधिकारीले ...

baahrakhari.com२८२ हप्ता अघि

केदार सङ्केतका दुई कविता 

लडाइँ सकेपछि  त्यो भीषण लडाइँपछि  मैले लासहरूलाई सोधेँ  धेरै लासहरूमा  उनीहरूको भोक टार्ने सामल पाएँ नानीका स्कुलका बिलहरू पाएँ  आमाका अधुरा सपनाहरू पनि पाएँ । ताता–ताता ओकलेका रगतका फाल्साह...

khabarhub.com२८२ हप्ता अघि

युरोकपमा आजदेखि नकआउट चरणका खेल, कसको भिडन्त को सँग ?

काठमाडौँ-  युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् । नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क तथा दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दै छन् । नेदर...

baahrakhari.com२८२ हप्ता अघि

अतिचारको पनि सीमा होला नि हजुर !

अति सहियो, अतिचार सहियो  बस्, मानवरूपका पुतला बनेर चुपचाप रहियो  कुत्ताको त दिन आउँछ रे  पुतला पनि कुनै दिन बोल्ला नि हजुर ! यो भुमरी पनि धीमा होला नि हजुर ! अतिचारको पनि सीमा होला नि हजुर ! ...

ratopati.com२८२ हप्ता अघि

कांग्रेस नेताको दौडधुपः विमलेन्द्र, शशांक र प्रकाशमान एकै ठाउँ !

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा सो पार्टीका तीन संस्थापक नेताका पुत्रहरूबीच निकटता पनि बढ्दै गएको छ । महाधिवेशनको सरगर्मीसँगै हालका उपसभापति विमलेन्द्र निधि, महामन...

nepalipatra.com२८२ हप्ता अघि

युरो कपमा आजबाट नकआउट चरण सुरु, वेल्सविरुद्ध डेनमार्क र इटालीविरुद्ध अष्ट्रिया भिड्दै

एजेन्सी । युरो २०२० फुटबलको नकआउट चरण अन्तर्गत आज दुई खेल हुँदैछ । आज (शनिबार)देखि अन्तिम १६ का खेलहरु सुरु हुन लागेको हो । नकआउट चरणका समीकरण पूरा भइसकेको छ ।  नकआउट चरण अन्तर्गत आज राति पहिलो खे...

annapurnapost.com२८२ हप्ता अघि

बाँदरलाई पुल

चितवन : सुन्दा अचम्म लाग्छ। बाँदरलाई पनि पुल ! तर यो सत्य हो। संरक्षित क्षेत्रमा सवारी दुर्घटनाबाट जोगाउन त्यस्ता वन्यजन्तुका लागि पुल बनाइएको छ। संरक्षित क्षेत्रमा सवारीको ठक्करबाट थुप्रै वन्यजन्...

ekantipur.com२८२ हप्ता अघि

डेल्टा प्लस : खोप नआए झनै भयावह

काठमाडौँ — खोपको अभावमा कोभिड–१९ को तेस्रो लहर आउने अवस्थामा ‘डेल्टा प्लस’ भेरिएन्टले धेरै प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । हाल नेपालमा दोस्रो लहर फैलिएको डेल्टा भेरिएन्टको अर्को रूप ‘डेल्टा प...

khabarhub.com२८२ हप्ता अघि

भारतमा थप ४९ हजार संक्रमित, ११ सय ८६ संक्रमितको मृत्यु

काठमाडौँ–   भारतमा थप ४९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४९ हजार ५२ जनामा संक्रमण भएको छ । भारतमा संक्र...

baahrakhari.com२८२ हप्ता अघि

कर्णाली : सर्वोच्चबाट पुनर्बहाली भएका खनाल–नेपाल समूहका तीन सांसद फेरि निलम्बनमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी भएका खनाल–नेपाल समूहका तीन जना मन्त्रीहरू पदमुक्त भएका छन् । शुक्रबार एक सूचना जारी गरेर प्रदेश सभा सचिवालयले एमाले संसदीय दलको निर्णय अनुसार सांसदत्रय अम्म...

ratopati.com२८२ हप्ता अघि

'प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको बदनियत'

सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा कानुन व्यवसायीले राष्ट्रपतिकै बदनियत भएको दाबी गर्दै न्यायिक पुनरवलोकन हुनुपर्ने माग गरेका छन्। तीन दिनदेखि चलिरहेको बहसमा विघटित प्रतिनि...

lokaantar.com२८२ हप्ता अघि

अनलाइन शिक्षाले बालबालिकाको आँखामा समस्या, सरकारी भन्दा निजीमा पढ्ने धेरै बिरामी !

अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् । कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा...

kalakarmi.com२८२ हप्ता अघि

आजदेखि यूरो कपका अन्तिम १६ का खेल, इटालीका म्यानुअलमा नजर

काठमाडौं– जून २६ अर्थात् आज शनिवारदेखि यूरो कप-२०२० को १६ औं संस्करणको अन्तिम १६ का खेलहरु प्रारम्भ हुँदैछन् । यूरो कप फुटबलका अन्तिम १६ का खेलहरु नेपाली समय अनुसार राति ९:४५ बजे तथा १२:४५ देखि प्...

Ujyaaloonline.com२८२ हप्ता अघि

जनगणनाको तथ्याङ्क सङ्कलन साउनको अन्तिम हप्तादेखि सुरु गर्ने तयारी

काठमाण्डाै - केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलन कार्य साउनको अन्तिम हप्तादेखि सुरु गर्ने तयारी गरेको छ । साउनको अन्तिम हप्तादेखि तथ्याङ्क सङ्कलन सुरु गरेर असोजको पह...

setopati.com२८२ हप्ता अघि

दुबी किन हुन्छ, यसको उपचार कसरी गर्ने? (भिडिओ)

दुबी एक किसिमको रोग हो। जसले सौन्दर्यमा आघात पुर्‍याउने देखिन्छ। शरीरमा रंग दिने कोषिकाको कमीले दुबी हुन्छ। विभिन्न कारणले कोषिकाहरु नाश हुन्छन्। छालामा हुने एक समस्या हो, दुबी। दुबी आएका व्यक्तिको...

ratopati.com२८२ हप्ता अघि

दीर्घ कोभिड के कारणले हुन्छ ?

सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ। ...

nepallive.com२८२ हप्ता अघि

बालबालिकालाई इन्टरनेटमा के देखाउने, के नदेखाउने? अभिभावककै हातमा छ यो भूमिका

काठमाडौं- साइबर कानुन विज्ञ बाबुराम अर्यालका दुई छोरी छन्- आहाना र आसियाना। आहाना ६ वर्षकी भइन् भने आसियाना तीन वर्षकी। यी दुई दिदीबहिनीले टेलिभिजनमा हेर्ने विषयवस्तु फरक हुन्छ। आहाना तीन वर्ष हुँद...

ekantipur.com२८२ हप्ता अघि

कवि वैरागी काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ — कविता लेखन तथा विचारको प्रवाहमा गतिलो नाम बनाएका आयामेली कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनलाई बिहीबार राति मस्तिष्कघात(...

lokaantar.com२८२ हप्ता अघि

संसद्मा मात्रै विश्वासको मत परीक्षण हुने दाबी

 प्रतिनिधि सभा विघटन मुद्दामा निवेदक पक्षका कानुन व्यवसायीहरूले नेपालको संविधानको धारा ७६(५) बमोजिम दाबी पेस भएपछि प्रधानमन्त्री नियुक्त गर्नु राष्ट्रपतिको दायित्व भएको जिकिर गरेका छन् । संविधानको ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको